KADEGHARI KO YATRA | काँडेघारीको यात्रा || आत्मकथा || KABITA POUDEL || AUDIO BOOK || ACHYUT GHIMIRE
#AchyutGhimireBulbul #kabitapoudel #kadegharikoyatra #autobiography #audiobooks [KADEGHARI KO YATRA] Vocal By - Achyut Ghimire Bulbul Writer - Kabita Poudel Intro Voice: Purnima Chaulagain & Kripa Ghimire Thumbnail Image Designer: Hikmat Acharya Intro/Outro graphics : Sunil Giri & Bikash Gole Produced by: Bulbul Commnication Disclaimer : बुलबुल कम्युनिकेसनले कविता पौडेलको आत्मकथा "काँडेघारीको यात्रा" लाई अच्युत घिमिरेको आवाजमा श्रव्य संस्करणका रूपमा उत्पादन र प्रसारणका लागि मात्र सहकार्य गरेको छ । यस भित्रका भाषा, तथ्य, भावना, विचार र आस्था लेखक पौडेलका नितान्त व्यक्तिगत कुरा हुन् । बुलबुल कम्युनिकेसन र वाचक अच्युत घिमिरेको यसमा प्रत्यक्ष वा परोक्ष कुनैपनि तवरको सहभागिता छैन । ========================================================== "काँडेघारीको यात्रा" को श्रव्य संस्करण [KADEGHARI KO YATRA] भित्रका अध्यायहरु : 00:00 Intro 00:47 १. प्रेम विबाह कि झगडा विबाह ? २. बा जोगी भएर हिँड्नुभो ३. दुरान ४. बाको खोजी ५. बाको मृत्यु वा हत्या ? ६. आमाको महाविपत् ७. जाल–फट्याइँको नाङ्गो नाच ८. मेरो घर 1:05:16 ९. म माइततिर भाग्नथालेँ १०. नाङ्गो ज्यान कसरी ढाक्ने ? ११. म खोलाको बाढीमा हेलिएँ १२. गाउँमा बस्न लाज भयो 1:31:23 १३. आपत्माथि आपत्, मद्दामाथि मुद्दा १४. “भैगो, मेरो कोखको एउटा फुल फुटेछ” १५. ‘प्रश्रितले अर्को बिहे गर्नलागेको चिठी’ १६.आशाका नयाँ किरणहरु १७. जीवनको नयाँ अनुभव १८. अचम्मको काकताली ! १९. बटौली गएको केही दिनमै प्रश्रितजी गिरफ्तार २०. “टुहुराको खेती, फटेंग्राले मेटी” 2:06:16 २१. अप्ठेरा दिनहरु २२. पार्टी संगठनमा प्रवेश २३. प्रश्रितजी रिहा २४. प्रश्रित भूमिगत र सर्वस्वहरण २५. बेसाहा र नुन–तेल बोक्न बटौली र पत्थरकोटसम्मको ढाक्रे जीवन २६. अखिल नेपाल महिला संघको गठन २७. स्वयंबरको औँठी बिक्री 2:27:56 २८. उप–प्रधानपञ्चमा उमेदवारी २९. मैले हलो जोतेँ ३०. घर बनाउँदा कपालका रौं खुइलिए ३१. प्राकृतिक महामारी आयो तर आरोप लाग्यो हलो जोत्ने महिलालाई ३२. दमाईँको मलामी ३३. मेरो विरोधमा कचहरी ३४. जीवनाथ गौतमको समर्थन ३५. खिदिममा मेरो माइती पनि चुँडियो ३६. आमालाई झुक्याएर घर–जग्गा सबै बेचियो 3:00:44 ३७. आमा सदैँको निम्ति विदा ३८. अधबैँसे उमेरमा पढाइतिर ३९. रचना जन्मी ४०. पुष्पलालको संगत ४१. पुष्पलालसँग मतभेद र ‘मुक्तिमोर्चा समूह’को गठन ४२. खिदिमका अन्तिम दिनहरु 3:31:05 ४३. म हिंडेँ, तर कहाँ पुगेर के हुन्छ थाहा छैन ४४. गास–बासको खोजीमा भौँतारिदा ४५. पैँतीस हजारमा पक्की घर बिक्री ४६. सिमानाको नजीक जंगलको बास ४७. आपत्को ताँती 3:59:38 ४८. हामी ‘डाङ्डर–डाङ्डराइन’ बन्यौ ४९. माटाको आलमारी, जंगलको औषधालय ५०. एकदन्ते गाई ५१. जनमत संग्रहको घोषणा ५२. हामी मरुभूमि जस्तै ठाउँमा परेछौँ ५३. त्यस चोरले मलाई झन्नै लुटेन ५४. जनमत संग्रहको धाँधली र निर्दलको जीत ५५. एउटा सिआइडीले कुरा खुस्कायो 4:32:29 ५६. प्रश्रितजी गिरफ्तार ५७. प्रश्रितजी जेलबाट फरार ! ५८. प्रहरी र सीआइडीहरु सग्बगाउनथाले ५९. चिरई किनारको रुखमा त्यो एक्लो रात ! ६०. दशैंमा एक झुलुक भेट ६१. छोराको चिठीले पारेको छट्पटी ६२. रेन्जरको हार्दिकता ६३. प्रश्रितजी फेरी गिरफ्तार ! 5:00:24 ६४. छोरी पढाउने धोको ६५. डाँकाहरु घरमा आएर सुन–चाँदी बाँडे ६६. प्रश्रित काठमाडौँ केन्द्रिय कारागार चलान ६७. ढुकढुकी बचाउन टुकटुके मिल ६८. थरौलीलाई विदा ६९. विजय प्रदीपजीको जिम्मा : छोरी र भाञ्जी सट्टापट्टा ७०. पार्टीसँग सम्पर्क ७१. ठूली नानीको परिवार पनि थरौलीबाट हिड्यो 5:34:44 ७२. भैरहवा प्रस्थान ७३. सर्वोच्च अदालतको फैसलालाई सरकारले धोती लगायो ७४. २०४२ को बमकाण्ड : प्रश्रितजीका किताबहरु जलाइयो ७५. शैलु अ.न.मि. को तालिममा ७६. पोखरभिंडवामा बसाइँसराइ ७७. विजयलाई मरणासन्न हुनेगरी गुण्डाहरुले पिटे ७८. म अनेमसंघ रुपन्देहीकी जिल्ला अध्यक्ष छानिएँ ७९. जेलको आँगनमा विजय र रमाको विबाह ८०. प्रश्रितजी रिहा 6:05:41 ८१. थाना र जेलमा थुनिने मेरो पालो ८२. मेरो पहिलो गिरफ्तारी ८३. म हजुरआमा बनेँ ८४. अर्को महिला दिवस पनि उस्तै ८५. भारतले गरेको नाकाबन्दी र देशभित्र बढ्दो असन्तोष ८६. थानामा पाएका सास्तीहरु 6:27:14 ८७. विजय भूमिगत भए ८८. अनेमसंघको राष्ट्रिय सम्मेलनमा प्रहरीको घेराउ ८९. भूमिगत जीवनका केही महिना ९०. बाममोर्चाको गठन र संयुक्त जनआन्दोलनको घोषणा ९१. आठ मार्चमा सामूहिक गिरफ्तारी दिने तयारी ९२. जेलयात्रा ९३. बहुदलको घोषणा र पार्टी–प्रचारको लहर ९४. सँगै बस्न घर बनाउने रहर ९५. दुवैजना एकैपटक अस्पतालमा ९६. शैलुको विबाह ९७. ‘गौंथलीको गुँड’ बनाइयो ९८. मदन र आश्रितको रहस्यमय मृत्यु ९९. एमालेको नौ महिने सरकार 6:58:51 १००. मेरो दोस्रो अपरेशन १०१. मन्त्री निवासमा बस्दाका केही अनुभव १०२. विबाहको चालिसौँ दिवस १०३. मन्त्रीनिवासबाट फिर्ता १०४. मेरो तेस्रो अपरेशन १०५. रचनाको विबाह : पारिवारिक दायित्व पूरा १०६. रोगबाट छुट्कारा पाउन साथीहरुलाई सुझाव १०७. मेरो जीवनको सबभन्दा ठूलो चोट १०८. अन्तिम अनुरोध 7:17:12 Outro =================================================== We are thankful to the background music creator : Chaturangi : Roshan Sharma =================================================== Social media link to contact the reciter Mr. Achyut Ghimire: / bulbuleachyut =================================================== © Bulbul Communication Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company. If you have any queries, feel free to contact us. Mobile number +977 9851088117 Email: [email protected]

