बिष्णु वीर गण जात्रा || ब्यालेसियाँ जात्रा|| Bishnu Bir Gana Jatra || Biska jatra 2082
#youtubeshorts #viralvideo #foryou #cultureofmadhyapur #newariculture #tiktokvideo #biskajatra #facebook #facebookreels #festival विष्णुवीर गण जात्रा यो जात्रा सुंगास्थित विष्णुवीरको नेतृत्वमा बैशाख १ गतेको सॉँभ (५ बजेतिर) सम्पन्न हुन्छ। ब्यालेसियाँ जात्रा भनेर चिनिने यो जात्रा इनायलाछि टोलसिथित राजगणेशको उपरिथितिमा स्थानीयकेयकूतां टोलबाट प्रारम्भ भई नगरको विभिन्न स्थानको परिक्रमा पश्चात् क्वलाखु टोलमा पुगेर सम्पन्न हुन्छ स्थानीय द्वंदः,भुलांखेल, वाःननि, बागःतुंथिबाट दक्षिणपूर्वको भागमा संचालन हने यस जात्रामा पर्सिक्ब गणेश (पर्सिक्व टोल). दताः गणेश (दथुटोल), भादे गणेश(्वामुने टोल), थास्वमा गणेश (क्वलाखु टोल) र गांताः गणेश (तछुटोल) गरी ६् वटा खतको सहभागिता रहन्छ जात्राको लागि विष्णुवीरको खत सुंगा टोलबाट केयकूतां पुर्याउने क्रममा धिमेबाजाको सट्टा सिबाजं (शवयात्रामा बजाइने बाजा) बजाइने र जात्रामा पनि मलामीको रूपमासहभागी हुने प्रचलन यो जात्राको रोचक पक् रहेको छ।

Panauti jarta 2083 last day today frist vlog panauti jarta finally panauti jarta vlog #nepal #viral

Bisket jatra thimi 2082 #sidhikali mandir

🔥 GOD UNLEASHES the Truth | Psalms 23, 35, 91 and 112 To Break Curses and Activate Abundance

Biska Jatra 2082 Nagadesh Madhyapur Thimi

बालेनमाथि चौतर्फी घेराबन्दी, प्रचण्ड पक्राउ पर्ने बाहिरियो गोप्य भिडियो, मन्त्री फेर्दै बालेन? Drkc

Santo Rosário | Sexta-feira | 04:00 | 03/07/2026 | Live Ao vivo

करुणामय लोकेश्वर यल कुमारीया दरशन यासें जाह्वलाख्यलय् बिज्यात !!!

New York Coffee Shop Ambience - Sweet Bossa Nova Jazz Music to Work, Study & Relax

बालेनलाई हायलकायल पार्दै आङ्देम्बे, सुनको हिसाब खोजे, एस्प्रेस वेमा दुर्घटनामा परे देश घाइते हुन्छ

Was dir dein Arzt verschweigt (Dr. Michael Spitzbart)

سورة الواقعة ( كاملة ) ❤️ للرزق و البركة في البيت😴 | تلاوة هادئة بصوت مريح | القارئ بلال دربالي قرآن

INDIA 4K - Nature Relaxation Film - Peaceful Relaxing Music - 4k Video UltraHD

Karunamaya Grand Welcome Back to Bungamati! (Rato Machhindranath 2026) | RAW video

कर्णालीको पिडा: जनता मर्दा मन्त्री हेलिकप्टरमा मस्त,रास्वपा सांसदले कुलमानलाई मन्त्री बनाउने भनेपछ.!

Day - 5 | Shrimad Bhagwat Katha live With - Pujya Shri Indresh Ji Maharaj - Vrindavan - UP

Astamatrika Dance and Music Workshop by HPC | The Complete Documentary

Bisket jatra thimi 2082 #mainday sindur jatra

दार्चुला टेकेर र दुख देखेर आएका सासद हर्क साम्पाङले संसदमा तिकर सडकका लागि आवाज उठाउदै ।

जुठो नलाग्ने मन्दिर चागुनारायण | Changunarayan Temple Bhaktapur Nepal.

