Ep 724 Swami Dr Rishavdev Jee आहा ! यस्तो पो सत्संग। अध्यात्म का अनेक अनुत्तरित प्रश्न र सत्य उत्तर
स्वामी डा ऋषभ देव जी पेसा ले चिकित्सक भएर पनि भक्ति को मार्ग मा अग्रसर हुनुहुन्छ। विज्ञान को विद्यार्थी ले राधे राधे जप र भगवान् को नाम सङ्कीर्तन र रूप ध्यान को प्रचार गर्ने वहाँ सँग हामीले निकै गहन आध्यात्मिक संवाद गरेका छौ। भक्ति सम्म कसरी एक चिकित्सक आइ पुग्न सकेको होला। साधना का अन्य विधि र भक्ति मा फरक र विशेषता के छ हेर्नु बुझ्नु पर्ने कुरा यो संवाद मा बुझिने हुँदा सके सम्म यो संवाद अवश्य हेर्नु होला। Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam Location : Kathmandu Web Site : www.swadharmatv.blogspot.com ----------------------------------------------------------------------------------------------------------------------------- साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु । ----------------------------------------------------------------------------------------------------------------------------- Esewa: Suvas Chandra Kandel ------------------------------------------------------------------------------------------------------------------------------ बैंक खाता Suvas Chandra Kandel Rastriya Banijya Bank Kirtipur Branch. Ac no : 1170100027534010 ------------------------------------------------------------------------------------------------------------------------------- महासतिपट्ठान सुत्त - https://www.daraz.com.np/products/dr-... विपस्यना साधना - https://www.daraz.com.np/products/dr-... धर्मचक्र प्रबर्तन सुत्त -https://www.daraz.com.np/products/dr-... ******************************************************************************************** We thank Artist Aakash Gandhi for Copyright Free Background Music : Song Portrait of Time Artist Aakash Gandhi Album Portrait of Time Follow Suvas Agam on: ▶INSTAGRAM: / suvas_agam_official ▶FACEBOOK: / suvasagamofficial ▶FACEBOOK Page : / suvasagam ▶Web Site: www.swadharmatv.blogspot.com

Ep 724 Swami Dr Rishavdev Jee भगवत प्राप्तिका लागी अन्तिम साधन, भगवत साक्षात्कार र त्यसको घोषणा

Ep612 Swami Shri Ramdasjee आध्यात्मिक खोज देखि प्राप्ती सम्मको बाटो | जती सुने पनि धित नमर्ने सत्संग

Ep 528 Chaitanya Krishna Prabhu Jee अध्यात्म र सम्पुर्ण शास्त्रको सार बुझिने अमृत जस्तो दिव्य सत्संग

Ep 737 Dr. TP Dhamala वर्षौँ को साधना बाट आएको अत्यन्तै दुर्लभ परम योगका रहस्यहरू

Shruti Sambad epi-6 #Dr. Pabitra Bdr Khadka के साँच्चै पूनर्जन्म हुन्छ ? शास्त्रीय व्याख्या र प्रमाण

बिगतको बोझ हटेपछि हाँसो उन्मुक्त हुन्छ ft. Dr. Yogi Vikashananda

निन्द्रा, मृत्यु र समाधि: चेतनाका तीन रहस्यमयी अवस्थाका पहेली ! | Tikaram Yatri

Ep 725 Dr. Upendra Priya Das फिजिक्स मा पी एच डी गरेर पनि भक्ति रस मा डुबेका वैज्ञानिक को कथा

सफल हुन चाहनुहुन्छ? यो गल्ती कहिल्यै नगर्नुस् || Nepali motivational video

Devi Sadhana, Tantra & the Mysteries of Pashupatinath | Sarita Mishra with Namrata Sapkota

Ep 749 Swami Shreedham यस्तो साधक जसका हरेक कर्म र बचनमा विद्रोह छ

Ep 729 Dr Rishav Dev दिव्य रहस्यले भरिएको सत्संग | जगत गुरु कृपालु जी महाराज का दिव्य अनुभूतिहरू P2

Ep 729 Dr Rishav Dev Jee अत्यन्तै दिव्य रहस्यले भरिएको सत्संग | उच्च स्तरका साधकहरुले न छुटाउनुहोला

Ep 733 Yogi Purna स्वर/नाडी विज्ञान बाट धन सफलता र आध्यात्मिक उन्नति, निःशुल्क सिक्नुस् नाडी विज्ञान

सबैको आँखा खोल्ने संवाद: शिक्षा,सम्बन्ध,संस्कार र नैतिकताको गहिरो विश्लेषण |चैतन्य कृष्ण गुरु

खप्तडबाबाले काखमा राखेर दिनुभएको त्यो दिव्य ज्ञान हरेकलाई हर समय काम लाग्छ Yog Yatri Bishnu Podcast

काठमाडौंका देवी–देवताहरूको ऊर्जा किन जागृत मानिन्छ? यस्तो शक्तिलाई शान्त गर्ने परम्परागत विधि के हो?

मैले १०० भन्दा बढी पूर्वजन्म देखेकी छु! विवाहको दिन म जिउँदो लास जस्तै थिएँ | Abhaya Sivanshi

भैरवको युगको सुरुवातले पापको छिनोफानो निश्चित | TKBS with Sudip Rimal & Krishna Bhandari | #podcast

