Pushpan - Pradhan Babu ko Jungo Song Track Karoke Version With Lyrics 2024 release

Pushpan - Pradhan Babu ko Jungo Song Track Karoke Version With Lyrics 2024 release Subscribe to our channel for More Karoke Version Songs with Lyrics and Slowed reverb x 8d audio Like my work Click on Bell icon For New update Original Song Link ⬇️⬇️⬇️    • Babu Ko Jungo - Pushpan Pradhan • Bijay Ba...   Lyrics ⬇️⬇️⬇️ १२ छोरो, १३ नाति बुढाको धोक्रो काँधैमाथि बाबुको जुँगो बन्धकी राखेको आमाले गुन्युचोलो साटेको तिमीले त बिर्सेछौ तिमीले त बिर्सेछौ दशैधारा दूध पिलाएको काँधैमा राखी संसार डुलाएको तिमीले त बिर्सेछौ तिमीले त बिर्सेछौ सपना खरानी-खरानी बिपनी बनिहाल्यो बिरानी सपना खरानी-खरानी बिपनी बनिहाल्यो बिरानी बुढाको लाठी नि, आमाको छाती नि चर्कियो माया र परिश्रम ऊमाथिको व्यर्थै गो बुढाको लाठी नि, आमाको छाती नि चर्कियो माया र परिश्रम ऊमाथिको व्यर्थै गो ना, रे, ना, रे, ना, रे देरेना, रे, ना, रे देरेना, रे, ना ताना, ना तिमीले त बिर्सेछौ thanks for Watching 🌹🌹🌹