खोई पर्जापट्टा । चियाबारी गीत । बीपी बजगाईं ।
कुहिरोले छोपेका चियाका बुटा छोपेर छोपिन्न मुस्कानले ढाकेका आँशुका धर्सा मेटेर मेटिन्न विरानो लाग्छ आफैलाई आफ्नो घरेडी जहिल्यै पसिना रगत दिएर आफ्नो बनेन कहिल्यै रङ्गीविरङ्गी झण्डाले भन्छ सपना तिम्रै हो साइरनको आवाजले सपना खोस्छ भोक पनि हाम्रै हो कमाने जीवन चियाको बुटा उकालो-भिरालो छोराले सोध्छ खै पर्जा-पट्टा, जन्मनै पीर भो कुहिरोले छोपेका चियाका बुटा छोपेर छोपिन्न मुस्कानले ढाकेका आँशुका धर्सा मेटेर मेटिन्न पिरती बुन्छे ठुलेकी आमा, हिउँदोको चिसोमा मजेत्रो उसको फाटेको टालो, मन कहाँ बिसाउँ म छातीमा भारी बोकेरै बित्छ साँझ र बिहानी भिज्दैन कहिल्यै परेली उसको भिज्दैन सिरानी कुहिरोले छोपेका चियाका बुटा छोपेर छोपिन्न मुस्कानले ढाकेका आँशुका धर्सा मेटेर मेटिन्न शब्द अनि सङ्गीत: बी पी बजगाईं

▶︎
बुढो बाउ.. 😢 | सबै नेपालीको मन मुटु छुने गीतहरु | Heart Touching Nepali Folk Songs Collection 2026

▶︎
AAma -आमा New song #foryou #song #growmyaccount #viral

▶︎
Ritto Sansaar । रित्तो संसार । बी पी बजगाईं

▶︎
विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

▶︎
Birano pardes new nepali pardesi song he maya timi ghar desma ma haraye birano pardesma

▶︎
What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E

▶︎
“भन्छन् कोही जिन्दगी यो” Bhanchan Kohi Zindagi Yo - Blues Cover

▶︎
विष्णु पौडेल अब जेलमै सड्ने ? खुल्यो अरबौं भ्रष्टाचारको फाइल; ३५ बिघा जमिन ३० करोडको शेयर

▶︎
IT'S MY SHOW | Rabindra Dhant, Diwiz and Oshin | Aayush Shrestha |Stand Up Comedy

▶︎
हिरासत भित्रै Today Nepali news,aaja ka mukhya samachar,nepali khabar live,Balen shah,Rabi,sudhan

▶︎
Tiktok Viral Song || परदेशीको दु:ख || New Nepali sad Song 2026

▶︎
Nepal Mero Mutuma | Authentic Nepali Lok Dohori Song 2026 | Devbhoomi Nepal #song #nepalimusic #new

▶︎
Takshashila: बालनेसँग डा. विपिनको विमति: देश असुरक्षित हातमा गयो, यही तालले खाल्डोमा पर्छ !

▶︎
Kuma Sagar - (Janay Vaya jau kanchi जाने भए जाउ कान्छी cover song)

▶︎
Aashuko Artha Nasodhda | Nepali Sad Song 2026

▶︎
Dhamilo Pani । धमिलो पानी । बीपी बजगाईं

▶︎
🎸 1 Hour of Legendary Nepali Southern Rock Covers 🔥 | Bhijyo Sirani Raatma • Gairi Khetko • & More

▶︎
फूल टिप्ने मन भए 🌸 (Full Song) Fula Tipne Man Bhaye Viral New Best Nepali Blues Rock Cover Song 2026

▶︎
❤️ म फर्केर आउनेछु तिमीले मलाई पर्खेर बसे है | New Nepali Song 2026 | Ramesh Adhikari

▶︎
