षडानन्द नगरपालिका II Sadananda Municipality Bhojpur II Documentary II

मनोरम प्राकृतीक दृश्य, नदी नाला, वन जंगल आदीले भरीपूर्ण भोजपुर जिल्लामा विभिन्न जात जाति र भाषा भाषिको बसोबस रहेको छ । एक नम्बर प्रदेशमा पर्ने भोजपुर जिल्लामा छ वटा गाँउपालिका र दुईवटा नगरपालिका छन् जस मध्ये षडानन्द नगरपालि सबैभन्दा ठुलो नगरपालिका हो । पुर्वमा अरुण नदी पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलिछो गाँउपालिका त्यसतै दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाँउपालिका संग जोडिएको यस नगर पालिकाको क्षेत्रफल २४१ दशमलब १५ बर्ग किलोमिटर रहेको छ । साबिकका १० वटा गाँउ बिकास समितिलाई समटेर चौध वटा वडामा बिभाजित गरीएको छ । राष्ट्रिय जन गणना २०६८ अनुुसार यस नगरपालिकाको जनसंख्या ३१,६१० रहेको छ ,जसमा क्षेत्रि, राई, ब्राम्मण, तमाङ ,शेर्पा, लिम्बु, नेवार आदि पर्दछन् ।

दाजुले सारै मीठो तरिकाले दिनुभो ! Bhojpur Nepal Manedada Motovlog
▶︎

Video Documentary Of Shadananda Municipality Ward 8, (वृतचित्र षडानन्द नगरपालिका वडा नं. ८ भोजपुर)

बिष्णु पौडेलको कर्तुत खोतल्दै बोधराजले गरे प्रचण्ड रास्वपा महाधिवेशनमा नजानुको भित्री रहस्य पर्दाफास

चाैकीडाँडा भिडियाे प्राेफाइल ।l Chaukidanda documentary ll

Nepali Serial Juthe (जुठे) S2 || Episode 255 || June 24th - 2026 By Marichman Shrestha, Rabi Giri

Khotang Bazar ।।खोटाङ बाक्सिला हाट बजार ।।केपिलासगढि गाउँपालिका ।।Khotang ।।Vlog #Bazar

FINAL MATCH SADANANDA VS PACHKHAPAN - षडानन्द नगरपालिका मेयर कप २०८२ LIVE

yogmaya  short story ......
▶︎

yogmaya short story ......

श्रव्यदृष्यमा सिद्धिचरण नगरपालिका
▶︎

श्रव्यदृष्यमा सिद्धिचरण नगरपालिका

Bhojpur Dingla Bazar | अचम्मको जादुगर शिक्षकको अनसुल्झिएको रहस्य | रुमालबाट अरुण नदि तर्ने रहस्य

Video Documentary of Shadanada Municipality 2078

ट्याम्के डाडा भोजपुर || Temke Dada Bhojapur #Temke

बालेन शाहले देखाइदिए प्रधानमन्त्रीको तागत | भष्ट नेताहरू भागाभाग ! अब पालो पूर्व प्रधानमन्त्रीहरूको

भोजपुरको पैसा छाप्ने गाउँ || बाङ्गिएको घरमा ठूलो पसल || Bhojpur Taksar Nepal || पाटनबाट सरेको गाउँ

गुफा भित्रको सहर || सानो सैलुङ रामेछाप Amazing Cave Sano Sailung Ramechhap Tour

इरान अमेरिका बीचको नयाँ भाष्य युद्ध | Global Diplomacy and International Asset Regulations

धन कट्दा खेत म माछै माछा सबै किसनी छक्का परे#min joi#villagevlog

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night

BALA GURU SADANANDA / बाला गुरु षडानन्दको जीवनी /PM Denny

Dingla Bazar Bhojpur || Bhojpur Dingla || षडानन्द नगरपालिका सुन्तले,बाघखाेर,बैदार बजार,दिङला बजार