त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग || Tripurasundari Rural Municipality || Salyantar ||
यो हो त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग परिचय त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार ,आगिन्चोक,मुलपानी ,सल्यानकोट ,र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका को रुपमा स्थापना भएको हो, भने गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाबिस भवनमा रहेको छ। यस गाउँकार्यपालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला उत्तर मा गंगाजमुना गाउँपालिका ,र दक्षिणमा ज्वालामुखी ,नेत्रावती गाउँपालिका तथा निलकण्ठ नगरपालिका पर्दछ । यस गाउँपालिकाको जम्मा जनसंख्या २२,९६० रहेको छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेका छन् भने केहि मात्रामा सरकारी सेवा, व्यपार व्यवसाय, वैदेशिक रोजगार ,सिकर्मी तथा डकर्मीमा निर्भर छन् । निर्देशन देवराज आलेमगर क्यामेरा/सम्पादन नवीनबाबु गुरुङ उत्पादन/व्यवस्थापन स्ट्रिटनेपाल बिशेष आभार अध्यक्ष सम्भु कुमार थापा उपाध्यक्ष देवी कुमारी वुर्लाकोटी प्रवक्ता कुश वहादुर सिटौला नव निर्वाचित अध्यक्ष राजु उप्रेती नव निर्वाचित उपाध्यक्ष देवराज धरेल प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडा सूचना अधिकारी सुरेश रिजाल एबं सम्पूर्ण त्रिपुरा सुन्दरी गाउँपालिका बासी

रुकुम पश्चिममा भेटियो यस्तो अचम्मको ठाउँ | पानी माथी बसेको अनौठो बस्ती | काठमाडौँ नदेखेका मान्छेहरू

Bhimphedi - Chisapani Gadhi || नेपालकै पुरानो मार्ग || बाइरोडको बाटो भन्दा पहिले काठमाडौं जाने मार्ग

गण्डकीले यसरी बाँधेको गाउँ || रहष्यले भरिएको घुमारी घाटको यात्रा || Ghumari Ghat Nawalpur to Rampur

नदेखेको जिरी || Switzerland of Nepal || जिरीका रहष्यहरू गोठबाट गाउँ हुँदै सहर ||

Halka Ramailo | हल्का रमाईलो || Episode 333 || 07 June 2026 || Balchhi Dhurbe || Nepali Comedy

पोखरा महानगरमा बिशेष स्टीङ अपरेशन । यसरी हुन्छ खुलेआम भ्रष्टाचार । लाखौ राजश्व झ्वाम, ककस्को मिलेमतो

Shankharapur Nagarpalika Documentary || TV Today HD || Documentary ||

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको वृत्तचित्र ll Tripurasundari Rural Municipality Documentary

हेण्डिक्राफ्ट छोडेर ब्यवसायिक तरकारी खेतीमा रमाएकी निला महर्जन- हरिसिद्धि, ललितपुर

MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village

Harvesting 1,000+ Fresh Eggplants for Market | What Else Happened on the Farm Today?

भासिएको गाउँ भार्से, लाहुरे गाउँ || गुल्मीको उचाईमा अनौठो ठाउँ Gulmi Bharse Village

रुकुम पुर्बमा भेटियो ४०० बर्स पुरानो गाउँ | मगर जातिहरुको अनौठो बस्तीमा | मान्छे खाने डरलाग्दो रहस्य

रोल्पा यात्रा, काँडेतारले जोगाएको ठाउँ || ROLPA TRIP from Bhalunbang Dang || Libang to Holeri

एउटा पुल तरेर 3 वटा जिल्ला पुगिने गुल्मीको अनौठो ठाउँ || 1 लाख सालिग्रामको भण्डार Butwal to Gulmi

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम || Narsing Dham, Dhading

डोटी यात्रा DOTI VLOG सबैभन्दा ठूलो बाइसे राज्यमा मान्छे नभेटिने सदरमुकाम DIPAYAL SILGADHI TO ACHHAM

बेथानचोकको दक्षिणी राजाको पुरानो दरबार || Bethanchowk Narayanthan Trip || 2007 सालमा बनेको घर

टनेलमा हरेक दिन २५ टन गोलभेडा उत्पादन गर्ने काठमाडौंको सबैभन्दा ठूलो गोलभेडा खेती @KrishiSandesh

