Rudrakshyako Chitra (रुद्राक्षको चित्र) || Herne Chitra-03 || Like A Real Story
Script & Voice : Megharaj Tamang Cinematography & Edit : Lak Kumar Kulung Drone : Khewahang Mewahang Brought To You By : Wana Rudrakshya Bhandar Special Thanks : Subodh Shrestha Thanks : Anish Bista Sajan Rai Mohan Lama Dhyan kulung रुद्राक्ष । नेपालको परिपेक्षमा मध्य पहाडी क्षेत्रमा पाईने वनस्पतिमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भन्ने गरिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि ३२ मुखेसम्म भएको विश्वास गरिन्छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर चिनिन्छ । A picture of people's Like and Real. Herne Chitra (हेर्ने चित्र) Presents : Sankhuwasava Multimedia Pvt. Ltd. Online : https://hernechitra.com/ Facebook : / hernechitra Facebook Page : / hernechitra.h For Information : whatsapp: 9860733014 हामीले प्रस्तुत गर्ने "चित्र" हरेक महिनाको १० गते साँझ ७ बजे प्रशारण हुन्छ । .................................. © Herne Chitra 2022 ..................................

रुद्राक्ष खेती गरेर करोड कमाउन सकिन्छ ,एउटै बोटमा करोडौको फल्न सक्छ ।

रुद्राक्षको साईज अनुसारको मूल्य कति पर्छ होला ? What is the price of Rudraksha based on it's size ?

लामा र झाक्रीको महायुद्द l The battle between Milarepa and Narobon at Kailash

News🔴today nepali news aaj ka mukhya samachar taja

Rudraksha hunting & collection || 50 लाख पर्ने एउटा मुखदार पनि भेटियो

Lakheko Chitra (लाखेको चित्र) || Herne Chitra-01 || Like A Real Story

२१ मुखे रुद्राक्ष भेटियो..😯😯।। found 21 lines rudraksha..😯😯

BENEFITS : Rare & Miraculous 17 Face Nepal Rudraksha-In Hindi

पशुपतिमा बेहोस् भए Nepali Bro को ठुलो छोरा आमाको श ब लाई सकेनन् हेर्न

नेपालमा पाइने 10 महंगा जडिबुटी || 10 Expensive Medicinal Plants || Most Profitable Medicinal Plants

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68

धेरैको जीवनमा कायापलट ल्याउन सक्ने रुद्राक्ष खेती गरिरहेका शिक्षक अमृत भण्डारी

हेर्दाहेर्दै फुच्चे धामीले जमिनमुनिबाट त्रिशूल निकाले || वनझाँक्रीले लगेपछि धामी बने

Rudraksha germination Method.How To Grow Rudraksha Tree From Seeds.

Nepali bro नेपाली ब्रो को प्रेमिका सहित थप दुई जना पक्राउ Nepali bro arrested| Nepali bro pakrau ||

राशि के अनुसार कौन से रुद्राक्ष धारण करना चाहिए।अपने राशि के रुद्राक्ष 12 राशि के 14 रुद्राक्ष है।

झापामा भेटियो एउटै रुखको मुल्य करोड भन्दा माथि बगान मालिक के भन्छन त ? के साच्चै १ करोड मुल्य पर्छत?

इश्वरी भुजेलको अन्तिम दाहसंस्कारमा पशुपतीमा रुवाबासी। सेनाले दियो सलामी Ishwori Bhujel | Nepali Bro

पानी, बत्ती र खानेकुरा कसरी चढाउने? ७ कचौरा (तिङ) को सही विधि | Chogyal Rinpoche ।।

