किपुल्चा कालिका भैरव जात्रा २०७९... KISIPIDE Kalika Bhairav and Ganesh Jatra 2079... PART - 1
किपुल्चा कालिका भैरव र गणेश जात्रा २०७९... यस जात्रा सैयौ साल अगाडी देखि मनाउँदै आइरहेको छन्।।। यो भिडियोमा देख्नुभएको भैरवनाथ नुवाकोटे भैरव हुनुहुन्छ: किम्बदन्तीअनुसार,,,यस हस्तिनापुरका(किपुल्चाका) कालिका देवी अत्यन्तै सुन्दरी र एकदमै शक्तिशाली रहेको कुरा चौतर्फी वयान हुने गर्थ्यो।।।यो कुरा नुवाकोटको भैरव-नाथलाई पनि थाहा भएछ र एक दिन भैरवनाथ कालिका देवी भेट्न आउँदा भेट्ने क्रममा रातभरी सँगै बस्नुभएछ र फर्कन खोज्दा झिसमिसे बिहान भैसकेको र जान खोज्दा कुखुरा बासेको हुनाले भैरवनाथ त्यही नजिकै कतै परालको गोलोमा लुक्नुभएछ,तर बिहानै भैसकेको हुँदा मुख धुन आउने गाँउका बासिन्दाहरुले प्रभु श्री भैरवनाथलाई भेट्टाउनु भयो।भैरवनाथ एकदमै राम्रो,शक्तिशाली र जा-ज्वलेमान भएको हुनाले तान्त्रिक गुभाजुहरुले यही स्थापना गरेर राख्नुभयो।।। Please 🙏 🙏 🙏 Like,Share and SUSCRIBE my YouTube channel for more Entertaining and Cultural videos.....

किपुल्चा कालिका भैरव जात्रा २०७९... KISIPIDE Kalika Bhairav and Ganesh Jatra 2079... PART - 2

नेपालमा भारतिय सुर'क्षा फौ'जले सिमा नाघेपछि बोले गृहमन्त्री सुधन देखि आशिका तामाङ र राजु पाण्डे

जता पनी घुस ! उपभोक्ता समितिमा पनी कमिसन | सुई लगाएको चार्ज मात्रै १० हजार ? महानगरमा पैसा रिक्तियो

कालिका भैरव जात्रा २०८२ | किसिपिडी | किपुल्चा | Kalika Bhairav Jatra 2082 | Kisipidi | Kipulcha |

मच्छेनारायण मेला मलमास काठमाडौं

Biska jatra live from bhaktapur 2080 II Day 1 II @SarokarTVHD

बालेन मोदी भित्री सेटिङ, सिमानामा नयाँ प्रयोग, अब के होला ?

बनझाँक्रीले गायब बनाएका १५ वर्षका फुच्चे धामी || जमिन खोतलेर अचम्मै लाग्ने वस्तु निकाले

Rato Machindranath Rath _ Jawalakhel | रातो मच्छिन्द्रनाथको रथ थटीटोलबाट जावलाखेल | @e2n2073

एकाएक राजनीतिमा ठूलो भुइँचालो ! दरबार हत्याकाण्डबारे डा. सुरेन्द्र गोप्य खुलासा | Dr surendra kc |

Harisiddhi jatra.12 वर्षमा एकचोटी मात्र हेर्न पाउने जात्रा |

यस्तो रह्यो २०८२ साल चैत्र २७ गतेको श्री बज्रयोगिनी कोलाकाल जात्रा

Kisipide Gaijatra and Ropai jatra 2079

श्री हलचोक आकाश भैरव । १२ बर्षे जात्रा । AAKASH BHAIRAV |

Kirtipur Gaijatra | Saparu | 2081 |

Aajako Rashifal Jestha 30 | Today's Horoscope 13 June 2026 || aajako rashifal | nepali rashifal

Balambu jatra 2081 ganesh and mahalaxmi rath yatra

6th lakhey pradarshan ||Machchhegaun|| हाम्रो संस्कृति||❤️Thankot lakhey|| Culture|| 2080

Pharping Bajrayogin Jatra//Bajrayogini Jatra-2082// फर्पिङ बज्रयोगि जात्रा // फर्पिङ काठमाण्डौ

