Grace Inspired Giving || अनुग्रह प्रेरित दियाई || Ps Adrian Dewan || Wealth & Worship Part-5
वचन शृंखला - धन सम्पति अनि आराधना - भाग 5 वचन शिर्षक: अनुग्राह प्रेरित दियाई Sermon Series: Wealth and Worship Part 5 Sermon title: Grace Inspired Giving Text: 2 CORINTHIANS 8:1-15 वचन खण्ड: २ कोरिन्थी 8 1भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। 2कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। 3किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। 4तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। 5हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए। 6यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं। 7तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ। 8मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। 9किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक। 10अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ। 11इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर। 12किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन। 13तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ, 14तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्, 15जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।” 1. Start from tithe (to set a discipline of giving) 2. Don’t get stuck in Tithing- Mentality. Raise your standard of giving. 3. Give more than tithe because you love God and His church. This is Grace- Giving. God didn’t give tithe from heaven but His best and only begotten Son. He gave everything. Imitate Him. Shot by Sandesh Sharma Edited by Mahesh Das All Rights Reserved © Mount Moriah Church 2024

From Mount Sinai To Mount Zion || सिनै देखि सियोनसम्म || Ps.Adrian Dewan || Mount Moriah Church,

Wealth and Worship Part 1 | धन-सम्पति अनि आराधना भाग १ | Mount Moriah Church, Lalitpur

Bachan | nepali christian bachan | Christian bachan | बचन | Christian Testimony | Roshan Giri

TALKSHOW on Romantic Love & Heartbreak | Sam Shahu | Adrian Dewan

BAKIT AKO MAGTI-TITHES? PART 2 | Ps. Dondon C. De Torres | June 7, 2026

"အခက်အခဲတွေကရင့်ကျက်စေဖို့ပါ" | Rev.Myat Nay

दशांश : परमेश्वरको प्रावधान ||Tithe in Old Testament || Wealth & Worship Part 3 || MMC, Lalitpur

ख्रीष्टसंग घनिष्ट सम्बन्ध र प्राथमिकता #AdrianDewan ( An intimate Relationship and priority to Jesus

Powerful Worship|| जागृत गराउने आराधना || full Worship ||

Why My Mind Torturing Me? Mero Soch Lay Malai Kina Dhuka Ra Kastha Dincha? Samuel Tamang ll Nepali

The Problem of Greed | लालचको समस्या | Wealth and Worship Part 2 | Mount Moriah Church, Lalitpur

अनुशासन, तालिम र आदत || Discipline, Training and Habit || Ps.Adrian Dewan || Mount Moriah Church

नयाँ सृष्टि अनि पबित्र आत्मा || Rev.Rohit Thapa

Adrian Dewan and Sam Shahu - interview || Gospel Media Nepal

BONEY TAMANG || FEAR NO EVIL ||

पहिलो र प्राथमिक कुरा Session 2 || Adrian Dewan|| Ilam North Youth Conference

Best morning Worship Songs 2026 ✝️ Top Christian Praise & Worship Music Playlist | Find God’s Peace

उद्धारको आधारभूत सिद्धान्तहरू //4th Episode // SUNDAY SERVICE //18th MAY 2025

Message By Arpan Tirwa Sikkim ll प्रभुको लोक हरुमा ब्यवहारिक रुपमा उस्मा प्रभुको प्रेम देखीनुपर्छ

