धान रोपाई कार्यक्रम: किसान साकोस ३१औं स्थापना दिवसको अवसरमा

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। यसै क्रममा आज असार १४ गते अरुणखोला सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य श्री दुल्लार चौधरीको ५ कट्टाभन्दा बढी खेतमा धान रोपाइँ कार्यक्रम उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै धान रोपाइँको सुरुवात गर्नुभएको थियो। सामूहिक श्रम र सहकारीको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी र शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। रोपाई कार्यक्रममा संस्थाका सचिव सरस्वती कँडेल, सञ्चालक सदस्य पार्वती कुमारी बराल, प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना, विभागीय प्रमुख प्रेम प्रसाद अधिकारीको सहभागिता रहेको थियो। त्यसैगरी, अरुणखोला सेवाकेन्द्रका सह–संयोजक रश्मी देवकोटासहित सेवाकेन्द्र व्यवस्थापन समिति, अन्य कर्मचारीहरू तथा स्थानीय शेयर सदस्यहरू मिलेर सामूहिक रूपमा धान रोपेका थिए। स्थापना दिवसका अवसरमा संस्थाले यस्ता उत्पादनमुखी र सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ। २०५२ असार १५ स्थापना भएको किसान साकोसले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सदस्य र समुदाय केन्द्रित विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । https://kisan.org.np [email protected]

राष्ट्रिय धान दिवस (१५ असार) ॥ National Paddy Day Nepal ॥ Siddhalek Gaupalika ॥
▶︎

बालेन क्याविनेट, प्रतिभा र सुधनको चर्चा,नतिजा नदिने मन्त्री फेर्ने प्रधानमन्त्रीको दाउ,को–को धरापमा?

Balen Shah ले १०० दिनमा ठुल्ठुला माछाहरुलाई जेल कोचे भन्दै महाबिर पुनले बिरोधिलाई दिए मुखभरिको जवाफ

नयाँ खर्कमा गोठ सार्दाको संघर्ष: बिचरा भैसी पाडाहरुको हालत!😢।भिरको बाटोमा खस्ने डर 😱,सुन्दर दृश्य

#छुपुमा छुपु हिलोमा धान...                     #धान दिवस २०८३

२५ वर्ष पछि म्याग्दीमा संगै काम गरेको जापानिज साथी संग गरेको नवप्रवर्तन र व्यापारका कुराहरु

83 बर्षिय लाहुरे बाजे ले बिहे गरेर बेहुली भित्राए। 30 बर्ष देखि छोरा हराएको सम्झनामा रुदै जंगलमा

नेपालमै पहिलो पल्ट फलेको पाम ओयल (फ्रुट ) यस्तो भयो  palm farming nepal

मासु नखाने अचम्मको गाउँ | तिब्बत छेउको बस्ती | गणेश हिमाल र बुढीगण्डकी नदीको रहस्य

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा  | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

काठमाडौमा भेटियो अचम्मको भाले मान्छेले बोलेको बुझ्ने भाले दाइ bhale dai

Under the Chancellor’s Command: Does the BND Now Have a License to Kill? Risky Intelligence Agenc...

72 बर्से काकाको जुरेली खेती ,महिनाकै तिन लाख कमाउदै village farming

भाइरल डेबिटले ३ वटि स्वास्नी चाहिन्छ भनेपछि🤣 New Live Dohori | Debit Bk Bimala Sunar Punam Tara 2083

घर जमिन मुनि भासिनुकाे कारण खुलाे/रुदै रुदै घर धनी आमाले कारण सुनाउदै/

फाल्गुनन्द गाउँपालिकाको धान उत्पादन प्रयासहरु

परिस्थितिबारे डा.रावलले गरे यस्तो गम्भीर खुलासा:बालेन सरकारबारे बोल्दै,देश जटिल स्थितीमा पुगेकोसंकेत

२५ रोपनीमा फैलिएको १ करोडको कृषि फार्म - Farm Spread Across 25 Ropani with a 1 Crore Investment

Funny Football Moments That Actually Happened 😂

नेपालकै सबैभन्दा खतरनाक मह शिकार: ज्यानको बाजी थापेर यसरी काडिन्छ मह