Pokhara | Shouldn’t miss these places
Pokhara | Shouldn’t miss these places प्रकृतिको अनुपम संगमको रूपमा रहेको ‘पोखरा’ नाम सुन्ने वित्तिक्कै त्यहाँबाट देखिने हिमालको मनोरम दृष्य, फेवा ताल, महेन्द्र गुफा, पात्तले छाँगो आँखाको सामुन्ने आई हाल्छ। तर त्यहाँको आकर्षण यतिमा मात्र सीमित छैन। हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बोटिङ आदि मा रमाउँने संख्या पनि उत्तिकै छ भने खाना पारखीहरूका लागि त्यहींका तालका लोकल माछाका स्वादिष्ट भोजन देखि लिएर लेकसाइड तिर खुलेका बहुदेशीय रेस्टुरेन्टहरूले यात्रालाई थप यादगार बनाई दिन्छ। पोखरा बसाईलाई लम्ब्याउँन चहानेहरुका लागि आसपासका डाँडाहरूमा खोलिएका सुविधा सम्पन्न रिसोर्टहरूमा गई आनन्द लिन पनि सकिन्छ। हामी चाँहि झरी मौसममै पोखरा पुगेकाले हिमाली दृष्यावलोकनबाट वञ्चित रहनु परे पनि अन्य कृयाकलापहरू गरी रमायौं। त्यसैको छोटो अंश शेयर गरेको छु।

▶︎
मुस्ताङदेखि डोल्पासम्म | Mustang to Dolpo | Herne Katha EP147 - हेर्ने कथा

▶︎
तिब्बत छेउको गाउँ, उत्तरी गोर्खा | हराएको चिसो उपत्यकाको खोजी Mountain Village of Manaslu Circuit

▶︎
इ*रानका थप ९० स्थानमा बमबारी,२० गुणाबढी आ*क्रमण गर्ने ट्रम्पको धम्की|| Nepal Times

▶︎
छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म | Chhangru to Tinkar Pass | Herne Katha EP115 | हेर्ने कथा

▶︎
३ वर्षपछि भुटानी शरणार्थी प्रकरणको फैसला: को काे दोषीले पाए सफाइ ?संसद्मा चर्काचर्की विवाद के ?

▶︎
खुम्बुका भरियाहरु | The Porters of Khumbu | Herne Katha EP156 - हेर्ने कथा

▶︎
Meri Bassai | मेरी बास्सै | Ep - 966 || Nepali comedy serial new episode ||Daman, Kaji baa,Dari Baa

▶︎
Wonders of the Himalayas | Most Amazing Places in Bhutan, India, Nepal, Pakistan and Tibet | 4K

▶︎
LANGTANG | KYANJIN RI | 4773M | LAMTANG NATIONAL PARK | 4K

▶︎
बालेन र रबि हातमा आफ्नो हतियार बोकेर कसले पहिलो प्रहार गर्ने भनेर कुरिरहेका छन्;DR. SUNDARMANI DIXIT

▶︎
SAIPAL BASE CAMP, Aulagaad and Raidhungi, Bajhang Episode II - Aulagaad

▶︎
DHAARCHE Hill, धार्चे Gorkha - A Perfect New Destination, Unexplored and Beautiful!

▶︎
GOSAIKUNDA LAKE DURING MONSOON | RASUWA | 4380M | 4K

▶︎
मनाङ यात्रा || बालुवा माथिको सुन्दर धर्ती || Manang in Summer, Beauty of Desert of Nepal Manang

▶︎
Mystic Manaslu | Trekking to Manaslu in Nepal | Travel Video

▶︎
२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

▶︎
DHORPATAN TREK DURING MONSOON | BUKIPATAN | 4190M | 4K

▶︎
फिलिम देखाउने गाउँ || गोर्खाको बुढीगण्डकी किनारको अद्भुत स्थान || Gorkha Manaslu Circuit Chum Valley

▶︎
Discovering Tibetan Nepal: Manaslu Circuit Trekking, Nepal Himalaya

▶︎
