सालबाट लो खाम पता लाउने सजिलो तरिका
२०७३/९/२५ मा दर्ता भएको त्रियान बौद्धसमाज नेपाल संस्थाले धेरै महत्वपूर्न धार्मिक कार्यक्रमहरु गैर्दै आइरहेको सर्ववितिदै छ । जस्तै हरेक वर्ष बुद्धजयन्ति सागादावामा त्रिपिटक (काग्युर) प्रग्यापारमिता, बुद्धवचन पाठ स्वयम्भू भगवान पाउमा गर्दै आएको छ, त्यसरी नै सम्पूर्न दिवंगतहरुको लागि चैता पुर्ने बौद्ध तेमलजात्रमा ङोवामोलम् तथा विश्वशान्ति पूजा, सांस्कृत पर्व लोसार लोछार कार्यक्रम, त्यसरी नै सम्पूर्न हामी सबैलाइ आउने बर्षहरुको दशा ग्रह सबै अनिष्टहरु सामुहिकरुपमा ठूला ठूला गुरुहरुद्वारा हटाउने काम गर्दै आइरहेको छ । यसको साथै त्रियान बौद्धसमाज नेपाल अन्तर्गत buddhist society nepal yuotube channel बाट निरन्तर रुपमा बिभिन्न बौद्ध गुरु रिन्पोछे, खेन्पो, आचार्य, लोपेन, लामा गुरुहरुबाट सबैको कल्यानको लागि धर्मप्रवचन दिइरहेको छ । भविष्यमा यस संस्थाले नेपाल लगायत विश्वमै यस्ता बौद्धधर्म र दर्शनलाइ व्यापक रुपमा फैलाउने हाम्रो उद्धेश्य अनुरुप निशुल्का ङोन्डो, ङोश्यी, जोग्छेन लोसुम जस्ता अतिनै उत्कृष्ट ध्यान तालिम शिक्षा आदि सिद्ध परम्परा गुरुहरुद्वारा निशुल्का प्रदान गर्ने र ध्यान अभ्यासको लागि गूम्बाआदि निर्मान समेत गर्ने योजना भएकाले उक्त कार्यहरुमा हजुरहरुले जतिसक्दो आर्थिक भौतिक नैतिक सहयोग गरिदिनुहुनु भै अपार पुन्यलाभ लिनुहुनाको लागि विनम्र अनुरोध गर्दछौं । त्रियान बौद्भसमाज नेपाल buddhist society nepal yuotube channel मो नं 9818260642/ 9762784677 SUNRISE BANK LIMITED खाता नंं 0611038900205002 INDRA BAHADUR GHISING बहिरा देशबाट पठाउनु परेमा यो कोट SWIFT: SRBLNPKA बाट रकम पठाउन सक्नुहुन्छ । हजुरको सहयोग हाम्रो युटुब च्यानलबाट सबैसामु जानकारी गर्नेछौं। हजुर र हजुरको स परिवारको निरोगी दिर्धायु प्रगति उन्नति कामना सिद्धि, कार्यसिद्ध, ग्यान सिद्धि प्राप्त हुनुका साथै सबैले सुख शान्ति र संवृद्धि प्राप्तिको लागि र दु:खी बिरामीहरु उद्धारको लागि समेत उपयोग गर्नैछौ । धन्यवाद नमस्कार फयाफुल्ला थुजेछे ।

कुन ल्हो वर्गलाई कुन दिन राम्रो शुभ कुन दिन अशुभ सम्पुर्ण जानकारी।

सागादावा पुजामा प्रहरीले रोक लगाउने भए पछि लामा गुरु ले यस्तो खुलासा गरे

ज्योतिष केवा ताग्पा घोडा बर्षको स्वाभाव Habit of Horse Lama Rajendra syangbo

प्रतिनिधि सभा बैठक, २०८३ असार १ गते !🔴LIVE

कुन सालमा जन्मेको के बर्ग हुन्छ कसरी थाहा पाउने‚ १२ बर्गहरुको शुभ र अशुभ दिनहरु।।Tika Sherpa

पानी, बत्ती र खानेकुरा कसरी चढाउने? ७ कचौरा (तिङ) को सही विधि | Chogyal Rinpoche ।।

ཕྱག་འཚལ། ढोग (प्रणाम) गर्ने तरिका | ढोग गर्दा हुने फाइदा (Benefits) प्रणाम गर्ने विधि र लाभ

मञ्जुश्री तत्व ज्योतिष अनुसार लो (वर्ग) गन्ने तरिका, , Buddhist 12 zodiac sign counting method

जन्म सालबाट आफ्नो इष्टदेव थाहा पाउनुहोस

बुझ्नै पर्ने कुरा। भुत प्रेतबाट बच्न, शत्रुलाई वशमा पार्न कुन मन्त्र जप गर्ने? 😱😱😱 Buddhist Mantra

मनि मन्त्रको अर्थ र मनि मन्त्र जप तरिका - Om Mani Padme Hum | What does Om Mani Padme Hum means?

बुद्ध महासत्त्वको योनीमा हुँदा भोको बघिनीलाई आफ्नै शरीर काटेर खान दिएको नमोबुद्ध Story of Namobuddha

Jagman Gurung आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta ?

केवा ताग्पा Habit of Snake सर्प बर्षको मानिसले सपना कस्तो देख्छ? Rajendra Tamang

यसपाली कुन् कुन् लो बर्गहरू जोखीम् मा छ?😳

lama astrology 21 पहिलो लो कुन थियो?बर्ग र तत्व कसरी गनणा गर्ने ।यो १७ राप्लो हो।lama rajendra syang

29 बर्ष देखि 44 बर्ष सम्मा को ल्हो, खाम, मेवा, इष्टदेव हेर्नुहोस।

Get Rid Of All Bad Energy • Attract Miracles & Good Luck • All 7 Chakra Healing & Aura Cleansing #09

Buddha Stories । कुकुरलाई खाना दिदा यस्ता ८ वटा फाइदा हुन्छन | Motivation Story |

