कठपुतली उपन्यास (खण्ड - ४)उपन्यासकार : विजु पछाई खाती
ॐ जय श्री गणेशाय नमः 🙏 🌼 ऊ नम: शिवाय 🙏 जय सरस्वती माता 🙏 मनुष्य जुनी अनमोल छ... अद्वितीय र अनुपम छ ! यो दुर्लभ र स्वर्गीय पनि त छ जीवन जिउने कला जान्यो भने.... घाउ सिउने कला जान्यो भने ! आ-आफ्नो पोल्टामा परेको भूमिकालाई ससम्मान वहन गरे त पुगिहाल्छ नि ! सबै वर्ग धर्म जाति लिङ्ग सम्प्रदाय क्षेत्र आदिका मानव एक भएर समतामूलक समाज निर्माण गर्ने हो भने त धरती स्वर्गीय बन्न कत्ति समय लाग्दैन ! सबैतिरबाट सम्याउदै र मिलाउँदै गएको आजको युगमा पनि महिला हिंसा जस्तो जघन्य अपराधलाई निर्मूल पार्न नसकिनु लाजमर्दो विषय नै त हो ! अझै आफैँले मन पराएर , सात पत्र धरती पोलेर ध्रुव तारा साक्षी राखेर जीवन साथी बनाएर भित्र्यसएकी श्रीमतीमाथि अनेक बहाना र विषयमा हिंसा गरिरहनुले सृष्टिमाताको भूमिका असुरक्षित, हीन, त्रसित र पीडित बन्दै गइरहेको छ ! के श्रीमान्ले श्रीमतीलाई ससम्मान प्रेम गर्यो भने उनको अहम् घाइते हुन्छ... उनको स्वाभिमानमा धक्का लाग्छ....उनको स्तर गिर्छ...? के नारी जातिको मुख्य पेशा पीडा सहनु र घाउ सिउनु मात्र हो...? घाउ सिउने हातले पकाएको खानाको स्वाद सन्तुष्टि र पोषण कस्तो हुन्छ होला...पीडा र अपमान सहँदै सहँदै गरेको सृजनामा पीडककको अधिकार हुन्छ कि हुँदैन होला...? जन्मघर जन्मदाता सँग भेटघाट हुनै नदिएर आफ्नो सेवा र सुविधामा मात्र प्रयोग भइरहेकी श्रीमतीको छातीमा दन्किरहेको आगोमा श्रीमानको खुसी जल्छ कि जल्दैन होला...! डायस्पोरिक जीवन बाँच्न भिसा पासपोर्ट वनाएर परदेशी बन्नै पर्ने हो कि पराई घर पुगेकी नारीले पनि भोग्नु परेको हुन्छ...? यिनै पीडाका ज्वालामुखहरूलाई एकैपटक दमन गर्ने सूत्र खोज्ने क्रममा मेरो उपन्यास 'कठपुतली' जन्मिएकी हुन् ! सोही उपन्यासलाई वाचन गरी हजुरको छत्रछायामा पठाएकी छु... सप्रेम स्वीकार गरिदिनुहोला ! आफ्नो घर टोल समाज देश र विश्वमा आ-आफ्नो भूमिकामा रही कठपुतली बन्दै गरेका नारी जीवनलाई मनुष्य जुनीमा फर्काउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु 🙏🙏 जय देश 🙏 जय साहित्य 🙏 नेपाली साहित्य # उपन्यास # कठपुतली # डायस्पोरा # पराई घर# महिला हिंसाविरुद्धको महाअभियान # पुरुष # घरेलु हिंसा# दाइजो प्रथा

कठपुतली उपन्यास (खण्ड - २)उपन्यासकार : विजु पछाई खाती

नर्मदा - Full Story

विधवा महिला संग सम्बन्ध 😥एक शिक्षाप्रद कथा 🙏#motivation #nepalikatha #familyvalues

SUMNIMA NOVEL | सुम्निमा || विश्वेश्वरप्रसाद कोइराला || BP KOIRALA || ACHYUT GHIMIRE ||

'देवदासी' उपन्यास (खण्ड : १) उपन्यासकार: विजु पछाई खाती

रोएर आँसु सकियो_तर मन बुझाउन सकिन 😭 Sad Love Story 💔 2026

Aarju (Story By Saigrace)

मानव जीवनको सत्य |बौद्ध प्रश्न–उत्तर Kunsang dolma khandor (लेकाली मैच्याङ) & Munsel Dorje Talk Show

Inner Peace | Raag Bhairavi inspired Bansuri to Calm Stress

कठपुतली उपन्यास (खण्ड - ३)उपन्यासकार : विजु पछाई खाती

PREMBINTI || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Recited by ACHYUT GHIMIRE

NIRBANDHA NOVEL || निर्बन्ध || DR. BANIRA GIRI || AUDIO BOOK || ACHYUT GHIMIRE

गाउँको पुरानो सत्य घटनाहरु||NEPALI HORROR STORY

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति

मेरो साथी आफैमा भूत रहेछ - मायासँग मनका कुरा

पर्खाल पारीको प्रेम I Full Audio Novel I love Story

The Healing Sound Of Tibetan Zen • Eliminates All Negative Energy • Increases Mental Strength

टुहुरी दिदी बहिनी | नेपाली लोककथा | Tuhuri Dui Didi Bahini | Nepali Lok Katha

How Huineng Became Enlightened? || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2804

