बेलका-९ वडा कार्यालय वृत्तचित्र । भरत घिमिरे वडाध्यक्ष

जनताको सबैभन्दा नजिकको सरकार हो, वडा सरकार । स्थानीय शासन र नेतृत्व असल र सफल हुन जनताले प्रत्यक्ष सरकारको अनुभूति गर्नुपर्छ । २०८१ मंसिर १७ मा सम्पन्न उपनिर्वाचनमा विजयी हुँदै भरत घिमिरे उदयपुर बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडामा उहाँले नेतृत्व लिएपछि निरन्तर जनमुखी र नागरिकको आवश्यकता अनुसार कार्यसम्पादन गर्दै आउनु भइरहेको छ । उपनिर्वाचन मार्फत झण्डै डेढ वर्षका लागि मात्रै निर्वाचित उहाँ, चुनावी प्रतिबद्धता र जनताको आवश्यकताका आधारमा काम गर्ने जनप्रतिनिधिका रुपमा चिनिनुहुन्छ । .... बेलका नगरपालिकाको वडा नं. ९ उदयपुर जिल्लाको पूर्वी भागमा पर्ने रामपुर बजार केन्द्रित क्षेत्र हो । यस वडामा करिब ५,५०० जनसंख्या छ । वडा कार्यालय रामपुरमा अवस्थित छ र प्रमुख यातायात मार्गमा पर्ने भएकाले यो क्षेत्र व्यापार, प्रशासन र सेवा केन्द्रको रूपमा विकास भइरहेको छ । वडा नम्बर ९ सांस्कृतिक विविधता, जातीय विविधता र कृषिमा आधारित अर्थतन्त्र बोकेको क्षेत्र पनि हो । बेलका नगरपालिकाको स्थापना २०७३ फागुन २७ (मार्च २०१७) मा भएको थियो । रामपुर ठोक्सिला, मैनामैनी, तपेश्वरी र कटुन्जेबवला गाउँ विकास समितिहरू मिलेर बेलका नगरपालिका गठन भएको हो । समुन्द्र सतहदेखि करिब १३६ मिटर उचाइ रहेको नगरपालिकामा सप्तकोशी नदीको किनार र महाभारत पर्वतको मध्यम भाग पर्छ । वडा नं. ९ मा पर्ने रामपुर बजार उदयपुर जिल्लाको पूर्वी भेगमा पर्ने प्रमुख व्यापारिक केन्द्र हो । यहाँ पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग र सप्तकोशी नदीको निकटता भएकोले, ऐतिहासिक रूपमा पनि बैदेशिक तथा स्थलमार्ग व्यापारीहरूको आवागमनको साधन बनेको छ । वडागत विवरण अनुसार, वडा ९ को जनसंख्या लगभग ५,५६४ अनुमान गरिएको छ । यसको क्षेत्रफल करिब १४.३३ वर्ग किलोमिटर छ । वडाको घनत्व प्रति वर्गकिलोमिटर ३८८ जना छ । रामपुर बजार भएकोले वडा ९ को अर्थतन्त्र मुख्यतया व्यापार र कृषि उत्पादनमा आधारित छ । बजार क्षेत्रको सडक पूर्वाधार राम्रो देखिन्छ । मदन भण्डारी लोकमार्गले यस क्षेत्रलाई सहरसँग जोडेको छ । वडाभित्र सडक र पक्की पुल निर्माणले गति लिएको छ । वडा ९ मा एउटा माध्यमिक विद्यालय छ । श्री वरपीपल माध्यमिक विद्यालय रामपुर क्षेत्रमा सञ्चालनमा छ । स्वास्थ्य क्षेत्रमा, वडा ९ मा संघीय स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र छन् । २०७५ सालमा नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन गरी सेवा विस्तार भएको छ । वडा नं. ९ बहुजातीय समुदाय रहेको ठाउँ हो। यहाँ मुसलमान, मधेसी, आदिवासी तथा पहाड़ी जाति समुदायको बसोबास छ। नेपालीको सार्वभौमिक चाड जस्तै दशैं, तिहार, छठ र तीज धूमधामले मनाइन्छ। रामपुरको स्थानीय मेला, उधौली उभौली, लाखे, जस्ता पर्व वडाबासीको सांस्कृतिक जीवनसँग जोडिएका छन् । विकासका कार्यहरूमा सडक सुधार, खानेपानी आयोजना, कृषि सुधार र स्वास्थ्य सुविधा प्राथमिकतामा छन्। बेलका नगरपालिकाले साना सिंचाइ कार्यक्रम र कृषि प्रवर्द्धन योजनाहरु सञ्चालन गरिरहेको छ । विद्युतीकरण विस्तार, विपद व्यवस्थापनलगायतका समस्या प्राथमिकतामा छ । ।।।।।।। बेलका वडा नम्बर ९ ले शिक्षा र बालबालिकाको क्षेत्रमा लगानी गरेको छ । वडाको पूष्पान्जली टोलस्थित दीपज्योति बालविकास केन्द्रमा डेढ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरेको छ । ।।।।।।। जनप्रतिनिधिले चुनावताका जनताका आवश्यकता अनुसार प्रतिबद्धता गरेका हुन्छन् । तर ती सबै सम्बोधन हुँदैनन् । उपनिर्वाचनका क्रममा जनताको घरदैलोमा पुग्दा वडाध्यक्ष भरत घिमिरेले नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्दै आउनु भएको छ । ।।।।।।।। बेलका नगरपालिका वडा नम्बर-९ ले विकास निर्माणका थुप्रै काम गर्न बाँकी छ । पुलपुलेसा र भौतिक निर्माणमा जनताको अपेक्षा धेरै छ । तर वडा सरकारले गरेका काम सन्तोषजनक नै छन् । ।।।।। वडाको भचुवा क्षेत्रमा साकेला पार्क निर्माण भएको छ । साकेला सास्कृतिक उत्थान समितिले उक्त स्थलको सञ्चालन र रेखदेख गर्दै आएको छ । ।।।।।। बेलका ९ नम्बर वडा कार्यालयले भौतिक निर्माण सँगसगै शिक्षा क्षेत्र र विद्यालयको व्यवस्थापनमा सहयोगीको भूमिका निर्वाह गरिरहेको छ । शिक्षा क्षेत्रको आधारभूत आवश्यक्ता वडा कार्यालयले सम्बोधन गरिदिएपछि स्थानीय नागरिक पनि खुसी व्यक्त गर्छन् । ।।।।।।।। वडावासीको आवागमन र सहजतालाई आत्मसात गर्दै वडा कार्यालयले वडाका तीन स्थानमा पक्की पुल निर्माण गरिएको छ । धौडी रंगशाला क्षेत्रमा मात्रै दुईवटा पक्की पुल निर्माण भएका छन् । ।।।।।।।।।।। वडा कार्यालय र जनप्रतिनिधिहरूले नागरिकको आवश्यकता र माग अनुसार काम गरिरहेका छन् । यद्यपि सबै आवश्यकता परिपूर्ति गर्न केही कठिनाइ पनि छन् । सुबास बस्नेत, वडा सदस्य, बेलका-९ ।।।।।।।।। कल्पना विश्वकर्मा ।।।।।।। विकासका कार्यहरूमा बेलका नगरपालिका वडा नम्बर-९ ले सडक सुधार, खानेपानी आयोजना, कृषि सुधार र स्वास्थ्य सुविधा प्राथमिकतामा राखेको छ । साना सिंचाइ कार्यक्रम र कृषि प्रवर्द्धन योजनाहरु सञ्चालन गरिरहेको छ । विद्युत विस्तार, विपद व्यवस्थापनलगायतका समस्या प्राथमिकतामा छ ।

