𝗗𝗮𝘆 - 𝟑 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||
🔴 जय श्रीमन्नारायण । जय बद्रीविशाल । 🙏 अहिले हजुरहरू हेर्दे हुनुहुन्छ पावन बद्रीनाथ धाम बाट प्रत्यक्ष प्रसारण भइरहेको पुरुषोत्तम मास विशेष श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हेर्दै तथा श्रवण गर्दै हुनुहुन्छ। 📖 श्रद्धेय पं. कुबेर सुवेदी गुरुज्यूद्वारा दिव्य श्रीमद्भागवत सप्ताह कथा 📅 मिति: २०८३ जेठ २६ गतेदेखि असार १ गतेसम्म (9 June – 15 June 2026) 🙏 आयोजक: धर्म दर्शन फाउण्डेशन नेपाल एवं सम्पूर्ण भक्तजनहरू 🌺 भारतका चारधाममध्ये एक परम पवित्र बद्रीनाथधामबाट प्रसारित यस भक्तिरसपूर्ण कथा श्रवण गरी धर्म, भक्ति, ज्ञान तथा वैराग्यको अमूल्य लाभ प्राप्त गर्नुहोस्। 📿 "कलियुगमा श्रीमद्भागवत कथा श्रवण नै भगवान् प्राप्तिको सरल र श्रेष्ठ मार्ग हो।" 🏡 घरमै बसेर LIVE मार्फत कथा श्रवण गर्ने सम्पूर्ण भक्तजनहरूले भगवान् बद्रीनारायणको कृपा, पुरुषोत्तम मासको विशेष पुण्य तथा श्रीमद्भागवत श्रवणको दिव्य फल प्राप्त गर्नुहुनेछ। 🔔 LIVE लाई Like • Share • Subscribe गरी धर्मप्रेमीजनहरूसम्म पुर्याइदिनुहोस्। 🤝 यस पुण्य कार्यमा तन, मन, धन वा सेवाबाट सहयोग गर्न इच्छुक भक्तजनहरूले निम्न विवरणमा सहयोग गर्न सक्नुहुनेछः 🏦 Bank Details Account Name: Dharma Darshan Foundation Nepal A/C No.: 55502994744 Bank: Siddhartha Bank Ltd Branch: Tandi Branch SWIFT Code: SIDDNPKA 📞 Mobile: 9801405051 📞 सम्पर्क: 9801405051 / 9842640933 🌺 जय श्रीमन्नारायण । जय बद्रीविशाल । 🌺 श्रीमद्भागवत महापुराण को जय । 🌺 पुरुषोत्तम भगवान् को जय । 🌺 बद्रीविशाल भगवान् को जय ।

परमा एकादशी महात्म्य व्रतकथा | पुरुषोत्तम मासको २०८३ जेठ २८ गते | माहात्म्य सुनेर पनि भाग्य जाग्ने

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 28 gate 2083.

𝗗𝗮𝘆 - 𝟐 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||

भक्ति भजन - ॐ नमः शिवाय, आशुतोष शशाँक शेखर, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी व शिव आरती

Shrimad Bhagwat By Narayan Pokharel | FULL 1 || नारायण पोखरेल द्वारा श्रीमद भागवत #narayanpokhrel

बृहस्पतिवार भक्ति भजन | ॐ नमो भगवते वासुदेवाय | श्रीमन नारायण | विष्णु अमृतवाणी विष्णु चालीसा व आरती

परमा एकादशी व्रतकथा व्रत नबसे पनि श्रद्धाले सुन्नु दरिद्रता हट्नेछ। Parama Ekadashi Brata katha 2083

संकट खत्म करने वाला सुंदरकांड पाठ 🙏 Powerful Hanuman Path 2026

परमा एकादशी व्रत कथा पुरा सुन्नु/🙏 today katha || Parama Ekadashi Vrat katha

धेरै अभिमान आयो भने के हुन्छ ? अभिमानले सिकाएको पाठ सुन्दर झाकी सहित |ओमप्रकाश सुवेदीज्यू ShivaKatha

𝗗𝗮𝘆 - 𝟭 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||

बृहस्पतिवार भक्ति भजन : श्रीमन नारायण, ॐ नमो भगवते वासुदेवाय, विष्णु अमृतवाणी, विष्णु चालीसा व आरती

Day -25 श्रीपुरुषोत्तम मास माहात्म्य || Purushottam Mas Mahatmya By Acharya Ramanuj Nepal

एक्लै हिँड्न सिक, समयले साथ दिन्छ l Radhika Daasi Ji, Bhagawat Katha, #shrijitelevision

MORNING BHAJAN COLLECTION || OLD NEPALI BHAJAN || #Bhajans #Shiva Bhajan #vajan

Hanuman Chalisa Bhajans ! श्री हनुमान चालीसा ! संकटमोचन हनुमान अष्टक ! गुलशन कुमार हनुमान चालीसा

वास्ता गर्न छोड्नुहोस् - मान्छे आफै तपाईंको पछि लाग्नेछन् |भगवान श्रीकृष्णको दिव्य उपदेश ।

𝐋𝐈𝐕𝐄 𝐃𝐀𝐘 𝟐 - || श्रीमद्भागवत महापुराण कथा - 𝐊𝐮𝐛𝐞𝐫 𝐒𝐮𝐛𝐞𝐝𝐢 || अर्जुनधारा गढी , दुलाल परिवार

बृहस्पतिवार भक्ति भजन : श्रीमन नारायण, विष्णु अमृतवाणी, ॐ नमो भगवते वासुदेवाय, विष्णु चालीसा व आरती

