क्यान्सर विमारीलाई केमोथेरापी दिदैंमा आत्तिनु पर्दैन, किन ? Cancer treatment method by Dr Arun Shahi

क्यान्सर रोग लागेमा हाम्रो समाजमा मरिन्छ नै भन्ने भ्रम रहेको छ । अझ केमोथेरापी दिने अवस्थामा पुगेका क्यान्सर रोगका विमारीहरुलाई धेरैले आशा नै मार्ने गर्छन् । पाटन अस्पतालका क्यान्सर रोग बिशेषज्ञ एवं मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही यसलाई समाजमा रहेको भ्रम ठान्नुहुन्छ । समाजमा क्यान्सर रोग प्रति रहेको भ्रम र यसको उपचारका क्रममा विमारी देखि उनीहरुको अविभावकहरुले देखाउने निराशालाई यो भिडियो मार्फत् हटाउने प्रयासमा हुनुहुन्छ डा. शाही । यो भिडियोको आशय क्यान्सर हुदैंमा सबैको मृत्यु हुन्छ भन्ने हैन । सही समयमा उपचार पाएमा धेरै विमारी सन्चो समेत हुने गर्छन् । अझ किमोथेरापी दिएपछि धेरै विमारीहरु निको समेत हुने गरेको उहाँको अनुभव रहेको छ । जीवनको कुनै पनि क्षणमा देखा पर्न सक्ने यो रोगको वारेमा अहिले देखिनै सबैजना मानसिक रुपमा तयार हुनुपर्ने डा. शाहीको भनाई छ । यो भिडियोमा क्यान्सर रोगको विभिन्न उपचार पद्धतिहरुलाई डा. अरुण शाहीले बिस्तृत रुपमा बताउने प्रयास गर्नु भएको छ । भिडियोलाई राम्ररी हेरेर सेयर पनि गरिदिनुहोला । सायद यो जानकारी तपाईको आफन्तहरुलाई चाहिएको हुनसक्छ ? --- There is a misconception in our society that if you get cancer, you will die. In addition, many cancer patients who have reached the stage of chemotherapy are losing hope. Medical Oncologist of Patan Hospital Dr. Arun Shahi considers it an illusion in the society. Through this video, Dr. Shahi is trying to remove the misconceptions about cancer in the society and the frustration shown by their parents towards the disease during its treatment.. --- Nepal Plus का यि भिडियोहरु पनि निकै उपयोगी छन् । 👍 --- ✔️ क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi    • क्यान्सर किन हुन्छ  ? Cause of Cancer by D...   ✔️ यो महामारीलाई यसरी जित्ने हो । Nepali youth Ujjwal Pratap Upadhaya motivation for pandemic    • यो महामारीलाई यसरी जित्ने हो ।  Nepali you...   ✔️ किन बढ्यो हामीमा मानसिक समस्या ? Cause of anxiety & depression by Dr Binita Dhungel II Health Tips    • किन बढ्यो हामीमा मानसिक समस्या ?  Cause of...   ✔️ थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा पनि हुन सक्छ ? Thyroid Problem by Dr Madhu Pandey    • थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा ...   ✔️ ढाडको नसा च्यापिएमा वा दुखेमा गर्नुपर्ने योगआसन II Yoga Asana for back pain by Loknath Khanal    • ढाडको नसा च्यापिएमा वा दुखेमा गर्नुपर्ने य...   ✔️ढल्किदो उमेरमा गर्भवती हुदाँ कस्तो समस्या आउँछ ? II Elderly Primigravidum by Dr Balkrishna Shah    • ढल्किदो उमेरमा गर्भवती हुदाँ कस्तो समस्या ...   ✔️ मधुमेहको विमारीले के खादाँ राम्रो । Food for Diabetes by Dietitian AnuShree Acharya    • मधुमेहको विमारीले के खादाँ राम्रो । Food f...   ✔️ अहिले कसरी सुरक्षित रहने ? डा. शेरबहादुर पुनको सल्लाह II How to be safe in current situation    • अहिले कसरी सुरक्षित रहने ? डा. शेरबहादुर प...   ✔️ निःसन्तान हुने समस्या र यसको उचित समाधान II Couple Fertility problem by Prof. Dr Sumanraj Tamrakar    • निःसन्तान हुने समस्या र यसको उचित समाधान I...   ✔️ मधुमेह र ग्याष्ट्रिक हटाउने योग आसन II Diabetes control yoga asanas II Loknath Khanal    • मधुमेह र ग्याष्ट्रिक हटाउने योग आसन II Dia...   ----- This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission. For more information pls contact us nepalplus11 (@) gmail.com You can fallow us in : Facebook:   / youtubenepalplus   Twitter:   / nepalplus11   Footage Source: Pixabay, www.videvo.net, pexels #HealthTips #CancerTreatment #Dradvise

'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar
▶︎

'किमोथेरापी गर्न डराउनु पर्दैन' । Dr. Arun Shahi । Chemotherapy । Onlinekhabar

क्यानसरको बिरामीलाई नेपालमै उपचार गर्न सम्भव छ ? कता पाईन्छ निःशुल्क उपचार ? | Dr. Arun Shahi
▶︎

