अण्डा उडाउने,धागोले बाँधेर हड्डी घुमाउने मा नेपाल झाक्री संघको गम्भीर ध्यानाकर्षण भएको छ

सामाजिक सञ्जालमार्फत जोखना हेर्ने, अण्डा उडाउने, धागोले बाँधेर हड्डी घुमाउने लगायतका गतिविधि प्रदर्शन गरी सर्वसाधारणलाई भ्रममा पार्ने कार्यमा नेपाल झाक्री संघको गम्भीर ध्यानाकर्षण भएको छ | नेपाल झाक्री संघले यस्ता भ्रामक तथा अवैज्ञानिक गतिविधिहरूलाई धामी, झाँक्री तथा माताको वास्तविक ज्ञान, भन्दा भाइरल बन्नको लागी यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित व्यक्तिहरूलाई सुझाव, सल्लाह तथा चेतावनी दिएको थियो। तर, उक्त सुझाव र चेतावनीको अवज्ञा गर्दै केही व्यक्तिहरूले निरन्तर रूपमा भ्रामक भिडियो तथा सामग्रीहरू सामाजिक सञ्जालमा प्रकाशन गरी समाजमा गलत सन्देश प्रवाह गरिरहेको पाइएको छ। यस प्रकारका कार्यले धामी, झाँक्री तथा माताको प्रतिष्ठा, मर्यादा र सामाजिक विश्वासमाथि नकारात्मक असर पुर्‍याएको नेपाल झाक्री संघको ठहर छ। तसर्थ, नेपाल झाक्री संघ सम्पूर्ण धामी, झाँक्री तथा माताहरूको अभिभावकीय संस्थाको रूपमा यस्ता भ्रामक गतिविधि तत्काल बन्द गर्न तथा सामाजिक सञ्जालमा राखिएका भिडियो, फोटो र सामग्रीहरू हटाउन सम्बन्धित सबैमा अनुरोध गर्दछ। यस चेतावनीलाई बेवास्ता गरी भविष्यमा यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याउन नेपाल झाक्री संघ आवश्यक पहल गर्न बाध्य हुने जानकारी गराइन्छ। नेपाल झाक्री संघ

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night
▶︎

Bukłaki [#21] Czy św. Faustynie naprawdę objawił się Jezus? || siostra Gaudia Skass

How to reduce sagging jowls? Dermatologist’s Advice

Compassion of the Buddha | Buddha Story | Dr.Yogi Vikashananda

The Voice Kids Season 5 - 2026 - Episode 01  | Blind Auditions

Jfrog | Jfrog Artifactory | Jfrog Artifactory Tutorial | Artifactory Tutorial | Intellipaat

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal

The Professor Who Taught People How To Think (1962)

राजकोट का पत्रकार पूज्य सरकार को चुनौती देने आया, फिर जो हुआ देखकर सब हैरान | Divya Darbar

Anti Aging Treatment : छालालाई चाउरीपना, चायाँपोतोबाट रोक्ने उपाय |Dr Dharmendra Karn| Health First

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

ठेकेदारको खुट्टा भाँचिदिनु ! मन्त्री लम्सालको धम्कीले आक्रोशित बने ठेकेदार । कानुन कि गुण्डागर्दी ?

आपका फाइदा, मधुमेह र विषादी। Health Benefits of Mango। Is Mango bad for Diabetics। Dr. Om Murti Anil

Elfenbeinküste – Ecuador Highlights | Gruppe E, FIFA WM 2026 | sportstudio

Modi On Mute? | Govt Helpless As America Kills Three Indian Sailors In Hormuz | Akash Banerjee

Elfenbeinküste - Ecuador, Highlights mit Livekommentar | FIFA WM 2026 | MAGENTA TV

Niederlande - Japan Highlights FIFA WM 2026 | Sportschau

नेपालकै पहिलो आधुनिक मरिच खेति,मरिच खेती गर्नुस बिदेश जानै पर्दैन blackpaper farming