Prem Geet 4 मा ठुलो हेरफेर? Pradeep Khadka आउट, Kulboy इन! 😱
के तपाईँलाई थाहा छ? बहुप्रतीक्षित चलचित्र 'बलिदान' (Balidan Movie) को लागि वर्तमान *प्रधानमन्त्री बालेन शाह (PM Balen Shah)* पहिलो रोजाइ थिए! उनले यो फिल्म किन गरेनन् र यसको भित्री रहस्य के हो? यसका साथै, प्रेम गीत ४ लाई लिएर बजारमा निकै ठूलो बहस सुरु भएको छ। के साच्चिकै प्रदीप खड्का आउट भएर कुलब्वाई (coolboy) इन् भएका हुन्? अनि चर्चामा रहेको खरानी ग्याङ (Kharani Gang) सँग निर्माता/निर्देशक सन्तोष सेनको के कस्तो सम्बन्ध छ? आजको यस विशेष भिडियो (MAIN Podcast/Discussion) मा हामीले यिनै ताता, अनपेक्षित र भित्री विषयहरूमा केन्द्रित रहेर विस्तृत विश्लेषण गरेका छौँ। भिडियोलाई पूरा हेरेर आफ्नो विचार कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। 📌 च्यानललाई Subscribe गरेर हामीसँग जोडिनुहोला: [ 📌 फेसबुकमा फलो गर्न: #BalenShah #PMBalen #BalidanMovie #PremGeet4 #PradeepKhadka #Koolboy #SantoshSen #KharaniGang #NepaliMovie #TrendingNepal #NepaliPodcast #coolboyyy

SUMAN KARKI VS MEXAM GAUDEL |BEAR THE DARE SEASON 3|

COMEDY DARBAR S3 || Gauthali Movie Special || Episode 12 || Madan Krishna Shrestha, Arun C

Thulung nursery is live

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

National Music Awards 2082 | The Biggest Music Award Of Nepal | Kantipur TV HD LIVE

माता, झाँक्री र इस्कोनमाथि वेदिकाको हमला | Vedika KC | PRASTA PRASHNA S02E17

बिचौलिया स्टीङ अपरेसन : यसरी परे बिचौलिया पक्राउ | छोराको ह'त्यापछी १२ बर्ष सम्म आमाको यस्तो अवस्था

Ep: 598 | Who Will Win The World Cup? | Avash Ghimire x Nandini Nuralain | Sushant Pradhan Podcast

निर्माता घाटामा | Lalibazar Box Office | Jaad Movie Collection | Dashain Movies

The Voice Kids Season 5 - 2026 - Episode 09 | The Battles

Naniko Tauko Bhari Jumrai Jumra! 😱 नानीको टाउकोभरि जुम्रै जुम्रा

DFB: Bundestrainer-Gipfel mit Klopp in New York I Reif ist Live

Let's TALK: हर्क साम्पाङ सदनको ठूलो कमेडियन, आशिका दिदी पनि रमाइलो लाग्छ | Suman Karki, Prabhat Lama

New Nepali Prank लेडे मगर Got Prank तेरो अटोको 3 करोड दिन्छु Prank By Kapil Magar 2083

OMG ! यी नै प्रहरीले गर्दा गणेशको ज्यान गयो? सुधनले अथाह प्रयास गरे ! तथ्यसहित बालेनका साथी मिडियामा

How MUSTANG was controlled by CIA?

जति Boyfriend बनाएपनि धोका मात्र पाएँ, अब कसैको विश्वास लाग्दैन Rabina/Mamata - CHATWITHUS

SASU SASURA SANGA GAU DULNA HIDIYO 😍🥰 myagdi Sarai Ramro

सागर र श्याम मिलेर ज्वाई कुटे पछि new rile live dohori musumusu nahasa maya le

