हेमराज आज अनैठो देखीए Hemraj Looked Strange Today😂॥Our Funny & Comedy Vlog॥Full HD 60FPPS With HDR
हेमराज आज अनैठो देखीए Hemraj Looked Strange Today😂॥Our Funny & Comedy Vlog॥Full HD 60FPPS With HDR 🔥 Title हेमराज भुजेलले आज गुरुङ ड्रेस लगाएर फनी डान्स गरे 😂 | Bandipur Vlog | X Yodda & Hemraj Vlogs Alternative Title (High CTR): 😱 हेमराज भुजेलको गुरुङ ड्रेसमा फनी डान्स | Bandipur मा सबै हाँसे 😂 Bandipur मा हेमराजको अनौठो डान्स 😂 | Gurung Dress Funny Dance Hemraj Bhujel Funny Dance in Gurung Dress 🤣 | Bandipur Vlog 2026 ⸻ 📄 SEO Optimized Video Description आजको यस रमाइलो भिडियोमा हेमराज भुजेल ले पहिलो पटक गुरुङ ड्रेस लगाएर Bandipur मा फनी डान्स गरेका छन्। उहाँको रमाइलो शैली, प्रतिक्रिया र मनोरञ्जनपूर्ण क्षणहरू हेर्न नबिर्सनुहोस्। यदि तपाईंलाई यस्ता Nepali Vlogs, Funny Videos, Bandipur Vlog, Gurung Dress, Hemraj Bhujel, X Yodda सम्बन्धी भिडियोहरू मनपर्छ भने हाम्रो च्यानललाई Subscribe, Like, Comment र Share गर्न नबिर्सनुहोस्। 👉 Subscribe for more entertaining Nepali Vlogs and Funny Videos. ⸻ 🔥 High Ranking Tags hemraj bhujel hemraj funny dance hemraj vlogs x yodda x yodda new video x yodda youtube bandipur vlog bandipur gurung dress gurung dance nepali funny video nepali vlog funny vlog nepal viral nepali video trending nepal nepali comedy hemraj bhujel dance bandipur travel funny moments viral shorts nepal youtube new nepali vlog 📈Hashtags #HemrajBhujel #XYodda #HemrajVlogs #Bandipur #BandipurVlog #GurungDress #FunnyDance #NepaliVlog #NepaliFunny #Comedy #Trending #ViralVideo #Nepal #FunnyVideo #ExploreNepal —————— मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ► / xyodda Follow Us On Facebook New ID ► https://www.facebook.com/share/1HdUWm... Follow Us On FB Page ► / xyoddagaming Follow Us On Tiktok ► / x_yodda65 Streaming ► / @xyodda

हामी Surprise दीन हेमराजको घर गयौ😳॥ Finally हेमराजले बुढी चीनाए😂॥4K Hd 60FPPS HDR

UK Bata Aayeko Sahayogle Mritak Daaile Liyeko Rin Tirdiye

Building Beautiful Bushcraft House in Jungle Cooking Pork Special Spicy Pork Curry Outdoor Camping

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

News🔴today nepali news aaj ka mukhya samachar taja

घरमा २ छोरा र श्रीमती हुँदा हुँदै कान्छी बिहे त्यो पनि जेठीबाट किन ? बिहे देखी अहिले सम्म एउटै.. मा

४५ बिहारी महिलाको ग्याङ पक्राउ, यसरी चलाउथे लुटपाट धन्धा, पशुपतीमा खुलमखुल्ला अपराध।

हेमराजले बन्दिपुरे रैथाने पारामा सबैलाई थर्काए😂Funny Video🤣Hemraj Wore a Dress॥3k HD 60FPPS HDR

Nepali Serial Juthe (जुठे) S2 || Episode 256 || July 1st - 2026 By Marichman Shrestha, Rabi Giri

Chij_Ana अमेरिकन गायिका डा. आना स्टार र चिज गुरुङको कडा दोहोरी, चिजले स्कुटीमा लैजाने गोरखा । HD

हेमराजले भाइरल चउरमा छुट्टै लक्षणको नाच देखाए 😳😂॥ Family Funny Vlog With Hemraj😁 60FFPS HDR Quality

Divorce Prank !! झन्डै कुटाई खाको | Kathmandu Surprise | Ayush station

दाई र्अकोे जुनीमा तेरो नोकर भएर जन्मन पाउ भुजेलको रुवाबासी,तैले भारी बोक्न सक्दैन ले म बोक्छु भन्थिस

Pokhara Mud Festival Ahsar 15 || Hile Mahatsab Pokhara Hemja ||

Sita -"सीता" Episode-144| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

सहयोग पाएकी माल गाउकी बालिका हर्क साम्पाङ भेट्दा रोईन् ।साम्पांगले खलंगाबाट सोधे-तिंकर सडक किन बनेन

गरीबको पैशा VS धनी मानीस😡💸| हेमलाई जल्लील गरेर भगाईयो😏 | Hemraj's fight in Bandipur 4K HD

Bau Nepalma, Chhora Chhori Indonesiama Bichalli

सिक्किम को मन्त्री बस्ने घरमा पुग्दा आज नसोचेको भयो

