कलौटे गन्धर्वको असमाहिक निधन, हार्दिक श्रद्धाञ्जली ! उहाँको सम्झनामा | Late. Kalaute Gandarva
हार्दिक समवेदना ! कलौटे बुवा अब केवल सम्झनामा मात्र । उहाँको भौतिक शरिर हामी माझ नरहेपनि उहाँका कृति तथा सम्झना भने हाम्रो मनमनमा रहिरहनेछ । आज अत्यन्त अप्रिय समाचार सुन्यौँ, हामी स्तव्ध छौँ । सारङ्गी सङ्गै गाउदै, नाच्दै, हाँस्दै/हसाउदै, मौलिक संस्कृतिलाई जिवित राख्दै हिंडिरहेको एक होनाहार जन्मजात कलाकार गुमाएका छौं । कलौटे बुवाको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ 😭💐 शोक सन्तप्त परिवार साथै मुसी आमालाई धैर्यधारणा गर्ने शक्ति भगवानले प्रदान गरुन । Rest in Peace Kalaute Gandharba All rights of this video is with Sarangi Sansar & (Tarakanta BK) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Thanks! Sarangi Sansar | 9841889961 / 9847629512 Facebook: Sarangi Sansar - / sarangi-sansar Kamal Kumar BK - / kamalkumar.bk Tarakanta BK - / tarakantabk Pratima Bishwakarma - / pratima.bishwakarm

जोडी परेवा Jodi Parewa Kalaute Musi Biraj Milan Gandharba | BB Anuragee | New Nepali Folk Song 2021

संसदमा रमेश प्रसाईंको गर्जन 🔴 सबैको सातो फाल्ने दमदार भाषण! Ramesh Prasai Speech | Chulbule Media

भाईरल पासाङ शेर्पा सानैमा दुनियालाई चकित पार्दै। रोग लाग्यो बाच्न मन छैन 😥 चुरोटको लत कसरी लाग्यो?

कलाैटे र मुसि सारङ्गि संसारमा आउँदा उधुमै रमाईलो साथमा रियाकाे दाेहाेरि Kalaute, Musi, Riya Ep. 191

छोरी मात्र हुदा भोग्नु परेको सामाजिक विभेद र संघर्ष || Amrit Anu Dristi Gandari | Prakash | Epi-13

सानु के सी र सुस्मा को प्रेम सुस्म एकोहोरो भए पछि. He Mero Sanu. Sanu Kc Vs Sushma Sunar

३०० बर्षको चौतारो यसरी बनाउॅंदै गाउॅंलेहरु शुक्लगण्डकी Tanahun Village / Bhuwan Singh Thapa Magar

व्यवस्थापक भक्त ब. देउवाको घरबाट छत्र शाही र भुमिका बयकले दोहोरी गाउँदा हजारौं दर्शकको भिड । HD

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

इश्वरीका साथि हरु नारा जुलुस सहित जेठो छोरा भेट्न पुगे आमा भेटेपछि झम्टी झम्टी रुवाबासी

भाइरल नबिन र निशाको उदुमै रमाइलो दोहोरी // Nisha Bhatta vs Nabin Pariyar // New Live Dohori 2083

यान प्रसाद सँग कस्ले सक्ने ? अहिले सम्मकै रमाईलो रिले दोहोरी | Sarangi Sansar Live Dohori Ep. 856

दरबार हत्याकाण्डको दिन उचाहि भित्रै अलप भयो मलाइ घेरियो तर मैले नै पुर्याएको हुँ, २०५८ जेठ १९ डाईरि

११ बर्षकी बर्षाको गाउमा लुकेको लोभलाग्दो प्रतिभा ,परिपक्क बोल्ने शैलीेले सबै दंग परे dang new video

कलिलो छोरालाई छोडेर प्रदेशीदा भक्कानो छोडेर रोइन आमा // Maya Rayamajhi vs Devid Bishwakarma //

श्रीमतिले श्रीमानकै आगाडि जारनै रोजेपछि अन्तत श्रीमति र जारलाई श्रीमानले दिए बधाई

भाग्य न्यौपाने विदेशी माया भेट्न पुगे Bhagya Neupane New Vlogs

११ वर्षीय बाबुको गित सुनेर दुनियाँ चकित, Omg बिचरालई यती ठुलो रोग....औषधी किन्न सडकमा गीत गाउदै ||

टिका सानुले सुत्नेबेला खुट्टा मालिस गर्दिन्छु भनेपछि रामशरण लजाए | Ram Sharan Vs Tika Sanu Dohori

