रेडियो नेपालकी ‘बुढी आमा’ | Budi aama, Laxmi Bhusal|Hashtag Smile EPISODE 31
लक्ष्मी भुसाल अर्थात् रेडियोकी ‘बुढी आमा’ । विगत ५३ वर्षदेखि ‘बुढी आमा’ को भूमिकामा रेडियो नेपालको कृषि कार्यक्रम चलाउँदै आएकी लक्ष्मीलाई ‘हरि शरणम् बुढी’ भनेर पनि चिन्ने गर्छन् स्रोताहरुले । रेडियोका पारखीका लागि उनको आवाज प्रिय छ । त्यस आवाजमा उनीहरुले अपनत्व महसुस गर्छन् । साँझ ६ः४० नहुँदै रेडियो बटार्छन् बुढी आमाका गन्थन सुन्न । उनै ‘बुढी आमा’लाई भेट्न हामी पुग्यौं उनको सबैभन्दा प्रिय ठाउँ जहाँ उनी नाचिन्, गायिन्, खेलिन्, उफ्रिन् र सम्झिन लायक एउटा जीवनकथा कोरिन् । ह्यासट्याग स्माइलको आजको अंकमा ‘बुढी आमा’को खुसी । Program : Hashtag Smile Guest :Laxmi Bhusal(Budi aama) Presenter :Prerana Timalsina Cameraperson : Krishna Thalang Lokpath tv

▶︎
Niederlande – Marokko Highlights | Sechzehntelfinale, FIFA WM 2026 | sportstudio

▶︎
Radio Nepal Baal Karyamram Full

▶︎
रेडियो नेपालको प्रविधि | Radio Nepal Visit

▶︎
स्वर्णिमको बोलीमा एमालेको आपत्ति, बालेनलाई ज्ञानेन्द्र शाहीको प्रश्न–बोलेकै भरमा २५ वर्ष जेल ? ||

▶︎
घरमा बुडि हुदाहुदै म राणा हु भन्दै हिड्ने ||#comedynight #comedynightwithchampions #comedyclub

▶︎
SADABAHAR GEETHARU KUNTI MOKTAN vol 1

▶︎
भञ्ज्याङ् with aashu shrestha @krishnasarfm94

▶︎
Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||

▶︎
nepali katha|nepali dantya katha||nepali storyteller story|nepali folk tales @Ekadeshma-1

▶︎
सोझो मान्छे किन पछि पर्छ?Fox Mindset Book Summary in Nepali।Nepali AudioBook

▶︎
Pandap Sunuwar

▶︎
ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching

▶︎
बालेनले राजा ल्याउछ्न भन्नेहरुले तोरीको फुल देखे, जनताको काम गर्ने बालेन हिटलर नै सहि

▶︎
Radio Nepal History | Tarani Prasad Koirala | Documentary | Radio Nepal

▶︎
दरको नाममा दारु खादा रैछननि बुबा || Best of Bharat Mani, Karma Lama and Suman Koirala ||Comedy Night

▶︎
Chandani Shah Songs | Hit Nepali Songs | Audio Jukebox

▶︎
बर्षौ पछि देखिएको मदनकृष्ण श्रेष्ठ र राजाराम पौडेलको मिठो मित्रता | Mero Euta Sathi Chha | EP : 05

▶︎
रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

▶︎
nepali katha|nepali dantya katha||

▶︎
