गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft.Balabhadranath #motivation Eps#43

GUEST: Balabhadranath HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital DRESS: Bipu Collection (Phone-9843175755) भिडियो भित्र : गोरखनाथ, गोर्खा र पृथ्वीनारायण जय जय काली जय जय गोरख ।। नेपाल संसारभर सर्वोच्च शिखर सगरमाथाको देश,हिन्दु राज्य, बुद्धको देश र गोर्खालीहरुको देश जस्ता कुराले चिनिन्छ । गोर्खालीको साथमा आउने अर्को कुरा पनि छ त्यो हो तन्त्रले बनेको या गोरखनाथले बनाएको देश । हुन पनि संसारभर कब्जा जमाउंदै आएको अंग्रेजलाई सिमानामा रोक्ने र नेपाललाई उपनिवेश बन्न नदिने तिनै गोखरनाथका आशिर्वाद पाएका गोर्खाली सेना थिए । जसको पोषाक पुरै कालो हुन्थ्यो । जसको केटी टुकढी आजपनि हनुमानढोका दरवार स्क्वाएरमा देख्न सकिन्छ । बाँकी गोर्खाली सेनाको पोषाक त राजनैतिक परिर्वतन सँगै फेरियो । खासमा गोरखनाथ को हुनुहुन्थ्यो ? कसरी नेपाली सेनाको नाम गोर्खाली रहनगयो ? हिन्दुहरुमा त गोरखनाथलाई वेवास्था गर्दा धेरै कुरा गुमाउनु पर्ने चेतावनी नै हुन्छ । भारतका चार प्रमुख मठहरु पनि गोरखनाथ मठहरु नै हुन् । जसलाई चलायो भने देशको व्यावस्था कमजोर हुने ठानिन्छ । म पुगेको त छैन तर पाकिस्थानको पेशावरमा पनि गोरखनाथको मन्दिर छ । त्यहाँका मुसलमानहरु पूजा गर्छन् । आशो शिष्यलाई प्रवचनमा दिदा मेरो जीवनमा प्रभाव पार्ने प्रमुख चार बोधीहरुको नाम दिदा पतंजली, बुद्ध,महावीर र गोरखनाथको नाम लिनुभएको छ । अब प्रश्न उठ्छ एक सेनाले, फरक धर्म मान्नेले , वैज्ञानिक तर्क राख्ने गुरुहरुले पनि मानेका गोरखनाथ हुन चै को हुनुुहुन्थ्यो ? यो संवाद उनै गोरखनाथमा सर्मपाणर््ा छ । यतिमात्र भन्छु यो संवाद, इतिहास जान्न चाहाने, तान्त्रिक शक्ति जान्न चाहाने, देखि नेपाली सेनालाई संसारभर अब्बल मान्नको कारण खोज्नेहरुको लागि एउटा समग्र पुस्तक हो । त्यसैले गएर पड्काष्टको मजा लिनुस् । भवतु सब्ब मंगलम् । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

काला जादुको रहस्य खोल्दै,भारतका खत'रा तान्त्रीक र अघोरीहरुले नेपाललाई यसरी मान्छन् || Sabi Karki
▶︎

चुनचुन बाबाको प्रिय शिष्य (Chunchun Baba's beloved disciple - Shatrughan Guru) Sudip Rimal

गोरखनाथ बाबा बच्चा बनेर खेल्न आउनुहुन्थ्यो, पुजारी बा ले पृथ्विनारायण शाहको इतिहास यसरी भन्नुभयो

अघोर : मृत्यु स्विकारको मौन उद्घोष #podcast With Binu Pokharel ft, Sarkarnath Aghori Eps#30

Shruti Sambad episode-5 #Sarkarnath Aghori# के हाे #अघाेर ? काे हुन् #अघाेरी ?

Prithivi Narayan Shah: Guru Gorakhnath, Bise Nagarchi, Kalu Pandey, Biraj Bakhathi, Army & strategy

नेपाली झाँक्री र बोक्सी विद्याको रहस्यमय संसार | गुरु पदम झाँक्रीसँग विशेष संवाद | Episode 109

बिगतको बोझ हटेपछि हाँसो उन्मुक्त हुन्छ  ft. Dr. Yogi Vikashananda

Ep 551 Bhimkanta Bhagwat मष्ट र कुल कसरी जाग्दछ ? पश्चिम नेपालको सिद्ध जोसमणी परम्परा | भाग २

Secret Of Taleju #podcast With Binu pokhrel, ft.Pujari Uddav Karmacharya Eps#45 #motivation #culture

Ep 320 Chintamani Yogi गोरखनाथ, मत्स्येन्द्रनाथ, चन्दननाथ, रतन्नाथको गाथा र गोरख वाणीको व्याख्यान

चुन चुन बाबाबारे सबैभन्दा ठूलो खुलासा |  TKBS with Shatrughan Guru & Krishna Bhandari | #podcast

राजा ज्ञानेन्द्रले भावुक हुँदै भन्नुभयो: 'मलाई त जोगीको जीवन मन पर्छ' ! | डा. शास्त्री | NepalVox

Mystery of Pashupatinath - 2 : Nagmani, Shakti, Bhairav,  l Som Khatiwada l Stories with Sujan 84

Pahadi Baba : बिरलै भेटिने गुप्त सन्त सिद्ध पहाडी बाबा संग साक्षात्कार

नेपालका ठाउँ र देवीदेवताको ऊर्जासम्मका कुरा ll The untold Talks with Sudip Rimal

गोरखनाथ,योग र नेपाल #podcast With Binu pokhrel, ft. Bholanath Yogi # Eps - 83

कसरी नेवारको सभ्यताको विकास भयो?|NEWAR HISTORY IN NEPAL|NEWAR|Newar|Dalai Waiba|Dr Keshavman Shakya|

Shree Masto l पशुपतिमा एउटा देउता हराएको छ - डा. जगमान गुरूङ l Epi 10 with Jagaman Gurung

तन्त्र मन्त्रको रहस्य | The secret of Tantra mantra - Sudip Rimal & Krishna Bhandari