एलोहिम परमेश्वर : सृष्टिकर्ताको अद्धितीय विशेषता | परमेश्वरको मण्डली

सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाण हाम्रै वरिपरि भए तापनि हिजोआज मानिसहरूले आफ्ना सृष्टिकर्तालाई इन्कार गर्नु सामान्य कुरा बनेको छ । रोमी १:२० उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन । सजिलो गरी भन्नुपर्दा, यदि हामीले सृष्टिबारे राम्ररी अध्ययन गऱ्यौं भने सृष्टिकर्तालाई राम्ररी चिन्न सक्नेछौं । मानिसको अनुहार र दोहोरो हेलिक्स अर्थात् DNAलाई हेर्दा, यी सबैबीच समानता खासै देखिँदैन, तर त्यसका ढाँचा र शैलीलाई नियालेर हेऱ्यौं भने यी सबैबीच समानता रहेको कुरा महसुस गर्न सक्छौं । त्यसोभए सृष्टिकर्ताको ढाँचा के होला ? तिनीहरू फिबोनाची क्रमद्वारा सम्बन्धित छन् । फिबोनाची क्रमचाहिँ पूरै प्रकृतिमा पाइने संख्याहरूको श्रृंखला हो । यसलाई संख्याहरूको श्रृंखलाको रूपमा परिभाषित गरिएको छ, जसमा श्रृंखलामा रहेको संख्यामध्येको कुनै एउटा संख्या अघिल्ला दुई संख्याहरूको योगफल हुन्छ । सजिलो गरी भन्नुपर्दा, ०+१=१, १+१=२, २+१=३, २+३=५, ३+५=८ ... गर्दै असीमिततासम्म पुगिन्छ । यसलाई सुनौलो अनुपात र कहिलेकहीँ दिव्य अशं पनि भनिन्छ । श्रृंखलामा संख्याहरू जति ठूलो हुँदैजान्छ त्यति नै त्यो सुनौलो अनुपातको नजिक पुग्छ । सुनौलो अनुपात पूरै प्रकृति, मानव-जाति र आकाशगङ्गामा पाइन्छ । सृष्टिको बारेमा अध्ययन गऱ्यौं भने यो नै सृष्टिकर्ताको ढाँचा र शैली हो भन्ने देख्न सकिन्छ; त्यो नै सृष्टिकर्ताको अद्धितीय विशेषता हो । प्रकाश ४:११ “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।” यसरी यस पृथ्वीका सबै कुरा संयोगवश सृष्टि भएका होइनन् । सृष्टिकर्ताले सबै थोक उहाँको इच्छाबमोजिम बनाउनुभयो । त्यसोभए सृष्टिकर्ताको पहिचान के होला ? उत्पत्ति १:२६चाहिँ सृष्टिकर्ता एलोहिम परमेश्वरसम्बन्धी गवाही हो । मानव-जातिचाहिँ नर र नारी स्वरूपका परमेश्वरको प्रतिरूपमा सृष्टि भएकाले सृष्टिकर्ता परमेश्वर एक जना मात्र नभएर दुई जना हुनुहुन्छ । उहाँ नै हाम्रा स्वर्गीय पिता र स्वर्गीय माता हुनुहुन्छ । उहाँहरूले नै सबै कुरामा आफ्नो ढाँचा राख्नुभएको छ । सम्पूर्ण सृष्टिभित्र उहाँहरूको अद्धितीय विशेषता छ । हामीले आफ्ना सृष्टिकर्तालाई स्पष्टसँग देख्न सकौं भनेर त्यसो गरिएको थियो । संसारका सबै मानिसहरूले सृष्टिको स्पष्ट चिन्हद्वारा आफ्ना सृष्टिकर्तालाई स्वीकारेर प्रेमको स्रोत हुनुभएका एलोहिम स्वर्गीय पिता र स्वर्गीय मातालाई ग्रहण गर्नेछन् भन्ने आशा गर्दछु । #परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #आनसाङहोङज्यू #दोस्रोआगमनकाख्रीष्ट #पितापरमेश्वर #स्वर्गीयमाता #फिबोनाचीक्रम #सुनौलोअनुपात #दिव्यअंश #सृष्टिकर्ता #एलोहिम [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

स्वर्गको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

🔴बालेन ताते: सबैलाई जेल जाने डर ! नेताहरु कागज मिलाउन दौडधूपमा !-Nimkant Pandry
▶︎

🔴बालेन ताते: सबैलाई जेल जाने डर ! नेताहरु कागज मिलाउन दौडधूपमा !-Nimkant Pandry

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

कोरेसको प्रेरणा र हाम्रो भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अन्तत टुक्रिएरै छाड्यो रासोपा बालेन रविगुट कुटाकुट भएर सकियो,बालेनको मोदीलाई कडा चेतावनी,मोदी आतियो
▶︎

