बीचरा हेमराजको दाजु-भाईको साथै छोरा-छोरीको लागी पनी सपिङ्ग गरे😲॥ Hemraj's Shopping 🛍️ | 4K HD 60FPP
बीचरा हेमराजको दाजु-भाईको साथै छोरा-छोरीको लागी पनी सपिङ्ग गरे😲॥ Hemraj's Shopping 🛍️ | 4K HD 60FPP मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ► / xyodda Follow Us On Facebook New ID ► https://www.facebook.com/share/1HdUWm... Follow Us On FB Page ► / xyoddagaming Follow Us On Tiktok ► / x_yodda65 Streaming ► / @xyodda 👉 ————————————————————————— Hemraj, Hemraj Viral Video, Hemraj News, Nepali Money, Bandipur Hemraj, Nepali Street Performance, Hemraj Lifestyle, Nepali Comedy, Viral Boy, New Nepali Video 2026, Hemraj Controversy. Hemraj, हेमराज, Hemraj New Video, Hemraj Update, Hemraj Hospital Report, Hemraj Money Mystery, Hemraj Viral Video, Hemraj News, Nepali Viral Video, xyodda Media Hemraj, Hemraj Health Update, Hemraj Cash in Hat, Viral Nepali Update, Nepali Mystery Video, Hemraj Interview, Hemraj Reaction, Nepali Trending Video, Hemraj Story, #Hemraj, #HemrajUpdate,xyodda YouTube channel,xyodda new video,hemraj bhujel funny,हेमराज,हेमराज भुजेल,बन्दिपुर, Hemraj, Hemraj Vlog, Hemraj Cable Car, Bandipur Cable Car, Nepal Vlog, Hemraj Funny Video, Bandipur Nepal, Funny Travel Vlog, Nepali Entertainment, Cable Car Experience, Hemraj Comedy, Pado YouTube,xyodda,xyodda and hemraj bhujel cable car vlog,हेमराज केहुलकारमा,केबुलकारमा हेमराज भुजेल, x योद्दा,x yodda YouTube channel,x yodda cable car vlog,suraj sunar cable car vlog, ————————————————————————— #Hemraj #HemrajComedy #NepaliVlog #FunnyVideo #NepaliFunnyVlog #BandipurComedy #StreetPerformance #TrendingNepal #xyodda #xyoddanewvideo #viralreelsシ #hemrajwithfans #comedy #Hemraj #ViralBoy #NepaliNews #HemrajDance #Nepal #TrendingNepal #YouTubeNepal #HemrajUpdate #MoneyMatters #NepaliVlog ————————————————————————-

हेमराजले USA फ्यानहरुसंग बसेर बेलुकीको खाना खाए😉 Hemraj Had Dinner With His Fan॥ 4K HD 60FPPS HDR😲

U.S.A बाट हेमराजको लागी भनेर आयो ठुलो सहयोग😲 गांउबाट आए हेमराज॥ Donate money for Hemraj॥ Ultra HD 60

New Market 99 store tour|| in Gangtok Sikkim #market99

ओलीलाई जस्तै बालेनलाई पनि भजन मण्डलीले सिध्याउने भए; देशैभर अलपत्र गाडी आतंकः HEMANTA SEDHAI

जार जारको हा नाहान रोकिएन श्रीमती ले जार घरमा ल्याए पछि

गगन थापाको घर अघि पनि बेवारिसे गाडी?२ ब्यक्तिका एक बैंकको|| Nepal Times

फेरि गाउँ पस्यो धुर्वे हात्ती माडी बासी त्रसित,धन्न भगवानले हाम्रो ज्यान बचाउनुभयो || dhurwe hatti

हेमराजले थर्काएर पुलीस संग पैशा मागे😲॥हेमराजको घर बाट हामी फर्के पछी गुनासो सुनाए😁॥3K HD 60FPPS HDR

Trying Viral Rs. 50 Momo in Kathmandu

महावीर पुनले प्रशंसा गरेको बुढीगंगा, नवप्रवर्तनमा बन्यो उदाहरण | The Shabda Express | TSE

जारलाई श्रीमती जिम्मा लगाएपछि Mandal Makhim गर्दैछन घर सरसफाई,नयाँ दुलहीको खोजीमा

हेमराजले बीदेशीबाट डल्लर पाएपछी छुट्टै लक्षण देखाए😂॥हेमराजले $ च्यात्न खोजे Hemraj Video॥4K HD HDR

हामी Surprise दीन हेमराजको घर गयौ😳॥ Finally हेमराजले बुढी चीनाए😂॥4K Hd 60FPPS HDR

गणेश नेपालिको अन्त्येष्टिमा पशुपतिमा काठमाण्डाै नै उर्लियो||रुदारुदै श्रीमती बेहोश||

रास्वपा पनि लोक्तान्त्रिक पार्टी हो र ? | GANESH KARKI | RAJENDRA BANIYA

हेमराजसंग हाम्रो पहीलो बनभोज(Picnic)😂॥ हेमराज जती खाएपनी अघाएनन😲॥3k HD 60FPPS With HDR(Funny Video)

Our first National Music Award - Thank you to our supporters and everyone who believed in our music.

सुस्तामा सेनाको सर्च अप्रेसन, APF को संख्या पनि बढाइयो, रोकिएला भारतको दा*दागि*री ?

Argentinien – Schweiz Highlights | Viertelfinale, FIFA WM 2026 | sportstudio

