मनलाई जिते जित #podcast With Binu pokhrel, ft. Healar Kamal Rajlawat #motivation #healing #health
GUEST: Healar Kamal Rajlawat HOST : Binu Pokhrel CAMERA/EDIT: Samyak Dristi Media भिडियो भित्र : • मनलाई जिते जित #podcast With Binu pokhrel,... प्रियजन नमस्कार 🙏🙏 आजको पोडकास्टमा हामीले समाजको ए]नामा आफैले आफैलाई हेरेका छौं । हामीलाई ए]ना देखादिएर म म भन्न लगाउन हाम्रो साथ हुनुहुन्छ - क्रिष्ण हरि बाँस्कोटा । जो राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ, प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यलयको सचिव ,भन्सार बिभागको प्रमुख जस्ता सरकार बिभिन्न महत्वपूर्ण ठाउमा बसेर काम गर्नुभएको उबेलाको एक शक्तिशाली प्रशाशक हुनुउन्छ । । त्प्रासाशक भन्दा हामीलाई काडा स्वाभावको घमण्डी हाउभाउ भएको एक मान्छे बुझ्छौ । तर उहाँ मैले मात्र होइन उहाँलाई सुन्नुभएपछी हजुरहरू सबैले भन्नुहुनेछ ओहो कस्तो सरल । कति मिठोपन । कति सकारात्मक आहा! हामी त छक्कै पर्यौं । मैले त आफैलाई प्रश्न गरेँ लजाएँ म मै देखि । उहाँलाई सुनेपछी यहाँहरूमा पनि उहाँ प्रती अझ बढी सम्मान जाग्नेछ । जति सरल त्यति उचो कद बन्ने रहेछ मान्छेको भन्ने महसुस हुनेछ । अझ उहाँको कार्यकालमा उहांले गर्नुभएको काम सुन्नु भो भने,उहाँंले घरमा गर्ने ब्यावहार सुन्नुभो भ्ने हजुर नि अचम्मित हुनुहुनेछ । र भन्नुहुनेछ मन ले चाहे र अहंकार छोडे जे सुकै कुरा नि गर्न सम्भव रहेछ । मेरो लागि मेरो जीवन विग्यानको सिकाउने बडेमानको पुस्तक हो यो पढ्काष्ट । त्यसैले एक जिवनपयोगी संवादका लागि तयार हुनुस त एक,संवेदनशील र जीवन परिवर्तन गर्ने यस यात्रामा हामी साथै प्रवेश गरौं । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

आमाको काख बिना हुर्किएको दर्द छ म भित्र #podcast With Binu pokhrel, ft.poet Suman Smarika

“The Nation Speaks”With Rajendra Baniya | Padma Aryal, N.P Saud, Rajendra lingden & Buddhi Narayan

साइकल चढेर चर्चित भएका सांसद | THE NEW GUARD | ASHISH GAJUREL | MANOJ SATYAL

दिल्लीमा परराष्ट्रमन्त्रीले आँखामा-आँखा जुधाएर सिधै भने - बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार

Morning Ritual for Happiness | Dr.Yogi Vikashananda | @globalfamilymovement007 Ep-15

माया,वासना र आकर्षणको मनोविज्ञान! ४ वर्षपछि किन टुट्छ धेरैको सम्बन्ध? | Dr.Binod Dhakal

भारतको खतरनाक चालबाजी पर्दाफास; रबि फर्के लगत्तै परराष्ट्रमन्त्री दौडिदै किन दिल्ली? SHYAM BASNET

जीवनलाई समस्याभन्दा माथि राख्नुपर्छ #podcast With Binu pokhrel, ft.Dr Nawaraj kC #health #mental

म शरीर होइन, आत्मा हुँ! कर्म, पुनर्जन्म र आत्माको यात्रा | सुभाङ्गी राधा देवी दासी | Real Story Time

बालेन रवि र गगनबारे बाहिरियो गोप्य सूचना, अर्को अनिश्चयको खुलासा #pm_balendra_shah #dr_swarnim_wagle

🔴अर्थमंत्री फसे: दुई अर्बको कमिसन ! स्वर्णिम वाग्लेको उजुरी दर्ता !-Nimkant Pandey

हरेक घटना आध्यामिक हुन्छन् #podcast With Binu pokhrel, ft. Binu Pokhrel

लिच्छवीकालको डाकिनी शक्ति सम्बन्धि रहस्यमय कुराकानी | Namrata Sapkota | THE MAHESH RANA SHOW

Be Inspired From Aesop || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2555

आत्मा के हो? आत्माको घर कहाँ? शरीर छोडेपछि आत्मा कहाँ जान्छ? | BK Raman Bhattarai | Real Story Time

Ani Choying Drolma on Happiness Mantra 🕉️ Biswa Limbu Podcast S2 Ep 108

माइण्ड सेटको यो विज्ञान बुझ्नुभयो भने सफल हुनबाट तपाईलाई कसैले रोक्न सक्दैन Acharya Raja Babu Shah

शान्ति बाहिर भेटिन्न #podcast With Binu pokhrel, ft. Apasara Didi Om Shanti #om #love #death

Swami Indira Nanda Giri वेदान्त र मुक्त जीवन | वेदान्तको उत्कर्षको दिव्य अवस्थामा रमण गर्ने सन्त