अन्तत टुक्रिएरै छाड्यो रासोपा बालेन रविगुट कुटाकुट भएर सकियो,बालेनको मोदीलाई कडा चेतावनी,मोदी आतियो

गृहमन्त्री सुदन गुरुङ आँटिलो-जोसिलो र प्रधानमन्त्री बालेन शाह इमानदारीता छ - विश्लेषक अर्जुन प्रसाई
▶︎

गृहमन्त्री सुदन गुरुङ आँटिलो-जोसिलो र प्रधानमन्त्री बालेन शाह इमानदारीता छ - विश्लेषक अर्जुन प्रसाई

SAMHALIYEKO JAATI | Full Nepali Christian Movie 2026 | Santosh Ramdam | Buddhi Tamang | Bikram Biswa
▶︎

SAMHALIYEKO JAATI | Full Nepali Christian Movie 2026 | Santosh Ramdam | Buddhi Tamang | Bikram Biswa

Frequency Of God 963 Hz ✨ Attract Miracles, Divine Blessings & Deep Inner Peace In Your Life
▶︎

Frequency Of God 963 Hz ✨ Attract Miracles, Divine Blessings & Deep Inner Peace In Your Life

सुधन गुरुङले फाइल खोल्छु भनेपछि ढाल बनेर उभिए कुलमान: मदन भण्डारीको हत्यारा देखि जीबी राईलाई नछोडौ !
▶︎

सुधन गुरुङले फाइल खोल्छु भनेपछि ढाल बनेर उभिए कुलमान: मदन भण्डारीको हत्यारा देखि जीबी राईलाई नछोडौ !

27 Nepali Christian Worship Songs Collection | Non-Stop Praise & Worship | मन छुने ख्रिस्टियन भजन
▶︎

27 Nepali Christian Worship Songs Collection | Non-Stop Praise & Worship | मन छुने ख्रिस्टियन भजन

बालेन भन्दा पनि सुधन गुरुङ शक्तिशाली ! दरबार हत्याकाण्डको फाइल खोल्नुको रहस्य के ? गहन विश्लेषण
▶︎

बालेन भन्दा पनि सुधन गुरुङ शक्तिशाली ! दरबार हत्याकाण्डको फाइल खोल्नुको रहस्य के ? गहन विश्लेषण

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
▶︎

यरूशलेम र स्वर्गीय माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरले कस्तो व्यक्तिलाई चलाउनुहुन्छ ? | What kind of person does God use? | Dhurba Sisya
▶︎

परमेश्वरले कस्तो व्यक्तिलाई चलाउनुहुन्छ ? | What kind of person does God use? | Dhurba Sisya

गृहमन्त्री सुदनलाई दिए चेतावनी ! Durga को फेरी जेलजानि खालको भाषण । #durgaprasai #beatkhabar
▶︎

गृहमन्त्री सुदनलाई दिए चेतावनी ! Durga को फेरी जेलजानि खालको भाषण । #durgaprasai #beatkhabar

God Says:"GET READY — ONLY I CAN STOP WHAT IS COMING"/God Message Now/God Message
▶︎

God Says:"GET READY — ONLY I CAN STOP WHAT IS COMING"/God Message Now/God Message

आन साङ होङज्यूको सत्यताका पुस्तकहरूमा मुक्तिको रहस्य समावेश छ
▶︎

आन साङ होङज्यूको सत्यताका पुस्तकहरूमा मुक्तिको रहस्य समावेश छ

खुश्बु ओलीले भनेजस्तै पछौटे र गरिवीको फाइदा उठाएर नेपालमा धर्मान्तर वढेको हो- Sukdev Giri ||
▶︎

खुश्बु ओलीले भनेजस्तै पछौटे र गरिवीको फाइदा उठाएर नेपालमा धर्मान्तर वढेको हो- Sukdev Giri ||

अरुलाई कसरी हेर्नु हुंछ? Luke 18:9-14 - Ps. Manoz Shrestha
▶︎

अरुलाई कसरी हेर्नु हुंछ? Luke 18:9-14 - Ps. Manoz Shrestha

बाफ्रे ! प्रचण्ड बाबुराम पक्राउ ? पर्नुका कारण बाल सैनिकले मुद्दा जिते ! सर्वोच्च बाट परमादेश जारी ?
▶︎

बाफ्रे ! प्रचण्ड बाबुराम पक्राउ ? पर्नुका कारण बाल सैनिकले मुद्दा जिते ! सर्वोच्च बाट परमादेश जारी ?

फेरि दुख्याे,सुस्ता ! डस्याे छिमेकीले सीमामा ! TV Today HD
▶︎

फेरि दुख्याे,सुस्ता ! डस्याे छिमेकीले सीमामा ! TV Today HD