Exploring Hidden Heaven: Journey to Jumla with Hridayendra Shah | Untouched Beauty of Nepal
Exploring Hidden Heaven: Journey to Jumla with Hridayendra Shah | Untouched Beauty of Nepal #Jumla #NepalTravel #HridendraShaha #VisitNepal #HiddenNepal #RaraLake #Karnali #TravelVlog #explorenepal पूर्वयुवराजा पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हृदयन्द्र शाहको जन्म दिन । उनी विसं २०५८ साल साउन १४ गते काठमाडौंस्थित नारायणहिटी राजदरबारमा जन्मिएका हुन् ।धार्मिक कार्यक्रमहरुमा सहभागि हुने, देश घुम्ने र चिन्ने तथा आफ्नो लोकप्रियता बढाउने खालको देखिन्छ । यही सन्दर्भमा उनी पछिल्लो समय कर्णालीको राजधानीको रुपमा परिचित जुम्ला पुगेका थिए । जुम्लामा रहेर उनले विभिन्न ठाउँको अवलोकन गरे । जुम्लाको प्रख्यात तिला नदीमा उनी केही समय भुले भने कर्णाली प्राविधिक शिक्षालय र जुम्लामा रहेको डुडल चैत्यमा लामै समय बिताएका थिए । त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग खुलेर कुराकानी गरेका थिए । कुराकानीका सन्दर्भमा केही जिज्ञासा उनले राखेका थिए भने केही जिज्ञासा स्थानीयवासीहरुको थियो । डुडल चैत्यमा भेट भएकी पन्चकली बुढा नाम बताउने एक कर्णालीकी चेलीले हृदयन्द्र शाहलाई सोधिन् – हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ? यिनै प्रश्नका जवाफसहित आफू घुमेको भिडियो आज हृदयन्द्र शाहले जन्मदिनको अवसरमा फेसबुकमा शेयर गरेका छन् । १५ मिनेट लामो भिडियोमा विशेषतः जिम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन, जनजीवन र पर्यटकीय गन्तव्यहरुको बारेमा वर्णन गरिएको छ । सँगै, भिडियोको अन्त्यमा जुम्लाको सौन्दर्यता देखेर आश्चर्य लागेको र पुनः घुम्न आउने बताएका छन् । Video Source:- / hridayendra.bir.bikram.shah.107 Follow Sajha Katha : सू. वि. द. नं. - १६४९/०७६-७७ Facebook: / sajhakathaofficial Twitter: / sajhakatha Instagram: / sajhakathaofficial Website: https://www.sajhakatha.com/ Tiktok: https://www.tiktok.com/@sajhakathaoff... Youtube: / @grabnewsofficial For Advertisers : If you are interested in advertising with us. Please contact through mail at and [email protected] or through phone calls at 01-5320164, 9851039805.

कलाकारहरुलाई हिमानीले दिईन स्पेशल पार्टी : राजा भेट्दा सवै दङ्ग | Royal Family with film celebrities

Der Meister und seine Schüler | Rennen - Highlights | Großer Preis von Spanien | Formel 1 2026

३५ बर्ष शासन गरेर देश खोक्रो बनाएका 'लुते'हरूले बालेन शाहको विरोध गर्न थोरै भएपनि लाज लाग्नुपर्छ ।।

सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा

सिन्धुपाल्चोकमा रहेको काफल जङ्गल !!#subscribe #nature #kafal#support

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 1 gate 2083.

स्वर्गीय युवराज दिपेन्दको जिग्री साथी पहिलोपटक मिडियामा, स्कुले जिवनदेखी दरबार ह' तया का' ण्ड यस्तो।

कर्णाली राजमार्गको डरलाग्दो तर लोभलाग्दो यात्रा | Dailekh to Jumla Road Trip

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

His Majesty king Mahendra who sacrificed his life for the sake of the nation and people.

🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८३ असार १ गते आज संसदमा चर्काचर्की ! Balen | Rabi Lamichhane | Samsad

Iconic Interview || Himani Shah || Manisha Koirala || @vfytalks Epi-68

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 1 gate 2083.

दिदी-भाइको कथा | Didi Bhai ko Katha | Herne Katha EP94 | हेर्ने कथा

King Birendra बंशहत्या अनुसन्धानमा पहिलो पक्राउबारे- अनुसन्धान बिज्ञ DIG Keshab Adhikari को खुलासा

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

Halka Ramailo | हल्का रमाईलो || Episode 334 || 14 June 2026 || Balchhi Dhurbe || Nepali Comedy

दरबार हत्याकाण्ड: रहस्य कि षड्यन्त्र ? | लिड EXPLAINER | E06

