दुबईका सेक्युरिटी गार्डले खोलेको गाई फार्म, यसरी जोडे आधा करोडको सम्पत्ति │Nepal Chitra
वैदेशिक रोजगारीबाट फर्केर खोले गाई फार्म । ११ वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेर फर्केपछि उनले काठमाडौंको मुलपानीमा जग्गा भाडामा लिएर गाई पालन र व्यवसायिक तरकारी खेती गरिरहेका छन् । उनले कुखुरापालन पनि गरेका छन् । मुलपानीमा ३ वर्षदेखि सिग्देल पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका विष्णुमणि सिग्देलको स्थायी घर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५, सिन्धुकोट हो । वैदेशिक रोजगारीबाट कमाएको झण्डै ५० लाखबाट उनले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मुलपानी शिवचोकमा घर बनाए भने सोही वडामा जग्गा भाडामा लिएर कृषिकर्म पनि सुरु गरे । विदेशबाट फर्केर कृषि कर्म सुरु गरेको छोटो समयमा सफलता हासिल गरेका उनी अहिले सन्तुष्ट छन् । हेरौं उनको व्यवसाय र सफलताको कथा । ...... नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५ तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः किरण पाैडेल : / akheel.kiran विशाल सापकोटा : / bishal.aawaj Whatsapp/viber : +9779843839234 ................................................................................................................. हाम्राे वेबसाइटः http://www.nepalchitra.com/ तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline र, ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ । ...................................................................................................................................................................... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । Nepal Chitra, Nepali Chitra new video, nepalchitra.com, new nepali video nepali chitra, nepalchitra, nepali chitrakar, nepalchitraa, agriculture, agriculture in nepal, cow farm in nepal, buffalo farm in nepal, agriculture and livestock in nepal, Copyright © Nepal Chitra . #NepalChitra #CowFarm #Livestock

लाख लगानी गरेर करोड कसरी कमाउने ? यसरी पशुपालन गर्नुस हजुरको सपना पुरा हुन्छ │Nepal Chitra

५० करोड लगानीको बन्जरा एग्रो फार्मको भ्रमणमा जे देखियो जस्ताको तस्तै - Banjara Agro Farm Visit

दुध बेचेर १५ दिनमा १० लाख कमाउने किसान ! बिदेश छोडेर नेपालमा काम गर्न सबैलाई अनुरोध ||kiranpaudel

हाँस पालेरै जोडे झण्डै ३ करोडको सम्पत्ति, काठमाडौंमा घर, छोरी अमेरिकामा, सफल कृषकको कथा│Nepal Chitra

दाङ जिल्लाकै व्यवस्थित बाख्राफर्म। एसरी पोखे सरकार प्रति गुनासो । #कृषि #व्यवसाय #स्वरोजगार #नेपाल

Takshashila: बालनेसँग डा. विपिनको विमति: देश असुरक्षित हातमा गयो, यही तालले खाल्डोमा पर्छ !

नेपालको पुरानो शहर हाल यस्तो छ । रहष्य चित्लाङ र लक्ष्मीप्रसाद देवकोटाको Makwanpur Tour to Chitlang

एक महिनामै पाँच लाखको आम्दानी गर्न यसरी पाल्न पर्छ गाई भैँसी,यूवा किसान बिनोदको सुझाव │Nepal Chitra

गाई पालनबाट मिलेको सफलताको एउटा उदाहरण ! Cow rearing/farming in Nepal

तरकारी खेती गरेका चौधरीको प्रश्न : सबै विदेश जाने अनि नेपालको विकाश भएन भन्ने ?

घासमा आधारित पशुपालन ||

१० वटा गाई ले मासिक २ लाख आम्दानी || बुढा बुढी मिलेर गरे गाई र बाख्रा पालन || Cow Farm In Nepal EP11

ਇੱਕ ਸਾਲ ਦੀ ਕਮਾਈ ਸੁਣਕੇ ਤੁਸੀਂ ਹੈਰਾਨ ਰਹਿ ਜਾਓਂਗੇ.. l S. Harbhinder S Sandhu l Uncut By Rupinder Sandhu

२५ करोड लगानी गरिएको ग्रीन यार्ड एग्रो फार्मको भ्रमणमा जे देखियो जस्ताको तस्तै -Green Yard Agro Farm

११ लाख १ दिनमा कमाउँदा कति खर्च होला ? १ अर्बको लगानिमा दिनमै ८० हजार अण्डा उत्पादन ||kiranpaudel

महिनामा ३ लाखका दरले बर्षमा ३६ लाखको आम्दानी गर्न यसरी गाई पाल्नुस् │Nepal Chitra

कुखुराको अण्डाबाट दैनिक ३ लाख आम्दानी,काठमाडौँकै ठूलो कुखुरा फार्म दिनकै २४हजार अण्डा उत्पादनkukhura

बुद्धचित्त मालाको खेती गर्दा करोडाैं आम्दानी, लहडमा नलागि गुणस्तरीय विरुवा रोप्न दिए सुझाव

टनेलमा हरेक दिन २५ टन गोलभेडा उत्पादन गर्ने काठमाडौंको सबैभन्दा ठूलो गोलभेडा खेती @KrishiSandesh

