भोजपुर यात्राको दोस्रो दिन पाङ्खाङदेखि फोङ्लासम्म ।
भोजपुर यात्राको दोस्रो दिन पाङखाङ्बाट फोङ्लासम् को यात्रामा हामीले बाबाको चौतारामा लगाएको किताब-ढुङ्गा हेरियो। मेरो जन्मघरसम्म पुग्यौं, यो घरमा पुग्दा एकदमै म भावुक भएँ किनभने हाम्रो बाबाले बोकेर ल्याउनुभएको थाम दलिनहरू सबै अहिले पनि जस्ताको-तस्तै छ । त्यही बाबाको चिनो सम्झेर एकदम मन भारी भयो। अनि बाबाको चौताराको किताब-ढुङ्गाले पनि भावुक बनायो। हामी छोराछोरी सबै आ-आफ्नो भविष्य खोज्दै पलायन भयौँ तर हाम्रो बाबाको चौताराको किताब-ढुङ्गा चाहिँ त्यो हालतमा बसिरहेको रहेछ।अहिले भने, बाबाको यो चौतारालाई फेरि पहिलाकै हालतमा तयार गर्न सकिन्छ सकिँदैन होला भन्ने मलाई मनमा खट्किरहेको छ।

▶︎
भोजपुर यात्राको तेस्रो दिन पाङ्खाङदेखि हाँसपोखरीसम्मको यात्रा भाग २

▶︎
Big Grass Carp Catch | 3-Wheeled Truck Carries Giant Fish To Countryside Market

▶︎
भोजपुर देखि गाउँ आको के भयो यस्तो मेरो बिजक भिडियो पुरा हेर्नु होला।

▶︎
ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

▶︎
248 DIOS TE DICE HOY: NADA ES IMPOSIBLE PARA MÍ | CONFÍA EN DIOS

▶︎
फेरि पनि घरेलु संगतिमा हामी डेढ घण्टा हिडेर गयौ नि चर्को घाम लागेर 😇✝️

▶︎
पूर्वी भेगमा अवस्थित भोजपुर जिल्लाको परिचय हेर्नु होला

▶︎
श्रम संस्कृति पार्कमा भेटिएका धराने तन्नेरीहरु के भन्छन हर्क साम्पाङको बारेमा?🔥-KHASKURA2.0, VLOG

▶︎
अढाई दशकपछि खुल्यो रहस्यको पर्दा, उल्टियो पाप, आजसम्म रहस्यको गर्भमा रहनु र अहिले सतहमा यसकारण आयो l

▶︎
تلاوة القرآن للدراسة والتركيز 📚🕛 | راحة وطمأنينة | Peaceful Focus Quran | محمد هشام

▶︎
The Voice Kids Season 5 - 2026 - Episode 05 | Blind Auditions
![200 Days - [HARDCORE BEDROCK MINECRAFT]](https://i.ytimg.com/vi/t5nVEP8PmaI/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCYmvQlErl5CCBdE41AWUCAtwv0bA)
▶︎
200 Days - [HARDCORE BEDROCK MINECRAFT]

▶︎
ट्याम्के डाडा भोजपुर || Temke Dada Bhojapur #Temke

▶︎
Happy Family Life in the Quaint Village | Away from the Noisy City | Cooking Some Yummy Recipes

▶︎
रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

▶︎
99% FALL ASLEEP IN 3 MINUTES (No Ads) | Melatonin Release, Stop Overthinking | Goodbye Insomnia8

▶︎
🔴Jesus Has an Urgent Message for You Today | God Message For You Today | God Says Today

▶︎
नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

▶︎
रुसि सेनामा चरम यातना भोगेका लिम्बू भाइ ,बाचेर नेपाल फर्केपछी गाउमै मिश्रित खेती गरेर लाखौ कमाउदै

▶︎