बालेनको भिषण तयारी, फेरियो शैली– अर्काे उथलपुथल,MCC मतियार स्वर्णिमले डुबाउँदै, NTV:२० करोड घोटाला
▶︎

बालेनको भिषण तयारी, फेरियो शैली– अर्काे उथलपुथल,MCC मतियार स्वर्णिमले डुबाउँदै, NTV:२० करोड घोटाला

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi
▶︎

PRASAD 2 || Nepali Full Movie 2026 || Bipin Karki, Keki Adhikari, Arpan Thapa, Mahesh Tripathi

गणेश कार्कीको खुलासा: बालेनले स्वर्णिमलाई नहटाउने, रवि प्रधानमन्त्री नबन्ने, हिटलिस्ट मन्त्री...
▶︎

गणेश कार्कीको खुलासा: बालेनले स्वर्णिमलाई नहटाउने, रवि प्रधानमन्त्री नबन्ने, हिटलिस्ट मन्त्री...

संविधान संशोधन बहसपत्रमा के छ ? || SIDHAKURA ||
▶︎

संविधान संशोधन बहसपत्रमा के छ ? || SIDHAKURA ||

COMEDY DARBAR S3 | Dohori 3.0 Special | Episode 13 | Jyoti Magar, Tika Sanu, Bishnu Khatri
▶︎

COMEDY DARBAR S3 | Dohori 3.0 Special | Episode 13 | Jyoti Magar, Tika Sanu, Bishnu Khatri

विष्णु पौडेल उम्किएको रहस्यः शंका स्वर्णीमले सम्हालेको निकायतिर। रास्वपासँग भिड्दै शाही।
▶︎

विष्णु पौडेल उम्किएको रहस्यः शंका स्वर्णीमले सम्हालेको निकायतिर। रास्वपासँग भिड्दै शाही।

Halka Ramailo | हल्का रमाईलो || Episode 339 || 19July 2026 || Balchhi Dhurbe || Nepali Comedy
▶︎

Halka Ramailo | हल्का रमाईलो || Episode 339 || 19July 2026 || Balchhi Dhurbe || Nepali Comedy

नियमित कागतीको सेवनले मुटुलाई फाइदा: खाने सही विधि । Health Benefits of Lemon । Dr. Om Murti Anil
▶︎

नियमित कागतीको सेवनले मुटुलाई फाइदा: खाने सही विधि । Health Benefits of Lemon । Dr. Om Murti Anil

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 | Episode 66 Trailer | Gauthali Movie Team | Arun C, Simran K
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 | Episode 66 Trailer | Gauthali Movie Team | Arun C, Simran K

रियालिटी सोको अस्लियत रे नि त || Best Of Santosh Thapa || Comedy Night || Comedy video
▶︎

रियालिटी सोको अस्लियत रे नि त || Best Of Santosh Thapa || Comedy Night || Comedy video

EXCLUSIVE: विवाद बारे बोलिन राधिका | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI
▶︎

EXCLUSIVE: विवाद बारे बोलिन राधिका | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI

Chant This for 3:30 Minutes: Hanuman Ji’s Divine Power Will Surprise You । Pt. Vijayshankar Mehta
▶︎

Chant This for 3:30 Minutes: Hanuman Ji’s Divine Power Will Surprise You । Pt. Vijayshankar Mehta

 चुनाबअघि हैन सरकारको १०० दिन पश्चात् झापा ५ बाट फर्केपछि....| Tikaram Yatri
▶︎

चुनाबअघि हैन सरकारको १०० दिन पश्चात् झापा ५ बाट फर्केपछि....| Tikaram Yatri

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल
▶︎

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल

मान्छेलाई बोलाउने पहाड || खुमै डाडाँका रहष्यहरू || Khumai Dada Kaski From Pokhara
▶︎

मान्छेलाई बोलाउने पहाड || खुमै डाडाँका रहष्यहरू || Khumai Dada Kaski From Pokhara

Pratik Gandhi's Gujju Special! Lovely Wife Bhamini, Scam 1992 Days & Mom's Special Bhagat Muthiya!
▶︎

Pratik Gandhi's Gujju Special! Lovely Wife Bhamini, Scam 1992 Days & Mom's Special Bhagat Muthiya!

Hindu Terror Origin, 26/11 Attacks, Ishrat Jahan Case, Malegaon Blast, Beant Singh| RVS Mani |EP-431
▶︎

Hindu Terror Origin, 26/11 Attacks, Ishrat Jahan Case, Malegaon Blast, Beant Singh| RVS Mani |EP-431

तिब्बत छेउको गाउँ, उत्तरी गोर्खा | हराएको चिसो उपत्यकाको खोजी Mountain Village of Manaslu Circuit
▶︎

तिब्बत छेउको गाउँ, उत्तरी गोर्खा | हराएको चिसो उपत्यकाको खोजी Mountain Village of Manaslu Circuit

Hiking 100 Miles Through the Himalayas (Annapurna Circuit)
▶︎

Hiking 100 Miles Through the Himalayas (Annapurna Circuit)

Cooking A Massive Lamb Pilaf For a Mountain Village Feast!
▶︎

Cooking A Massive Lamb Pilaf For a Mountain Village Feast!