Teej Dance 2082
"कला र संस्कृति राष्ट्रको पहिचान" यस बागेश्वरी एकेडेमी विद्यालयले आयोजना गरेको तीज नृत्य प्रतियोगिता २०८२ मा विद्यार्थी नानीहरूले आफ्नो दमदार प्रस्तुति प्रदर्शन गरेका छन्। साथै, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा नेपाल तथा संसारभर रहनु भएका समस्त आमा, दिदी-बहिनी तथा छोरी, चेलीहरुमा सुख, शान्ति र अटल सौभाग्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस वर्ष २०८२ को तीजले सम्पूर्ण हिन्दू नारीहरूको मुहारमा हाँसो र मनमा खुशी छाओस्। यो वर्षको तीज सबै नारीहरुका लागि अविस्मरणिय र सुखद क्षण होस् भन्ने कामना गर्दछु। पछिल्लो समयमा तीज विकृतिको रुपमा विकसित हुँदै गइरहेको छ। हरितालिका तीजको आफ्नै मौलिकतालाई कायम राख्दै यसको धार्मिक तथा सांस्कृतिक महत्वको संरक्षण तथा प्रवर्द्धन गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउन अति आवश्यक रहेको छ । तसर्थ तीज भव्य र सभ्य रुपमा मनाऔं ।। धन्यवाद !!! #Teejprogram #happyteej2082 #bagesgwariacademy #sirsudiprawat #sudipsir #sirsudiprawatofficial #sudipsirwithstudents #studentstalent #batch2082

Teejka Geet Kasta Hunthe Suna | Pari Pari Aayeka - Laxmi Malla | Mithila Sharma New Teej Song

Dance by Nancy Nani on Teej Program 2082 #sirsudiprawatofficial #bageshwariacademy #teejdance

कान्छी भाग - ३१५ || Kanchhi Epi - 315 || Ashaa Gautam || July 11, 2026

Dance at Closing ceremony of Annual Sports Meet 2082 #closingceremony #sirsudiprawatofficial

Teej Dance By Bageshwarian Nani #teejdance #sirsudiprawatofficial

Norwegen – England Highlights | Viertelfinale, FIFA WM 2026 | sportstudio

ADSS Maitighar by class 4

तीजमा गुन्जिने विष्णु/Singer Bishnu Majhi Biography, Life Story

30 June 2026

RAPTI SONARI DANCING IDOL EPISODE 1 KRISHA DANGI

|Green House Teej Dance| |Bageshwariacademy| |Sirsudiprawatofficial|

बुहारी भाग - २८७ | BUHARI Episode -287 | कथा चेलीकाे | Nepali Sentimental Serial | 10th June 2026

teej program 2082

Dance by Grade X #AnnualSportsMeet2082 #Sirsudiprawat #danceperformance

Norway vs. England Highlights FIFA World Cup 2026 | Sportschau

Launa ni bhaiya लौन नि भैया।।

"Girls' group dance of Pashupati Shiksha Mandir,Malekhu

Dance by the student of grade 10 |#sirsudiprawat| |#dance| |#BAEMS|

कुलको बुहारी भाग - ३५ || Kulko Buhari || Episode - 35 || New Nepali Sentimental Serial 2083.

