एकदिन पक्कै घर फर्कनेछ तलेजु हार ! | Taleju Bhawani | Ukaalo
#talejubhawani #dashainspecial हरेक वर्ष महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरसँग करिब ५० वर्षअघि हराएको बहुमूल्य हारको कथा जोडिएको छ। कान्तिपुरका राजा प्रताप मल्लले चढाएको यो हार २०२७ सालमा हराएपछि केही वर्षअघि अमेरिकाको सिकागो म्युजियममा फेला परेको हो। तर यसलाई कसले अमेरिका पुर्यायो भन्ने प्रश्न अझै अनुत्तरित छ। उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: / ukaalonews X : / ukaalonews Instagram: / ukaalonews TikTok: / ukaalo www.ukaalo.com © 2025 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

100th Mega Episode | नेवारी तन्त्र परम्परा: काल भैरव र माँ तलेजु | महेश शमशेर राणाको ४० वर्षको साधना

डरलाग्दो भिरको चट्टानभित्र रहस्यमय गुम्बा भेटियो | एक हजार बर्ष पुरानो मान्छेले ध्यान गरेको ठाउँ

CIA’s Secret Battlefield in Nepal

बडिमालिका अचम्मको दृष्य Tribeni Patan Badimalika || सुदुर पश्चिमको हिरा The Hidden Gems West Nepal

स्टीफन हकिंग बारे धेरैलाइ थाहा नभएकाे अनाैठाे तथ्य | About Stephen Hawking | Physicist | Cosmologist

इरान अमेरिका बीचको नयाँ भाष्य युद्ध | Global Diplomacy and International Asset Regulations

रविको केन्द्रीय समिति यस्तो, सोविता उपसभापति, सागर र शिशिर महामन्त्री भिड्ने, रातभर रस्साकस्सी ||

बालेनको ‘एक्सप्रेस वे’: विष्णु पौडेल खोरमा,१० अर्बको खेल–आरजुको नाम गायब, रवि–बालेनः कोरटीमकै भिडन्त

मनसुनमा पनि यति सुन्दर? | DHORPATAN BUKIPATAN

Nepal's Gods are in Museums, Why?

Secret Of Taleju #podcast With Binu pokhrel, ft.Pujari Uddav Karmacharya Eps#45 #motivation #culture

एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ | Prime Time with Sama Thapa

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

The CONTROVERSIAL Life Of NARAYAN GOPAL

Shree Masto l २०५ वर्ष देखि बन्द बागदरबारको एउटा कोठाको रहस्य...l with Saguna Shah Epi 29

दलाई लामा को हुन त ? तिब्बत बाट कसरी लखेटिए Who is the Dalai Lama? How was he expelled from Tibet?

"अब नागरिकता लिएर 'यो गर्छु वा त्यो गर्छु' भन्ने केही पनि छैन" | Tulsi Ghimire | Ukaalo

What Secrets Lie Inside Rajasthan’s Forgotten Palaces? — Documentary - AMP