क्यानसरको बिरामीलाई नेपालमै उपचार गर्न सम्भव छ ? कता पाईन्छ निःशुल्क उपचार ? | Dr. Arun Shahi

फोक्सोको(Lung Cancer) क्यान्सर पूर्ण रुपमा  निको हुन्छ कि हुदैन ? डा. सुभाष ठाकुर I
▶︎

फोक्सोको(Lung Cancer) क्यान्सर पूर्ण रुपमा निको हुन्छ कि हुदैन ? डा. सुभाष ठाकुर I

सुरुमै पहिचान भए फोक्सोको क्यान्सर पूर्ण निको हुन्छ - Dr. Sachin Shakya | Hamro Doctor
▶︎

सुरुमै पहिचान भए फोक्सोको क्यान्सर पूर्ण निको हुन्छ - Dr. Sachin Shakya | Hamro Doctor

सार्कोमा, संकेत, लक्षण, निदान, उपचार र रोकथाम | Sarcoma Cancer | AP TALK TIME | AP1HD
▶︎

सार्कोमा, संकेत, लक्षण, निदान, उपचार र रोकथाम | Sarcoma Cancer | AP TALK TIME | AP1HD

क्यान्सर किन हुन्छ  ? Cause of Cancer by Dr Arun Shahi
▶︎

क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi

Lung Cancer in Nepali|Dr Bhupendra Shah|doctor sathi
▶︎

Lung Cancer in Nepali|Dr Bhupendra Shah|doctor sathi

के हो किमो थेरापी - What is Chemotherapy - K ho kimo therapy । Dr. Bishesh Poudyal  | doctor sathi
▶︎

के हो किमो थेरापी - What is Chemotherapy - K ho kimo therapy । Dr. Bishesh Poudyal | doctor sathi

सुगर र प्रेसर भन्दा क्यान्सर कम घातक !  | Dr.Arun Shahi | Prayas | AP1HD
▶︎

सुगर र प्रेसर भन्दा क्यान्सर कम घातक ! | Dr.Arun Shahi | Prayas | AP1HD

EP:20 के सेकुवा खाँदा क्यान्सर हुन्छ ? | Prof. Dr. R.P. Baral | Cancer | Norvic Health X-Change |
▶︎

EP:20 के सेकुवा खाँदा क्यान्सर हुन्छ ? | Prof. Dr. R.P. Baral | Cancer | Norvic Health X-Change |

Radiation Therapy: Long Term & Short Term Side Effects #ProstateCancer | #MarkScholzMD #AlexScholz
▶︎

Radiation Therapy: Long Term & Short Term Side Effects #ProstateCancer | #MarkScholzMD #AlexScholz

केमोथेरापीको  बारेमा बिरामीले जान्नुपर्ने कुराहरु |  Know About Chemotherapy | Dr. Sudip Shrestha
▶︎

केमोथेरापीको बारेमा बिरामीले जान्नुपर्ने कुराहरु | Know About Chemotherapy | Dr. Sudip Shrestha

How Eating Meat may cause Cancer | Dr. Arun Shahi | Sushant Pradhan Podcast
▶︎

How Eating Meat may cause Cancer | Dr. Arun Shahi | Sushant Pradhan Podcast

Meaning Of Cancer Stages in Nepali | क्यान्सरका चरणहरूको अर्थ नेपालीमा |
▶︎

Meaning Of Cancer Stages in Nepali | क्यान्सरका चरणहरूको अर्थ नेपालीमा |

क्यान्सर रोगको उपचार सस्तोमा सम्भव छ यसरी Cancer Treatment In Nepal with Dr. Mukti Devkota
▶︎

क्यान्सर रोगको उपचार सस्तोमा सम्भव छ यसरी Cancer Treatment In Nepal with Dr. Mukti Devkota

बढ्दो क्यान्सर रोग र नियन्त्रणमा उदासिन सरकार | Cancer in Nepal | AP TALK TIME | AP1HD
▶︎

बढ्दो क्यान्सर रोग र नियन्त्रणमा उदासिन सरकार | Cancer in Nepal | AP TALK TIME | AP1HD

फोक्सोको क्यान्सर (Lung Cancer): कारण, लक्षण, निदान र उपचारका बारेमा सम्पूर्ण जानकारी
▶︎

फोक्सोको क्यान्सर (Lung Cancer): कारण, लक्षण, निदान र उपचारका बारेमा सम्पूर्ण जानकारी

क्यान्सरको पनि नेपालमा सफल उपचार हुन्छ - Dr Simit Sapkota on Cancer Treatment in Nepal
▶︎

क्यान्सरको पनि नेपालमा सफल उपचार हुन्छ - Dr Simit Sapkota on Cancer Treatment in Nepal

किन र कसलाई हुन्छ फोक्सोको क्यान्सर ?Dr.Sampurna Man Tuladhar(Cardiothoracic Surgeon)
▶︎

किन र कसलाई हुन्छ फोक्सोको क्यान्सर ?Dr.Sampurna Man Tuladhar(Cardiothoracic Surgeon)

क्यान्सर बिरामीले के खाने र के नखाने? | Cancer Patients Diet in Nepali | What to Eat & Avoid
▶︎

क्यान्सर बिरामीले के खाने र के नखाने? | Cancer Patients Diet in Nepali | What to Eat & Avoid