अतृप्ति उपन्यास सम्पूर्ण: लेखक मन्जु विमली/ Manju bimali

दुईटी श्रीमती - Full Story - Real Story | Nepali Storytelling | Nepali Love Story | Pradip Senchuri

#भैरब अर्याल Bhairav Aryal Nibanda Sangraha Nepali. Full Audiobook Jai Bhudi. हाँस्य निबन्ध

सकस उपन्यास - प्रस्तोता अच्युत घिमिरे #achyut ghimire #nobel #sakash

RANIFAAL || रानीफाल || श्रव्य पुस्तक || Audio Book || DR. SHIVA SHANKAR BASYAL || ACHYUT GHIMIRE

भैरव अर्यालका 10 हास्य निबन्धहरू || All Essays From Jay Bhundi Collection || Bhairav Aryal

CHHOKRA | छोक्रा || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || KHEMRAJ OJHA

चन्चली ❤️ Full Story | A Real Story | Emotional Nepali Love Story | Voice of Binisha | Chanchali

70 Min: Collection 3 Bhairav Aryal Funny Sandhe, Kanjush, Tea Party, Unnatiko Shikhar Social comedy

NOYO || नोयो || NEPALI NOVEL BY PRAKASH KOBID || RECITED BY ACHYUT GHIMIRE || PREET KI REET

Subarnalata | सुवर्णलता | Nepali Novel audio book by Malika Keshari | मालिका केशरी` || Full Epiosod

छुटेको प्रेम 💞 A Real Love Story | Nepali Novel Audio | Nepali Love Story | Reuploaded

भैरब अर्याल को हास्यब्याङ्ग्य निबन्ध संग्रह भाग १ || Bhairav Aryal || Achyut Ghimire Bulbul |

12 Nepali Folk tales collection - Niduli Bahaun, Lato Bungo, Swarga Narka, Bau Chhora, Babajiko Rish

समर लभ Summer Love नेपाली उपन्यास - Official Audio Novel Book - Full Part

SUMNIMA NOVEL | सुम्निमा || विश्वेश्वरप्रसाद कोइराला || BP KOIRALA || ACHYUT GHIMIRE ||

भैरव अर्यालको निबन्ध संग्रह । हास्यव्यंग्य । सुन्नुहोस्, रमाउनुहोस् । Bhairav Aryal Collection

नर्मदा - Full Story

दोश्रो बिहे ❤️ A Real Story | Emotional Nepali Love Story | Voice of Binisha

