SISNUPANI || "जनाता र नेता" क्यारिकेचरसहितको प्रहसन / -सिस्नुपानी गाईजात्रा || @nawasahitya
भाद्र ३ सोमबार नवसाहित्य अनलाइन । हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवि लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गर्नुभयो । कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गर्नुभयो जसलाई सुमार्गी हुमागाईँले लेख्नु भएको हो । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गर्नुभयो । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिनुभयो । २ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ति नबाल्नु अब” र गोविन्द पौडेलको “जिन्दगीका जोल्टिङहरूमा” वाचन गरिएको कार्यक्रममा हुमागाईँको उत्कृष्ट प्रस्तुतिका कारण उहाँलाई ५ हजार पुरस्कार दिने घोषणा गरिएको थियो । साहित्य सर्जक मनोज पोखरेलको “माड्साप” एकल प्रहसनदेखि मीनप्रसाद लामिछानेद्वारा रचित “अन्तर्वार्ता” सम्मका प्रस्तुतिहरू प्रदर्शन भएका थिए । अन्तर्वार्तामा सानु खनाल, मनोज पोखरेल, रजनी पौडेल र मीनप्रसाद लामिछाने सहभागी रहनुभयो । लामिछानेद्वारा रचिएको “ठोक् न मादल ठोक्” गीतलाई सागर तिमल्सिनाले गायन गर्नुभयो । कार्यक्रममा खचाखच दर्शकहरूबिचमा गरिएको कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले प्रवर्धन गरेको हो । सामाजिक, राजनीतिक, आर्थिकका साथसाथै विविध मुद्दाहरूलाई उठान गरी प्यारोडी, प्रहसन आदिमार्फत् २.५ घण्टासम्म दर्शकलाई सक्रिय गराइराखेको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालले आफ्नो हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अवधिभर वाद्यवादनमा प्रलय चौलागाईँ, सुनिल केसी र विश्वराज अधिकारीको विशेष भूमिका रह्यो । उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमलाई एनएस टेलिभिजनले छायाङ्कन गरेको हो । अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले शुभकामना मन्तव्य राख्नुभएको हो । प्रदेश सरकारका मन्त्री, सचिव, प्रशासकका साथसाथै उद्योगी, व्यवसायी, पेशागत कर्मचारी, सञ्चारकर्मी र विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रह्यो । ओम्याक्स सिनेमामा सम्पन्न गरिएको कार्यक्रमलाई नवसाहित्य अनलाइन र फित्कौली अनलाइन मिडिया पार्टनर रहेका थिए भने सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेल र संप्रस पौडेलले कार्यक्रमलाई सहजीकरण गर्नु भएको हो । www.nawasahitya.com

राम कुमारी झाक्रीलाइ के भने त नेपाल बाले || Best of Pawan Bhattrai Comedy Night Comedy Video

विष्णु पौडेल पक्राउपछि स्टुडियोमै पोल खोलाखोल, बालेन-सुधनलाई ठोके स्यालुट, ओलीको फाइल खुल्दै

'विष्णु पौडेल पक्राउ प्रकरणः आर्थिक अपराध अनुसन्धानको नयाँ अध्याय, बालेनलाई हौसाला दिऔँ' | HTV

Nata |नाता प्रहसन |Madan Krishna Shrestha|Hari Bansa Acharya|Episode 1|

बालेनको ‘एक्सप्रेस वे’: विष्णु पौडेल खोरमा,१० अर्बको खेल–आरजुको नाम गायब, रवि–बालेनः कोरटीमकै भिडन्त

हाम्रो गाडी एक्प्रेस वे'मा कुदिरहेको छ, गन्तव्य पुगेर मात्र रोकिन्छ - वालेन्द्र शाह

King Birendra & Girija Prasad | पुनर्जन्म | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2081 Punarjanma

खबपु र हाउडे दाइका उत्कृष्ट प्रहसनको सङ्ग्रह | Best Comedy Of Khabapu & Dinesh Kafle |

Madan ko Photo Studio | म डन को फोटो स्टुडियो | Madan Krishna Shrestha | Hari Bansa Acharya |

तपाइँको चाहिँ ठुलोबुबा बिरामी हो भन्छ माग्ने || Best Of Prabhat and Kailash Karki || Comedy Night

मेकसम र सुमनले थाले धन्दा हेर्नुहोस पुरा भिडियो || Suman Karki and Mexam Gaudel || Comedy Night

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 61 || Ranju Darshana, Pukar Bam and others

प्रज्ञा सिस्नुपानी देउसी २०७५ | SISNUPANI DEUSI 2075 OFFICIAL PARODY SONG & COMEDY

Nata |नाता प्रहसन |Madan Krishna Shrestha|Hari Bansa Acharya|Episode 2|

नेवार बहादुर र बाहुन बहादुर |Newar Bahadur Bahun Bahadur|

BHARAT MANI PAUDEL || GHARBHETI || COMEDY CHAMPION S2 || INDIVIDUAL PERFROMANCE

BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

युवा नेताका चाईनिज नाम, बुबा नेताका नचाईनिज काम | Manoj Gajurel Comedy | New Year 2081 /Osho Tapoban

