काठमाडौं बाहिर पनि नेपाल छ! | यो देश कसको हो? | Naya Niti Naya Thiti Kasari
यो देश कसको हो? नेपाल काठमाडौंको मात्र हो कि अरूको पनि? यस Naya Niti Naya Thiti Kasari शृङ्खलामा हामी काठमाडौं केन्द्रित नीति र क्षेत्रीय असमानता (Regional Inequality) बारे बहस गर्दैछौं। काठमाडौंको बहसमा हुने नेपाल र काठमाडौं बाहिर बाँचिरहेको वास्तविक नेपाल धेरै फरक छ। बजेट आउँछ, ठूला घोषणा हुन्छन्, अर्बौँका योजना सार्वजनिक हुन्छन् तर प्रश्न उही रहन्छ: कसका लागि? युवाहरू विदेशिइरहेका छन्, गाउँहरू खाली हुँदैछन्, काठमाडौं दिनदिनै भरिँदैछ तर देशको सोच अझै पनि राजधानी केन्द्रित मात्र देखिन्छ। अहिले संसदमा युवा छन्, सरकारमा युवा छन्, सडकमा प्रश्न गर्ने पुस्ता छ। तर के अबको बजेट र नीतिले काठमाडौं बाहिरको नेपाललाई पनि समेट्छ? के युवाले बनाउने नीति साँच्चै समावेशी (Inclusive) हुन सक्छ? मोफसलले काठमाडौँलाई कसरी हेर्छ? Tanneri Chaso को “नयाँ नीति, नयाँ थिति: कसरी?” Podcast को यो शृङ्खलामा हामी युवा, बजेट, क्षेत्रीय असमानता (Regional Inequality) र काठमाडौं बाहिरको नेपालको सम्भावनाबारे छलफल गर्नेछौँ। 🎙️ आजका अतिथिहरू (Our Guests): १. Tekendra Upadhayaya: कर्णालीका मुद्दा र आवाज काठमाडौँलाई सुनाउने युवा अभियन्ता तथा पुस्तकालय अभियानकर्मी (Library Campaigner)। २. Arjun Sah: मधेसलाई काठमाडौँसँग जोड्ने युवा तथा बाल अधिकार अभियन्ता (Child Rights Activist)। #NayaNitiNayaThitiKasari #NayaNitiNayaThiti #योदेशकसकोहो #काठमाडौंमात्रहोइन #RegionalInequality #DabaliStudio #TanneriChaso #YouthInPolitics #कर्णाली #मधेस #NepalBudget #InclusiveNepal

Ep:601 | Iran Preparing for Revenge & the Containment of China | Recent Geopolitics |Sushant Pradhan

On Air With Sanjay #786 - Bipin Kumar Acharya

रवि संविधान अनुकूल जान खोजेपनि बालेन संविधान मास्न खोज्दै छन् - मुमाराम खनाल | Himalaya TV

On Air With Sanjay #784 - Shri Ram Neupane

बालेन देश बनाउने `इन्जिनियर´- दीपक ज्ञवाली | Deepak Gawali | Tikaram Yatri

“The Nation Speaks” With Rajendra Baniya | Aaren Rai & Rajunath Pandey | Kछ Nepal | EP-09 |

Leaders Special: Armand Goșu. Is Ukraine winning the war? When will we defend ourselves?

थोरै पैसामा गर्न सकिने Business हरु ll Satakshi Mishra - Skillsewa, White Room

EP: 593 | End of War? | Iran, Israel, USA & Global Powers!! | Sushant Pradhan Podcast

“The Nation Speaks” With Rajendra Baniya | Kulman Ghising | Kछ Nepal | EP-08 |

गिरी बन्धुलाई प्रश्न : कति पैसामा सरकार खरिद गर्नुहुन्छ ? | CHHATRA GIRI | PRASTA PRASHNA S02E11

नेपाल चुनाव नजिक: अर्थतन्त्र र भविष्यको ठूलो बहस

In gesprek met het KNMI: wat als de modellen niet kloppen? | Op Z’n Kop! #240 | NPO Radio 1

'If you go to china you'll never see the world the same way again' | Martin Jacques | UNAPOLOGETIC

प्रेमप्रसाद आचार्यकी पत्नीको सरकार र गृहमन्त्रीलाई आग्रह | NANUKA ADHIKARI | PRASTA PRASHNA S02E18

Hindu Terror Origin, 26/11 Attacks, Ishrat Jahan Case, Malegaon Blast, Beant Singh| RVS Mani |EP-431

Neil deGrasse Tyson: The Whistleblowers Were Right About Aliens

India's Economy is in DANGER | Rupee is Collapsing | Dhruv Rathee

डा. युवराज संग्रौलाको गहन विश्लेषण: प्रधानमन्त्री बालेन देखि उनका क्याबिनेटका मन्त्रीहरूलाई सुझाब ।।

