आजको राशिफल | २०८३ श्रावण ०४ गते सोमवार | July 20, 2026 | 2083 Shrawan 04 | Aaja Ko Rashifal
आजको राशिफल सोमवार, श्रावण ०४, २०८३ २० जुलाई सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal July 20, 2026, Monday Horoscope Prediction श्रावण ०४ गते सोमवारको राशिफल आषाढ शुक्ल (दिल्लाथ्व) षष्ठी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, शिव योग, तैतिल र गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, षष्ठी तिथि, उत्तराफाल्गुनी नक्षत्र, शिव योग, तैतिल करण, गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावणी सोमवारको व्रत प्रारम्भ आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (बिहान ०७:१२ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०३:५५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे चन्द्रोदय : दिउँसो १०:४४ बजे र चन्द्रास्त : बेलुका १०:४९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३७ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:२१ देखि ०७:०३ सम्म, साँझ ०५:१६ देखि ०८:१६ सम्म र भोलि बिहान ०४:०३ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:०३ देखि ०८:४५ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म शुभ वारवेला : बिहान ०८:४५ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:४५ देखि ०४:०३ सम्म रोग वारवेला : बिहान १०:२७ देखि १२:०९ सम्म र बेलुका ०९:३४ देखि १०:५२ सम्म उद्वेग वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:४५ सम्म चर वारवेला : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म र बेलुका ०८:१६ देखि ०९:३४ सम्म लाभ वारवेला : दिउँसो ०३:३४ देखि ०५:१६ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२७ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ०९:५३ देखि ११:०१ सम्म, साँझ ०५:५० देखि ०६:५८ सम्म, राती १२:०९ देखि ०१:०१ सम्म चन्द्रको होरा : बिहान ०५:२१ देखि ०६:२९ सम्म, दिउँसो ०१:१८ देखि ०२:२६ सम्म, बेलुका ०८:४२ देखि ०९:३४ सम्म, भोलि बिहान ०२:४५ देखि ०३:३७ सम्म मङ्गलको होरा : बिहान ०८:४५ देखि ०९:५३ सम्म, बेलुका ०४:४२ देखि ०५:५० सम्म, राती ११:१८ देखि १२:०९ सम्म बुधको होरा : दिउँसो १२:१० देखि ०१:१८ सम्म, साँझ ०७:५० देखि ०८:४२ सम्म, मध्यरात्रीपछि ०१:५३ देखि ०२:४५ सम्म बृहस्पतिको होरा : बिहान ०७:३७ देखि ०८:४५ सम्म, दिउँसो ०३:३४ देखि ०४:४२ सम्म, राती १०:२६ देखि ११:१८ सम्म, भोलि बिहान ०४:२९ देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो ११:०१ देखि १२:१० सम्म, साँझ ०६:५८ देखि ०७:५० सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५३ सम्म शनिको होरा : बिहान ०६:२९ देखि ०७:३७ सम्म, दिउँसो ०२:२६ देखि ०३:३४ सम्म, राती ०९:३४ देखि १०:२६ सम्म, भोलि बिहान ०३:३७ देखि ०४:२९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:०३ देखि ०८:४५ सम्म यमघण्ट : बिहान १०:२७ देखि १२:०९ सम्म गुलिक काल : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बिहान ०७:१२ बजेपछि आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्रावणी सोमवारको व्रत प्रारम्भ, मुहूर्त : अन्नप्राशन (पास्नी) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०५ गते : देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, द्विपुष्कर योग बिहान ०७:१५ बजेसम्म ०६ गते : बुधाष्टमी व्रत, गोरखकाली पूजा, सुतारकार्कीहरुको कूलोद्वारपूजा, वी. पी. स्मृति दिवस ०७ गते : कमरेड पुष्पलाल स्मृति दिवस आज जन्मिएका सबै बालबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 04:49 #मेष 07:28 #बृष 09:50 #मिथुन 12:06 #कर्कट 14:31 #सिंह 16:51 #कन्या 19:09 #तुला 21:24 #बृश्चिक 23:45 #धनु 26:04 #मकर 28:17 #कुम्भ 30:36 #मीन 32:51 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, horoscope for the month of Shravan, monthly horoscope, horoscope for the month of Bhadra, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadh Shukla Paksha, Shashthi Tithi, Uttara Phalguni Nakshatra, Shiva Yoga, Taitil Karan, Gar Karan, Raudra Samvatsar, Surya Dakshinayan, Rainy season, Shravan Monday fast begins

Aajako Rashifal Saun 5 | Today's Horoscope 21 July 2026 || aajako rashifal | nepali rashifal

श्रावण महिना ६ राशिको लागी कस्तो छ? नसोचेको सफलता हातलाग्ने छ

साउन ३ देखि ९ गतेको महा-राशिफल: साउनको पहिलो सोमबार यी ५ राशिलाई छप्पर फाडेर धन! 💰✨ | saptahik rashi

आजको राशिफल | २०८३ श्रावण ०५ गते मङ्गलवार | July 21, 2026 | 2083 Shrawan 05 | Aaja Ko Rashifal

भुतप्रेत बो*क्सीबाट जोगिने ३ उपाय ! महादेव-पार्वती तन्त्रको जरो,उत्पन्न गौरीशंकर हिमाल । HariSodari

हरिशयनी एकादशी व्रत समय पूजा वृहस्पति अस्त परो यसरी गर्नु|| Harisayani ekadashi 2083

EXCLUSIVE: विवाद बारे बोलिन राधिका | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI

१२ वर्ष पछि दिदि बहिनीको भेट भयो !! भेट्ने बित्तिकै झगडा !! Tuki Nepal !!

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi

जंगलमा हराएका १४ महिला २६ घण्टापछि यस्तो अवस्थामा भेटियो, खोज्न पुगेका सेना प्रहरी नै चकित् Kailali

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 5 gate 2083.

Stanislav Krapivnik: Russlands Wut kocht über – Steht ein EU-Russland-Krieg bevor?

Aajako Rashifal 2083 Shrawan 5 (July 21) Jyotishpath | ज्योतिष्पथ

श्रावणको पहिलाे सोमबार द्वादश (१२) ज्योतिर्लिङ्ग कथा | महिमा सुनेरै मनोकामना पूरा हुने Kuber Subedi

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 5 gate 2083

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

मंगलवार भक्ति भजन : हनुमान चालीसा, हे दुःख भंजन, बजरंगबाण, हनुमान अष्टक, हनुमान अमृतवाणी व आरती

तीतो मिठो Episode - 42 | New Nepali Comedy Serial 2026 | Nepali Comedy Videos | Nepali Comedy Drama

राधिका शास्त्र अनुसार कथावाचन गर्न कतै पनि उल्लेख नभएको दाबी पोथी बासेको संकेत गर्दै राधिकाको गुरु

