पूजा गर्न गएका थियौं, तर यस्तो भयो... 😢 | Ghatal Mandir Vlog 59

पूजा गर्न गएका थियौं, तर यस्तो भयो... 😢 | Ghatal Mandir Vlog 59 आजको Vlog मा हामी शनिबारको दिन वेदकोट–४ स्थित प्रसिद्ध घटाल मन्दिर दर्शन गर्न निस्किएका थियौँ। घरबाट लालपुर बजार हुँदै अटोमा यात्रा गरेर मन्दिर पुगे पनि त्यहाँ एउटा दुःखद खबर सुन्न पाइयो। घटाल बाबाको घरमा भर्खर जन्मिएको नातिको निधन भएको रहेछ, जसका कारण हामीले पूजा स्थगित गरेर अर्को दिन आउने निर्णय गर्यौँ। त्यसपछि दाइ र फुपूको आग्रहमा फुपूको घर गयौँ। त्यहाँ अटो राख्ने स्थानमा ढलान गर्ने काममा सहभागी भयौँ। जमिन खन्ने, सोलिङ गर्ने, मसाला बनाउने र ढलान गर्ने कामसँगै गाउँघरको वास्तविक जीवन र परिवारसँग बिताएका रमाइला पलहरू यस भिडियोमा समेटिएका छन्। कामपछि लिची खाने, बह्रम्देव रोडको यात्रा र लालपुर बजार हुँदै घर फर्किने यात्रासम्मका सबै क्षणहरू यस Vlog मा हेर्न सक्नुहुन्छ। यदि तपाईंलाई Village Lifestyle, Travel, Culture, Daily Life र Family Vlogs मन पर्छ भने भिडियो पूरा हेर्नुहोस् र आफ्नो प्रतिक्रिया Comment मा लेख्न नभुल्नुहोस्। 🙏 Video मन परे Like, Share र Channel Subscribe गर्न नबिर्सनुहोस्। #GhatalMandir #GhatalBaba #Bhedkot4 #VillageLifeVlog #NepaliVlog #Sudurpashchim #LalpurBazaar #BrahmadevRoad #FamilyVlog #NepalVillageLife #Vlog59 #SurajDagoura #TharuVlog #DailyLifeVlog #NepalTravelVlog धन्यवाद ❤️🙏 See you in the next Vlog! 🎥✨ Hey everyone! Thanks for watching today's video. If you enjoyed the content, don't forget to hit that Like button, Subscribe to the channel, and turn on notifications so you never miss an update! 🌐 Connect With Me On Social Media For more updates, behind-the-scenes content, and daily shorts, make sure to follow me across all my official pages: TikTok: 📸 tiktok.com/@gau.ghumti.suraj Instagram: 📷 https://www.instagram.com/surajc_np?i...

🍄 दुर्लभ फुटकी (पटपुरा) खोज्न जंगलमा ! भेटियो कि भेटिएन? | Futki | Patpura Khojdai | Vlog 66
▶︎

थारु संस्कृतिको गौरव : सखिया नाच ❤️🎥
▶︎

थारु संस्कृतिको गौरव : सखिया नाच ❤️🎥

मध्यराति: सुकुम्बासी होल्डिङ्ग सेन्टरमा छड्के। सुकुम्बासीलाई घर र रु.२५ हजार भत्ता Balen | Sukumbasi

राधिका दास र वेदिका विवाद बढेपछि चर्चित तान्त्रिक मिडियामा बोल्दै चरित्र हत्या गर्ने विषय गम्भीर

सडक नाटकम: बाल विवाह ।। Suraj Dangaura ।। ❤️👉🎥

हिजो राती बेपत्ता ब च्चा भर्खरै मृ त फेला सबैको आखा रसायो

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 64 || Anil Gurung, Raju Shakya, Uprendra

बिहानै जीबी राई Nepali news🔴aaja ka mukhya samachar,nepali samachar live,Balen shah,Rabi,Sudhan

बोल्नसुन्न नसक्ने राइडरसंग बिहे गर्छु भन्दा माइतीले स्वीकारेनन ! छोरीपनी आफूजस्तै होला भन्ने डर

थारु गाउँको खोज्नीबोज्नी 2083 | Female Barghar को नेतृत्वमा गाउँ सञ्चालन 😲

God Says:"THIS IS AN URGENT MESSAGE FOR YOU TODAY."/God Message Now/God Message

🌧️ वर्षापछि गाउँको यस्तो सुन्दर दृश्य कहिल्यै देख्नुभएको छ? 😍 | Village Life Nepal | Vlog 65

माननीय आरेन राई ए*क्कासी होल्डिङ सेन्टर अनुगमनमा छड्के पुगेपछि सुकुम्बासी पी*डितहरु यस्तो भन्दै बोले

Prakash Saput ले श्रीमती भक्कानिएर रुदा आफुलाई पनि सम्हाल्न सकेनन | Ramailo With Utsav | Episode-39

नेपालको सबैभन्दा डरलाग्दो बाटो | Dadeldhura Trip @Nayagoreto

अस्पतालमा लफडा भयो Nepali news🔴aaja ka mukhya samachar,nepali samachar live,Balen shah,Rabi,Sudhan

हर्कले अबदेखि Balen को विरोध नगर्ने,बालेन पनि हर्ककै लाइनमा आए,दार्चुलाको कष्ट सम्झेर भावुक भए हर्क

फुर्के न:1 भाग 113 II बादर माया II WBR II Star Sapan Subba II Rajani Gurung II 7 July 2026

बसाई सराइले पुरै गाउँ नै रित्तियो | २०० बढी घरहरू एकैचोटि किन खाली भए | गाउँ छोडेर मान्छेहरू कहाँ गए

जारलाई श्रीमती जिम्मा लगाएपछि Mandal Makhim गर्दैछन घर सरसफाई,नयाँ दुलहीको खोजीमा