सुदूरपश्चिमको इतिहासमा खप्तड बाबाको बाघ, नागी मल्लको अहंकार र देउवाको क्षमाशीलता | Gangaram Pant
डडेल्धुरा — अजयमेरु गाउँपालिकाका ८२ वर्षीय गंगाराम पन्तले सुदूरपश्चिमको इतिहास लोकविश्वास र राजनीतिक घटनाक्रमबारे रोचक अनुभव सुनाएका छन् । उनले Yogi Naraharinath र Swami Khaptad Baba को आध्यात्मिक प्रभावबारे चर्चा गर्दै खप्तड बाबासँग सम्बन्धित चमत्कारिक कथाहरू स्थानीय समाजमा अझै जीवित रहेको बताए । अन्तर्वार्ताका क्रममा उनले ऐतिहासिक शासक King Nagi Malla को शासनशैलीप्रति आलोचनात्मक धारणा व्यक्त गरे भने अजयमेरु आसपासका पुरातात्त्विक र प्राकृतिक सम्पदाहरू संरक्षणको अभावमा ओझेलमा परेको गुनासो गरे। उनले पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba सँगका आफ्ना व्यक्तिगत भेटघाट स्मरण गर्दै देउवालाई सहनशील र क्षमाशील स्वभावका नेताका रूपमा चित्रण गरेका छन् । #damessages #dadeldhura #oralhistory #interview #kingnagimalla #khaptadbaba #yoginarharinath #sherbahadurdeuba

Khagendra Prasai | विश्वको नयाँ मोड: फासीवाद कि समाजवाद ? | Da Messages | Fascism | Socialism

जोगीको कथा | Jogiko Katha - Herne Katha EP26

स्वा राजा विरेन्द्रको वंशनाश पछि आत्माले शान्ति नपाएको भन्दै श्रद्धा गरेको राज पुरोहित गुरु मिडियामा

Rabindra Dhant vs Kimbert Alintozon | Road to UFC season 5 | Galaxy Arena Macau | full fight

Asmita Badi | बादी महिलालाई केवल ‘त्यो’ नजरले किन हेरिन्छ ? | Mukesh Prasad | Da Messages

🐍😱 नेपाल को सबै भन्दा ठूलो अजिङ्गर साँप भेटियो आज || Python snake rescue in Nepal

Abhi And Manjul | मञ्चमा मञ्जुलका कविता र अभिको त्यो आत्मीयता | Da Messages | Kabi

पशुपतिनाथको इतिहास र लुकेको रहस्य – शिवलिङ्ग,नागमणि,गोप्य पूजा र दिव्य शक्तिको सत्य - Prof.Dr.Som

सेनाका सुवेदारको अनुभुतीमा रम्भापुर आ🚀 क्रमण | यस्तो समेत भयो त्यहाँ ...अन्तर्वार्ता भाग-५ ।

किचकण्डीले पठाउ बुक गरेपछि ललितपुरको सत्य घटना horror podcast and story

साहित्यिक समीक्षा: चाकरी कि चिरफार ? | Archana Thapa | Ram Lohani | Rajkumar Baniya | Da Messages

सुधन गुरुङ फेरी गृहमन्त्री बन्ने पक्का भएपछि गरे खुलासा :मलाई मन्त्रालयमा भेटेर समय बर्बाद नगर्नुस्

पँधेरोमा बसिरहेकी किच्कण्डी दाङको सत्य घटना |Nepali Horror Story | Kichkandi Murkatta Horror Story

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Loponma Dolma Lhadon on the Meaning and Practice of Prostration

लोकप्रिय गीत: 'हाइ पदमका फूल' | Mahendra Ram Parki | Kailash Pandey | Mukesh Prasad | DeudaSong

Himalayan Mad Honey - Honey Hunters of Nepal 🇳🇵

आज हामी सबै परिवार एकै ठाउँ खाना खादै रागा को मासु र भात 12 जना को परिवार ? #villagelifestyle

लिपुलेकबारे परराष्ट्र मन्त्रीको प्रष्ट अडान ‘भारत र चीनको सहमति अमान्य’|| Nepal Times

