परिवारको सुरक्षा संरक्षण र आषिसको लागि सँगै प्रार्थना गरौँ prarthanakoghar

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईं आफ्नो जीवनमा परमेश्वरको आशीष, शान्ति, सफलता र सुरक्षा देख्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो परिवारलाई प्रार्थनामा समर्पण गर्नुहोस्। परिवार बलियो भए जीवन बलियो हुन्छ, परिवारमा एकता भए घरमा आनन्द हुन्छ, र परिवारमा परमेश्वरको उपस्थिती भए कुनै पनि कठिनाइले स्थायी विजय पाउन सक्दैन। त्यसैले आज हामी तपाईंहरूलाई आग्रह गर्दछौँ—आउनुहोस्, परिवारको सुरक्षा, शान्ति, प्रेम र एकताको निम्ति सँगै प्रार्थना गरौँ। तपाईंको घरमा दुःख, अशान्ति, कलह, निराशा वा कुनै समस्या आएको बेला यो प्रार्थना बारम्बार सुन्नुहोस्, विश्वासका साथ दोहोर्याउनुहोस् र परमेश्वरका वचनहरूलाई आफ्नो जीवनमा दाबी गर्नुहोस्। प्रार्थना – विश्वास – विजय। यी तीन शब्दलाई आफ्नो जीवनको आधार बनाउनुहोस्। परमेश्वरले तपाईंको परिवारमा अचम्मका काम गर्नुहुनेछ भन्ने विश्वास राख्नुहोस्। यदि यो सन्देशले तपाईंलाई आशीष दिएको छ भने आफ्ना परिवार, आफन्त र साथीहरूसँग पनि साझा गर्नुहोस्, ताकि धेरै मानिसहरू प्रार्थनाद्वारा आशिषित हुन सकून्। #prarthanakoghar #nepalichristianprayer #film #nepalichristianprayer #viral

Whatever the Lord promises, He surely fulfills.
▶︎

अत्यन्तै शक्तिशाली प्रार्थना ,आजको दिन यो शक्तिशाली प्रार्थना गर्नुहोस  Bihanako Shaktisali Prathana

शारीरिक तथा आत्मिक चङ्गाइ र अनुग्रहको शक्तिशाली प्रार्थना

सुत्नु अघि यो प्रार्थना सुन्नुहोस् |येशूमा शान्ति आराम र आनन्दका साथ नयाँ बिहानिको सुरुवात गर्नुहोस

डाँडाको प्रार्थना सुन्नुहोस् र आशिषित हुनुहोस् 🙏🔥

घमण्डले बन्द गरिदिएको अवसर || घमण्डको अन्त्य: जब मानिस आफैं हार्छ || Message By Timothy Neupane ||

Top 5 Collection नेपाली ख्रीष्टियन भजन | Evergreen Nepali Christian Songs | Best Bhajan Collection

Sita -"सीता" Episode-143| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

Part-1, ਸ਼ਰੀਰਕ ਸਾਧਨਾਂ ਅਤੇ ਭਗਤੀ ਵਿੱਚਲਾ ਫ਼ਰਕ || By Pastor John Gill

God Wants Your Morning | Pray This and Feel His Peace Today || Life-Changing Morning Prayer

परमेश्वरको बोलावट र चुनिएका को हुन्? | Many Are Called, Few Are Chosen | मत्ती २२:१४

परमेश्वरको सुरक्षा शान्ति र मिठो निन्द्राको लागि अत्यन्तै शक्तिशाली प्रार्थना |  Prathanako Ghar

Best Heart Touching Nepali Christian Worship Songs

Nepali Audio Bible Psalms 1 - 50 || नेपाली पवित्र बाइबल भजनसंग्रह १ - ५०

आर्थिक सङ्कट, ऋणको बोझ, वा भविष्यप्रति चिन्तितमा  हुनुहुन्छ। यो प्रार्थना तपाइको लागि हो

The Two Greatest Commandments For Life Time I Dui Mahan Aagyaharu Jiwan Bhariko Lagi

एक शक्तिशाली आराधना | Joshua Himalayas Praveen Manger | Bethlehem Fellowship

१० ओटा शक्तिशाली प्रतिज्ञाहरु सहित अत्यन्तै  शक्तिशाली प्रार्थना |Nepali Christian Prarthanako Ghar

Before You Sleep Tonight, Pray This Powerful Prayer - Let God Fight Your Battles While You Sleep

आजको दिन परमप्रभुको उपहार हो आनन्दित होऔँ, रमाऔँ र उहाँको महिमा गरौँ