मुन्दुम- Shaman Rai : SAKELA MUNDUM IN DARJELING-2015
साकेला मुन्दुम साकेला खम्खु माङ हो । साकेलामा माङसेवा गरिन्छ । यो पुर्खाको सेवा हो । प्रकृतिको सेवा हो । यसमा सुम्निमा–पारुहाङलाई प्रमूख पुर्खा मानिन्छ । सुम्निमालाई आमा र पारुहाङ पापा मानिन्छ । सुम्निमा–पारुहाङको सिलारुप नै साकेला हो । साकेलामा धर्तिलाई प्रमूख प्रकृति मानिन्छ । धर्तिलाई पनि साकेला नै मानिन्छ । साकेलामा साकेन्वालुङ हुन्छ । साकेलाको उत्पति सृष्टिकालमा नै भएको मानिन्छ । साकेलालाई साकेन्वा, साकेवा, साख्खेवा, साकेल, वास्, तोषी आदि पनि भनिन्छ । साकेला धार्मिक अनुष्ठान हो । यसलाई किरात धर्मले आत्मासात गरेको छ । साकेला सेवामा सुख, शान्ति, समृद्धिको लागि माङहरुसँग आशिर्वाद मागिन्छ । यसलाई नाक्छोङले वाचनसहित मुन्दुम प्रर्दशन गरेको हुन्छ । नाक्छोङ भनेको साकेला दोवा हो । यस साकेलामा विविधता पाइन्छ । तर यसको मुख्य भाव एउटै हुन्छ । साकेलालाई माङछा पनि हो । मुन्दुुमी पुजापछि माङछामा राखिन्छ । माङछामा राख्दा साकेला सिली टिपिन्छ । समन्यतया, साकेला सेवा दोङवाङा–दोङदापामा गरिन्छ । दोङवाङा–दोङदापा भनेको समयावधि हो । बैशाषदेखि असारसम्मको समयाधिलाई दोङवाङा भनिन्छ । भदौदेखि फगुनसम्मको समयाधिलाई दोङवादापा भनिन्छ । तर ठाउ र समुदायअनुसार दोङवाङा–दोङदापााको समयाधि फरक–परक पनि हुनसक्छ । साकेला खम्वू समुदायको महान चाड हो । यस साकेलालाई संसारभरि भव्यताको साथमा मनाइन्छ । यस साकेला परम्परा सृष्टिकालदेखि अहिलेसम्ममा मौखिकरूपमा प्रर्दशन भइरहेको छ । यस साकेलाले सम्पूर्ण खम्बु समुदायको पहिचानलाई पनि प्रतिनिधित्व गरेको छ । Title : SAKELA RITUAL PERFORMANCE Mangpa : SAHADEU RAI Location: TINDHARE, DARJEELING, INDIA Researcher: PARSHURAM RAI Cameramen: PRAVEEN PUMA Date: 27th December 2015 Email: [email protected] Phone: 0977-9841245548 Category

Shaman Rai -PARUSEWA MUNDUM PERFORMANCE 2011-8-11 AD

भाईरल अनु यस्तो अवस्थामा भेटियो, के पोईला गएकिनै हुन त.? खुलाईन यस्तो कुरा

Elon Musk VS Mahabir Pun.... || Era Nepal

पुर्ब आर्मिको श्रीमती प्रहरी चौकिमा। सानो छोरा छोडेर कहाँ गइन। छोराको रु'वाबासी

९२ बर्सिय युमा (बुढी बजु) द्वारा सरिरमा गुरु चढेको बिरामीलाई उपचार।

सडकमा माग्दै हिड्ने तुल्सा खुट्टाले लेखेरै बनिन टिचर,बाबाले पु¥याएका थिए रोडमा,बनिन भावुक#tulsakarki

१८ भाई छोरा जन्माएकी आमा बुढेस कालमा एक्लो - एउटी मात्र छोरी भएको भए हेर्थ्यो होला तर ....

Cooking A Massive Lamb Pilaf For a Mountain Village Feast!

བོད༌གཞས༌གསར༌བ༎ Tibetan new song 2017

I Skied Down Mount Everest (world first, no oxygen)

Shaman Rai PRAVEEN PUMA with SUKRAJ RAI (1969) Sikkim 2016, Researched and Recorded by PARSHURAM RAI

घर जमिन मुनि भासिदै/घरकाे धनी बुवा उफ्रि उफ्रि रुदै मिडियामा/

Famous Biryani Street Food in Afghanistan | kabuli pulao | Roasted Chicken & Punjabi Curry | Rosh

Hatyara Sirman | हत्यारा श्रीमान | कथा समाजको | New Nepali Sentimental Short movie 2026

How Japanese Longbows Are Made! Watch This Master Craftsman Make Giant Bamboo Longbows From Scratch.

सम्बन्ध वि छेद गर्दा लिउने पैसाले खुशी किनिदैन् - आखिर बिहे किन ? पैसाले सन्तानलाई बुवाको.. सकिदैन

२०८३ को उभौली साकेला खोटाङ दिक्तेलमाह

Only Pakistani Mechanics Can Repair This Giant Caterpillar Loader Tire

The Sound of Inner Peace | Relaxing Music for Meditation, Yoga, Stress Relief, Zen #4

