Jaau Hai Salpa Silichung | जाऔ है साल्पा सिलिचुङ | Bikram Rai | Sasika Rai | Iswor Chamling

श्रृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण ,साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान) किरातीहरुको मुन्दुम अनुसार साल्पा-सिलिचुङ पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभर किरातीहरुको निमित्त एक पवित्र किरात धार्मिक तथा सांस्कृतिक स्थल हो। मुन्दुम अनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको छ।मुन्दुम अनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङमा नै भेट गरि मानव सृष्टि सुरुवात भएको कारण सिलिचुङलाई पारुखामको रुपमा आस्था मान्ने गरीएको छ।त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा,साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा(साल्पा राजा र साल्पा रानी)जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिम थलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ।त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ,माङ्पा,नागिरे,कुबी,ज्वाम्चो,मावी,दोवा,पासिङ,वाटाङ्पा,बुङ्पेन्मी,धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति नविकरण गर्नको लागी Mundumi Ritual Journey मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ जाने गर्दछन। यस अर्थमा (साल्पासिलिचुङ) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत,क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का–मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा(Kirat Cultural Heritage) हो l तसर्थ किरातीहरुको पवित्र मुन्दुमी स्थल,धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङलाई जोगाऊन संरक्षण प्रवर्द्धन गर्न,साल्पा सिलिचुङमा (सुम्निमा-पारुहाङको प्रतिमा निर्माण) लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमाहरु (वाबुक/चिण्डो आकारको गेट)निर्माण संगै (मुन्दुम संग्रहालय)समेत निर्माण गरेर साल्पा सिलिचुङलाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नका लागि यस पवित्र तथा ऐतिहासिक महाअभियानमा अमुल्य योगदान पुर्याईदिनु हुनेमा हामी पुर्ण बिस्वस्त छौ र हार्दिक अपिल पनि गर्दछौ। यहाहरुको साथ सहयोगको उच्च सम्मान तथा कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौ।साथै तपाई लगायत स-परिवारको सु-स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर उन्नती प्रगतीको कामना गर्दछौ। तपाई र तपाईको स-परिवारलाई माङ,कुलपितृहरु अनी सुम्निमा-पारुहाङको आशिर्वाद मिलिरहोस। साथै:-यो संसारभर छरीएर रहनु भएका सम्पुर्ण किरातीहरु,किरात जन्य संघ-संस्थाहरु साथै सांस्कृतिक रुपमा सचेत किराती तथा गैर किराती दाजुभाई तथा दिदिबहिनी हरुलाई यस पवित्र ऐतिहासिक महाअभियान लाई सफल बनाऊन साथ सहयोग समर्थन गरेर सहकार्य सहभागी भई भोली मरेर गएपनि युगौयुसम्म बाचीरहने ऐतिहासिक सांस्कृतिक योगदान पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समिती साल्पा माङ सेवा 🙏 सिलिचुङ सेवा 🙏 🎶 Audio Credits:- ♪ Song:- Jaau Hai Salpa Silichung ♪ Lyrics:- Iswor Chamling ♪ Music:- Bikram Rai ♪ Vocal:- Sasika Rai & Bikram Rai ♪Chorus :- Arjuna Rai,Jamuna Rai,Suvam Chamling,Rajan pal Rai ♪ Arrange:- Debesh Rai ♪ Mixing/Mastering:- Debesh Rai ♪ Studio:- Rangkasu ------------------------------------------- 🎬️ Video Credits:- 🎬 CAMERA Footage :- MMC entertainment Youtube channel & Manoj Acharya 🎬 Edit : Jaskelo Creation ( Dhan Khaling ) ©Music Junction Nepal All Rights Reserved ------------------------------------------ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is all

Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai
▶︎

Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai

Sugam Rai - Tamaa - ठुली )  ( Official Music Video ) Soi Raja Soi Soi , Soi Rani Soi Soi
▶︎

Sugam Rai - Tamaa - ठुली ) ( Official Music Video ) Soi Raja Soi Soi , Soi Rani Soi Soi

सै राजा सै सै सै रानी सै सै कुलुङ राई गीत || sai raja sai sai sai rani sai sai || kulung song ||
▶︎

