Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.
Hami Krishna Pranami Hamro Dharma Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन _ By Sailendra Mudbari ईनारपाटी,Nuwakot,Nepal....... #mudbarimusic1nepal "Aakshyaratit" "अक्षरातित" एल्बमबाट प्रस्तुत गर्दछौँ भजन : हामी कृष्ण प्रणामी ।। परमधामवासी हजुरबुबा : कृष्ण बहादुर मुडवरी प्रती धेरै धेरै सम्झना सहित उहाको प्रेरणाले नै गर्दा यश भजन आजको दिनमा हजुरहरु माझ ल्याउन सफल भएको छु ।। अझ धेरै माया गरिदिनु होला साथै Like,Comment,Share सहितको अपेक्षा गर्दछौ ।। भिडियोको प्रतीक्षा गर्दै गर्नु होला Sponser जस्ले गर्नु हुन्छ उसैलाई प्राथमिकता दिहिने छ ।। Singer : Sailendra Mudbari सैलेन्द्र मुडवरी ( गायक ) Studio : A One Musician Arrange : Pursotam Subedi सब्द/शङगीत : प्रणामी सबै यश भजनको लागी धेरै सपोट गर्नु हुने सर Ram Sitaula जिलाई पनि धेरै धन्यवाद ..... धेरै धेरै धन्यवाद .......Father & Mother बुबा : दिपक मुडवरी ❤️ आमा : उषा मुडवरी ❤️ पुरानो भाकालाई अहिलेको Generation अनुसार Modern तरिकाले गरेका छौ मन पराइ दिनु हुन्छ भन्ने धेरै आशा राखेका छौ ।। ( "भजन Lyrics" ) हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी 2 दु:ख सारा हटाई सुख दिन्छ् जगाइ 2 मुक्ति मिल्छआखिर धर्म लिन ढिलो नगर 2 संसारको चाहना कस्को पूरा भयोर 2 मनको कुरा पुराइ कुन चाही पो गयोर 2 सपनाको जगतयो धर्म पटी लगाउ नजर 2 यो प्रणामी धर्मले साचो मुक्ती पाइने छ 2 बारमबार जन्मनुर मर्नु पनि छुट्ने छ 2 कृष्ण भजन गर्नलाई आउँ सबै होउ तयार 2 सद्गुरु देबचन्द्र धाम देखि आएर 2 कृष्णलाई रिझाइ तार तम ल्याएर 2 सबैलाई सजिलो बक्सनुभो मार्ग शदर 2 प्रभु प्राणनाथले सत्य एक ब्रम्मह्को 2 बाणी दिब्य सबैलाई दिनु भयो धर्मको 2 अज्ञानलाइ हटाउ स्वरुपको चर्चा सुनेर 2 👏 Thank you प्रणाम 👏 यो शब्द लेख्नु हुने महानुभाब बितिसक्नु भएको हुनाले हामीले उहाको नाउ राख्न कठिन भैरहेको छ तेसैले हजुरहरु कोहि कसैलाई यश भजन लेखकको नाम थाहा भएमा शिधै तल राखिएको नम्बरमा सम्पर्क गर्नु होला उचित पुरस्कार को समेत बेबस्था रहेको छ ।। PLEASE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US: / @mudbarimusic1nepal Mudbari Music 1 Nepal Enjoy with us every time all our videos हाम्रो साथ हरेक पटक हाम्रो सबै भिडियोहरूको मजा लिनुहोस् {~ / @mudbarimusic1nepal This Youtube channel focuses on all types of videos our youtube channel is created for all kinds of viewers who watch PLESAE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US : : / @mudbarimusic1nepal Facebook Id: https://mtouch.facebook.com/sailendra... Contact Number:+9779813130741 , +9779860188664 👏 प्रेम प्रणाम 👏

परमधामको सात परिक्रमा सुन्दै हजुरहरुले चितवनी गर्नुहोला प्रणाम।

part 6th usha mata Shri Krishna Pranami Mangaldham, Namchi, Sikkim , Shri Krishna Pranami Maha–Ma...

Yo Sansar Hamro Ghar Hoina यो संसार हाम्रो घर होईन Bhajan By Sailendra Mudbari Nuwakot , Nepal

Krishna Trishna| Koti koti pranam | Bhajan Album| Nonstop कृष्ण भजन| Nachau Nachau|JukeboxNepali

क्या श्री जी नाम अनादि है? अक्षरातीत का अनादि नाम क्या है?

प्रातः कालिन सेवा पूजा Prath Kalin Sewa Pooja Parnami પ્રાતઃ કાલીન સેવા પૂજા #sewapuja #sevapuja

स्वर्ण महोत्सव Sworna Mahotsab Krishna Pranami Mandir Salakpur - Morang ; Singer:Sailendra Mudbari

Superhit Krishna Bhajans | Raju adhikari | Nepali Bhajan Collections | Nonstop Bhajans | Bhajans2021

मंगल प्रणाम ॥ Hemprakash Sharma

धेरै बित्यो यात्रा जीवनको || नेपाली मानव धर्म भजन || गायिका बर्षा सिङ || Dherai Betyo Yatra ||

part 21th usha mata 2nd Shri Krishna Pranami Mangaldham, Namchi, Sikkim , Shri Krishna Pranami Ma...

Nepali Bhajan Collection | Ekdin Ta Jane Ho | Hari Bol | Sashan Kandel | Nepali Bhajan Nepali Vajan

प्रातः कालिन सेवा पूजा (prath kalin sewa puja) by श्री प्रेमल पिया जी

पच्चीस पक्ष परमधाम को प्रभाती (नेपालीमा) by Ranjan Maharaj. Pranamji

बंशीको नमुना ।। तिमी छौ पारि हामी छौं वारि।। New nepali bhajan By Yojana bhandari

श्री कृष्ण धुन - श्री कृष्णा सच्चिदानंद परब्रह्म पूर्ण परमात्मा

Pashupatinath Bhajan | Om Hara Hara Hara Mahadev | Nepali Bhajan | Shiva Bhajan | Ram Prasad Khanal

श्रीकृष्णलाई नै आत्मा दिने किन ? शास्त्रीय प्रमाणसहितको प्रवचन । krishna prasad sapkota.

Mehar Sagar

