अहिले होइन भने कहिल्यै होइन, गोर्खाल्याण्ड नै एकमात्र समाधान पहाडको गोर्खा जागौ:अधिवक्ता बन्दना राई
‘अहिले होइन भने कहिल्यै होइन, गोर्खाल्याण्ड नै एकमात्र समाधान’ – अधिवक्ता बन्दना राई दार्जिलिङ, १९ जुनः पश्चिम बङ्गालका राज्यपाल R. N. Ravi ले विधानसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै “गोर्खाल्याण्ड समस्याको स्थायी राजनीतिक समाधानका लागि सबै सरोकारवालासँग वार्ता गरिने” घोषणा गरेपछि पहाडको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। राज्यपालले सरकार गोर्खाल्याण्डसम्बन्धी दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको बताएका छन्। यसै सन्दर्भमा प्रतिक्रिया दिँदै अधिवक्ता बन्दना राईले प्रस्तावित गोर्खाल्याण्डका जनताको माग स्पष्ट रहेको बताएकी छन्। उनले भनिन्, “हामीलाई केवल एउटा कुरा चाहिएको छ—पश्चिम बङ्गालबाट अलग,न छुट्टै गोर्खाल्याण्ड राज्य। स्थायी राजनीतिक समाधानको नाममा गोर्खाल्याण्डबाहेक अन्य कुनै व्यवस्था स्वीकार्य हुँदैन।” उनले थप भनिन्, “यदि आज होइन भने भोलि कहिल्यै हुँदैन। सही समय अहिले हो, सही स्थान यही हो। हामी सबै गोर्खाहरू एकबद्ध भएर हाम्रो एउटै एजेन्डा—अलग गोर्खाल्याण्ड राज्य—का लागि उभिनुपर्छ।” राज्यपालको वक्तव्यलाई लिएर विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्गठनहरूले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला गोर्खाल्याण्ड समर्थक पक्षहरूले भने स्थायी राजनीतिक समाधानको अर्थ छुट्टै राज्य गठन नै हुनुपर्नेमा जोड दिएका छन्। #Gorkhaland #GorkhalandNow #Gorkhas

BBC Nepali Sewa - Balen Shah vs Akhtiyar: २०८३ असार ५ गतेको 'साँझपख' कार्यक्रम

लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख हुनेछैनौं : रवि लामिछाने

Ecuador – Curaçao Highlights | Gruppe E, FIFA WM 2026 | sportstudio

Kantipur Samachar | कान्तिपुर समाचार, ७ असार २०८३

राजिव खत्रीको दाबी- रवि शत्तिशाली सभापति, बालेन इमानदार, चितवनबाट शंखघाेष !

आप की अदालत में CM भगवंत मान | Bhagwant Mann | AAP Ki Adalat

कड़वी मगर सीधी बात|THE ESSENCE OF BUDDHA DHAMMA|

སྲིད་སྐྱོང་མཆོག་ལ་བཅར་འདྲི་ཞུས་པ། An exclusive interview with Sikyong

ओली–आरजु सेटिङको पर्दाफास ! ८ अर्बको राहदानी काण्डमा को-को फसे ? TV Today | Arju Deuba | Oli | News

Yogi calls for silence, Nripendra Mishra says Ram Mandir was being openly robbed

Netanyahu Crises : नेतान्याहू के साथ अब ये क्या हो गया..हालात भयानक निकले! रिपोर्ट हैरान करने वाली..

म त हर्क साम्पाङ ‘अ रिभोलुसन’ हो नि ! | HARKA SAMPANG | RAJENDRA BANIYA

ཤུག་ལ་བདེ་སྐྱིད། བཙན་བྱོལ་ནང་བོད་པའི་བུད་མེད། single mother and a successful entrepreneur in Canada

डा. सुरेन्द्र खरो विश्लेषण: अहिले देशले खोजेको बालेन जस्तै निडर प्रधानमन्त्री हो | Dr surendra kc |

སྲིད་སྐྱོང་མཆོག་གིས་རྒྱལ་སའི་བོད་མིར་གསུང་བཤད་གནང་། Sikyong meets with capital area Tibetans.

মমতাকে ভাতে মারতে, হবে অরূপের হাত ধরতে - ঋতব্রত, কাকলির পরে এই 'ভালো তৃণমূলে' বিজেপি রাজি?

Netanyahu Defies Trump as Israel Strikes Lebanon! Major Gaurav Arya | The Chanakya Dialogues

How Corruption Became a Culture in Arunachal Pradesh

संसदमा रास्वपा सांसदहरूले मर्यादा देखाउनुपर्दैन ? | MANISH JHA | PRASTA PRASHNA