सै राजा सै सै सै रानी सै सै कुलुङ राई गीत || sai raja sai sai sai rani sai sai || kulung song ||

आफ्नै गीतले रुवायो दर्पणलाई, || Timle Bato Fereu Are-2 || Bikram Rai, Darpan Rai
▶︎

आफ्नै गीतले रुवायो दर्पणलाई, || Timle Bato Fereu Are-2 || Bikram Rai, Darpan Rai

Kulpuja 83
▶︎

Kulpuja 83

Sramdanlai Salam | श्रमदानलाई सलाम Iswor Chamling | Shantiram Rai | Bhisan Mukarung | Babina Kirati
▶︎

Sramdanlai Salam | श्रमदानलाई सलाम Iswor Chamling | Shantiram Rai | Bhisan Mukarung | Babina Kirati

साल्पा सिलिचुङ के हो ? यस्तो छ मिथक । Salpa Silichung । श्रीकुमार राई । आस्थाको केन्द्र साल्पा पोखरी
▶︎

साल्पा सिलिचुङ के हो ? यस्तो छ मिथक । Salpa Silichung । श्रीकुमार राई । आस्थाको केन्द्र साल्पा पोखरी

Daali Ghasaima-डाली घाँसैमा | Nepali Purbeli Lok Geet | Video Song | Akash & Aarati Negi Lama | 2026
▶︎

Daali Ghasaima-डाली घाँसैमा | Nepali Purbeli Lok Geet | Video Song | Akash & Aarati Negi Lama | 2026

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 12 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 12 gate 2083.

११ सय बर्स पुरानो नेपालकै सबैभन्दा रहस्यमय गुफा भेटियो | भित्र पसेर हेर्दा यस्तो अचम्मको संसार
▶︎

११ सय बर्स पुरानो नेपालकै सबैभन्दा रहस्यमय गुफा भेटियो | भित्र पसेर हेर्दा यस्तो अचम्मको संसार

Kululu Bagne
▶︎

Kululu Bagne

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI
▶︎

जीतुलाई साढेसातको दशा, मदनकृष्णले सवैलाई रूवाए | RAJATPAT | SEASON 04 | EPISODE 11 | PRAKASH SUBEDI

Jeevan Sathi old and new version II Bikram Rai / Sanjeevani
▶︎

Jeevan Sathi old and new version II Bikram Rai / Sanjeevani

Salpasilichho Rural Municipality Documentary साल्पासिलिछो गाउँपालिका
▶︎

Salpasilichho Rural Municipality Documentary साल्पासिलिछो गाउँपालिका

Rajesh Payal Rai ! Hauwa Hau ! Bikram Rai ! Bikash Sangam Rai ! Runa Dinna Ma Eklo Huna Dinna Ma !
▶︎

Rajesh Payal Rai ! Hauwa Hau ! Bikram Rai ! Bikash Sangam Rai ! Runa Dinna Ma Eklo Huna Dinna Ma !

जे माग्यो तेहि पाउने ठाँउ कस्तो अचम्मको साल्पा सिलिचुङ ||  Salpa Silichung Day 1 || Mundum Trail
▶︎

जे माग्यो तेहि पाउने ठाँउ कस्तो अचम्मको साल्पा सिलिचुङ || Salpa Silichung Day 1 || Mundum Trail

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो
▶︎

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

बिक्रम राईको अन्तिम सस्कार सकियो आज उहाको आफ्नै घर मा rest in peace bikram rai daju 😭😭
▶︎

बिक्रम राईको अन्तिम सस्कार सकियो आज उहाको आफ्नै घर मा rest in peace bikram rai daju 😭😭

SALPA POKHARI Silichung Tour| Haadipokhari and NIkaas | MUNDUM TRAIL PART 4
▶︎

SALPA POKHARI Silichung Tour| Haadipokhari and NIkaas | MUNDUM TRAIL PART 4

Mero Pyaro Khotang | Roshan Rai Song |मेरो प्यारो खोटाङ्ग | खोटाङ्गका विभिन्न ठाँउहरुको ड्रोन भीडीयो
▶︎

Mero Pyaro Khotang | Roshan Rai Song |मेरो प्यारो खोटाङ्ग | खोटाङ्गका विभिन्न ठाँउहरुको ड्रोन भीडीयो