मलेसियामा तरकारी फलाउन सिकाउने नेपाली | Nepali who teaches vegetable farming in Malaysia

मलेसियाको पाहाङ राज्यस्थित क्यामरुन हाइल्याण्डमा हजारौं एकडमा कृषि फर्म खोलिएको छ । तरकारी र फलफूल उत्पादन गर्न बनाइएका टनेलहरु हाइल्याण्डमा जताजतै देखिन्छन् । त्यहाँ फलेका फलफूल र तरकारी विश्वभर निर्यात हुन्छ । विदेशी कामदारको भरमा ती फर्ममा उब्जाउ हुन्छ । मलेसिया स्थित नेपाली दूतावासका अनुसार क्यामरुन हाइल्याण्डमा पाँच हजार भन्दा धेरै नेपाली कृषि क्षेत्रमा काम गर्छन् । तिनै मध्ये एक हुनुहुन्छ, स्याङ्जाका रेश्मी न्यौपाने । उहाँ सुरुमा कृषि मजदुरका रुपमा मलेसिया पुग्नुभएको हो । अहिले न्यौपानेले सात देशका मजदुरलाई काम लगाउनेदेखि विभिन्न देशमा पुगेर ‘मार्केटिङ’ पनि गर्नुहुन्छ । ................................................... प्रस्तुति : रीतु थेवे भिडियो सम्पादन : विशाल कार्की ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish the stories that embrace the different shades of the society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: http://unn.com.np फेसबुक :   / ujyaalo   ट्वीटर :   / ujyaalo   इमेल : [email protected] ................................................... More about Ujyaalo Website: http://ujyaaloonline.com Facebook:   / ujyaalo   Twitter:   / ujyaalo   Email: [email protected]

स्नातकोत्तर पढ्दै खेतीपाती सम्हाल्दै धादिङकी स्वावलम्बी युवती: मासिक २ लाखसम्मको लोभलाग्दो कमाइ !
▶︎

२५ रोपनीमा फैलिएको १ करोडको कृषि फार्म - Farm Spread Across 25 Ropani with a 1 Crore Investment

एमाले नेता बिष्णु पैडेलको लुट धन्दा भण्डाफोर गर्दै गोपाल थापा भित्रि नालिबेलि बाहिरियो सुदन रिसाए

नेपालकै सबैभन्दा खतरनाक सडक | Karnali Corridor @Nayagoreto

सुमार्गीले भित्र्याए २२ अर्ब ! ट्याक्स हेवनकाे धन खाेइ ? TV Today HD | Prachanda | Sumargi | News

विदेशी बुहारीको गाउँ जीवन!
▶︎

विदेशी बुहारीको गाउँ जीवन!

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

युवाबाट सिकौ, थोरै जमिनमा धेरै उत्पादन गर्न  || Vegetable Farming in Nepal ||

EP: 593 | End of War? | Iran, Israel, USA & Global Powers!! | Sushant Pradhan Podcast

Harvesting Sour Fruit On Tall Tree Goes To The Market Sell - Farm Life | Phuong Daily Harvesting

तरकारी खेती गरेका चौधरीको प्रश्न : सबै विदेश जाने अनि नेपालको विकाश भएन भन्ने ?

रुसि सेनामा चरम यातना भोगेका लिम्बू भाइ ,बाचेर नेपाल फर्केपछी गाउमै मिश्रित खेती गरेर लाखौ कमाउदै

हिरासतमा यस्तो अवस्थामा बिष्णु पौडेल ,बिष्णु पौडेल बाट सुरु भयो सुदन, बालेन को सरसफाई अभियान

Harvesting 2000+ Bananas for Market  Cooking Crispy Fried Pork in the Countryside

टनेल भित्र तरकारी रोपेर बर्षमै ४० लाखको कारोबार गर्ने किसान ! टनेलमा तरकारी खेती │Nepal Chitra

गंगा तिमल्सिनाको लोभ लाग्दो कौसी खेति | | Roof top farming in Nepal | Kausi Kheti || Agro Tv Nepal

खसी बाख्रा पालेर कालो सुनको खेती गरेकी अरुणा,पोल्यान्ड मा रहेका श्रीमनको भन्दा दोब्बर कमाउदै

Using 1500 Plastic Bottles for Backyard Aquaponics Farming Fresh Fish and Growing Water Convolvulus

१ रोपनीमा मस्क मेलन खेती: २ लाख लगानी, एकै छिमलमै ६ लाख आम्दानी! | Tikaram Yatri

विष्णु पौडेल पक्राउले; एमालेमा भागाभाग; जनार्दन शर्मा पनि पक्राउ पर्दै? को को छन् निशानामा ?