बोयरभन्दा लोकलमै फाइदा... [ The Nepal Today ] Agriculture in Nepal
Follow us on Facebook: / thenepaltoday शंकर मैनालीले बाख्रापालन गरेको २२ वर्ष भयो । व्यवसायिक रुपमा बाख्रापालन गर्ने विधि तरिका बारे उनी अनुभवि भएका छन् । बाख्राका जात, पाल्ने तरिका, रोगव्याधी, यी सबैबारे जानकार छन् शंकर । पछिल्लो समय देशमा उन्नत नश्लको बोका विदेशबाट ल्याउने लहर चलेको छ । बोकाको ठूलो व्यापार चलेको छ । तर शंकर मैनाली हालै भित्राइरहेको बोयर जातको बाख्रा नेपालको हावापानीमा उपयुक्त नभएको र यसले नेपाली स्थानीय जाताको बाख्रा लोप गराउने दावी गर्छन् । स्थानीय जातको बाख्रामा नै धेरै आम्दानी लिन सकिने उनी बताउँछन् । हेरौं उनको २२ वर्षको बाख्रापालन यात्रा, अरुलाई पनि सेयर गर्नुस् । बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । Shankar Mainali has been raising goats for 22 years. During this period, he was taught the method of raising goats commercially. Shankar knows about goat breeds, breeding methods, diseases, all these. Lately, there has been a wave of importing goats of advanced breeds in the country. Goat has a big business going on. But Shankar Mainali claims that the recent influx of Boer goats is not suitable for Nepal's climate and that it will wipe out local Nepali goats. He says that a lot of income can be earned from local goats.Let's see his 22 years of goat rearing journey, share it with others. #nepaltoday Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law. सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube. Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture. This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

अख्तियारलाई ५ घण्टा होइन ५ वर्षसम्म सरसल्लाह लिन्छौं, नियम मिचेको छैनौंः Balen || Nepal Times
![सुन्नुस् ७६ वर्षको अनुभव बाख्रामा फाइदै फाइदा [ The Nepal today ] Agriculture in Nepal](https://i.ytimg.com/vi/B5SwR8erYlg/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLAvNkycVtcqJNILpuT81lqZnPkIZw)
सुन्नुस् ७६ वर्षको अनुभव बाख्रामा फाइदै फाइदा [ The Nepal today ] Agriculture in Nepal

पहाडमा भर्खरका युवाको रहरलाग्दो बाख्रा पालन, ६ लाखबाट सुरु गरेर अहिले ५५ लाखको लगानी ! │Nepal Chitra
![सित्तैमा बोका सूर्यनारायण बने धनि [ The Nepal today ] Agriculture in Nepal](https://i.ytimg.com/vi/_Hi2b2-wegE/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDkI770wqT-6uBCdMYIVNmmmkLKfQ)
सित्तैमा बोका सूर्यनारायण बने धनि [ The Nepal today ] Agriculture in Nepal

बङ्गुर,सुङ्गुर,वा बधेल जे पालेपनि खोरमा लगानि कम गर्नुपर्दछ बरु आफुले पाल्ने सुङ्गुरकाे सङ्ख्या

बिदेश देखि फर्केपछी बाघ लाग्ने डरलाग्दो जङ्गल भित्र 150 बाख्रा पालेका कार्की दाइ jungle goat farming

दिनमा २५ लाख आम्दानी गरेका कृषकले बेचे एक हजार बोका !

आर्मी ब्यारेकलाई खसी बेच्ने किसान भन्छन,-"वर्षको ७ लाख कमाउछु"- Goat Husbandry in the village

बाख्रा पालेर रुख टमाटर, धेरै थरी घासको खेति गरेका पौडेल दाइ,महिनाकै एक लाख कमाउछन village farmers

४०० भन्दा बढी बाख्रा पालन गर्दै आएका युवा कृषक, सुनाए पछिल्लो ८ वर्षको अनुभव र भावी योजना

बालेनको भाषण सुनेर चकित परे डा.केसी: "कालापानी-लिपुलेखको प्रमाण छ" भन्दै विरोधीको गरिदिए बोली बन्द

६ सय बाख्रा पालेका जापान रिटर्नी प्रेमको प्रेरणादायी कथा

यसरी गरिन्छ उन्नत जातका बाख्रा पालन,पहिलो वर्षमा १४ लाख फाइदा ,कोरियाबाट फर्किएर बाख्रापालनमाbakhara

परदेशको पीडा, स्वदेशको पहिचान 🐐 कलाकार इन्दीराले लेखिन् बाख्रापालनबाट सफलताको कथा ।

पौरखी हात, बाख्राको साथ - Goat Farming in the Village
![बाख्रा पाल्नु त शालिकरामले झै....[ The Nepal today ] Agriculture. Goat Farming in Nepal.](https://i.ytimg.com/vi/gcRc13n9JXU/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLARAJy6uwvwUWT0wpOyKuXWAEogQQ)
बाख्रा पाल्नु त शालिकरामले झै....[ The Nepal today ] Agriculture. Goat Farming in Nepal.

नेत्र दाइ जसले 17 बर्ष देखि व्यावसायिक कृषि गर्दै आउनुभएको छ । हसिला किसान: नेत्र ढुंगेल
![तीन लाखको जागिर छोडेर दैनिक लाखको तरकारी उत्पादन..[ The Nepal today ] Agriculture in Nepal](https://i.ytimg.com/vi/KHmaAKehqWc/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLBSR3d-FzPFnmsnXJ0hjb-1Bs3MgQ)
तीन लाखको जागिर छोडेर दैनिक लाखको तरकारी उत्पादन..[ The Nepal today ] Agriculture in Nepal

कांग्रेस रास्वपाको दुस्मन होइन, प्रतिस्पर्धी हो- गगन थापा

