Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०८२
Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०८२ News 24/7 in Nepal with Kantipur TV. 8 PM Live Nepali News. Watch News LIVE . आजका मुख्य समाचार, देशका अधिकांश राजमार्ग यात्रा गर्नै अयोग्य / बुटवल-नारायणघाट, काठमाडौं-मुग्लिङ र वीपी राजमार्ग हिँड्नै जोखिम/ सडक बनाउनुपर्ने सरकार भन्छ - वर्षात्मा गाडी चलाए कारबाही ! इरानबाट ९ जना नेपाली स्वदेश फर्किए / आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार/ चरम यातना दिनेदेखि ७ वर्षसम्म बन्धन बनाइएको सार्वजनिक । करिब ७ लाख नेपालीलाई गन्तव्य मुलुकमै श्रम स्वीकृति दिने सरकारको घोषणा / भिजिट भिषामार्फत् र श्रम स्वीकृति नलिई विदेश पुगेर काम गरिरहेकाहरुलाई राहत । इजरायलसँगको युद्धविराम घोषणापछि इरानी सर्वोच्च नेता खामेनीको पहिलो सन्देशमा ट्रम्पको तिव्र आलोचना/ अमेरिकामाथि दरिलो झापड हानेको जिकिर / युद्ध जितेको दाबी । विश्वप्रतिष्ठित टेनिस विम्बल्डन २०२५ को कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने / ग्रास कोर्ट ग्रान्डस्लाम प्रतियोगिता असार १६ देखि २९ गतेसम्म लन्डनमा । #KantipurTVHD #KantipurNews #Kantipur ______________________________________________________________ Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtvhd/ Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८३

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

निर्मला पन्तः पत्रकार भण्डारी जेलः मतियार रमेश लेखक बाहिरै। विष्णु हिरासतमै। सुनिताले पारिन् भद्रगोल

'एक्सप्रेस–वे' मा हिँडेको वालेन्द्र सरकारको १०० दिन कस्तो ? 'ब्लु बस'सरकारी खर्चमा रास्वपाको रंग ?

MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Rabi लामिछानेको प्रतिवेदन, पारदर्शिता र प्रदेशसभाको रूपान्तरण | BISHAYANTAR | GNN HD | AP1HD

Bhattiki Sauni 2 | New Teej Song 2082 | Santosh Kc, Devi Gharti, Radhika Hamal, kamal Gaule,Chamsuri

तिब्बत छेउको गाउँ, उत्तरी गोर्खा | हराएको चिसो उपत्यकाको खोजी Mountain Village of Manaslu Circuit

सकारको नेतृत्वमा वालेन्द्रका १०० दिन : 'एक्सप्रेस–वे' मा ब्रेक बिनाको राजनीति ! | Prime Time

Living in VietNam: : Life Inside Asia’s Most Resilient Nation | 4K Travel Documentary

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल

Nepal 4K - Scenic Relaxation Film With Epic Cinematic Music - 4K Video UHD | 4K Planet Earth

Hidden Tibetan Villages of Nepal – Nar Phu Valley Trek

सबै नेताहरुको पैसा मारवाडीले चलाएका छन, छानबिन होला भन्ने त्रास | BISHAYANTAR | GNN HD | AP1HD

वालेन्द्र सरकारको १०० बुँदे घोषणा कति भयो कार्यान्वयन ? के गर्दैछन् गृहमन्त्री गुरुङ ?

दुध,दही र मोहीको मूल्य किन एकनास हुदैन ? | AP TALKTIME | AP1 HD

खेलकुद समाचार, १९ असार २०८३

बालेन टिममा चम्किएकी प्रतिभा, बचत फिर्तादेखि लालपूर्जा वितरणसम्म- NEWS24 TV

