राष्ट्रिय कृषि निति २०६१ (National Agriculture Policy 2004) सँग सम्बन्धित लोक सेवा सम्वन्धित प्रश्न
राष्ट्रिय कृषि नीति २०६१ (National Agriculture Policy 2004) निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायी एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने दृष्टिकोणका साथ २०६१-०८-०७ गते यो नीति जारी गरिएको हो। राष्ट्रिय कृषि नीति २०६१ का उद्देश्यहरू व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा र गरिबी निवारण योगदान गर्न , १. कृषिको उत्पादन उत्पादकत्व वृद्धि गर्ने , २. व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने, ३. प्राकृतिक स्रोत वातावरण र जैविक विविधताको संरक्षण सम्बर्धन एवं सदुपयोग गर्ने। माथि उल्लेखित उद्देश्य प्राप्तिका लागि निम्न बमोजिमका ५६ नीति हरू अवलम्बन गरिएको छ। निष्कर्ष: देश संघीयतामा प्रवेश गरेसँगै पुरानो नीति र नयाँ प्रशासनिक ढाँचाबीच देखिएको नीतिगत अन्योल चिर्न नयाँ नीति (राष्ट्रिय कृषि नीति २०८२) जारी हुने प्रक्रियामा रहेको छ जसको मस्यौदा पनि आइसकेको छ । तीन तहकै सरकारको भूमिका स्पष्ट पार्दै, कृषिमा आधुनिकीकरण, उत्पादकत्व वृद्धि र निर्वाहमुखी कृषिलाई व्यावसायिक तर्फ लैजाँदै 'समृद्ध नेपाल' को लक्ष्य प्राप्तिमा ठोस योगदान पुर्याउने अपेक्षा रहेको अवस्थामा कार्यान्वयन पक्ष प्रभावकारी भएमा यस नितिले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थप्ने देखिन्छ।

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 16 gate 2083.

पशुपतिनाथ र बुद्धले प्रार्थना सुने, सभापतिसँग ४०–५० लाख हुनु ठूलो कुरा होइन | JANA PAIRAVI | AP1 HD

Day - 5 | Shrimad Bhagwat Katha live With - Pujya Shri Indresh Ji Maharaj - Vrindavan - UP

How Senior Engineers Actually Build With AI in 2026 | Build a Full Stack Systems Architecture App

Detail information about agriculture Development strategy (ADS) l कृषि विकास रणनीति

Day - 3 | Shrimad Bhagwat Katha live With - Pujya Shri Indresh Ji Maharaj - Vrindavan - UP

Learn English A1 to B2 in 4 Hours (Complete English Grammar Course for Beginners)

NVIDIA-Certified Associate AI Infrastructure and Operations (NCA AIIO) Free Study Course

Nepal's BIG Aviation Breakthrough? EU Reviews Nepal's Air Safety | Will EU Lift the Blacklist?

How to Actually Build Mobile Apps with AI in 2026 | A Complete Beginner's Tutorial

What do tech pioneers think about the AI revolution? - The Engineers, BBC World Service

Excel for Finance and Accounting Full Course Tutorial (3+ Hours)

But what is quantum computing? (Grover's Algorithm)

Official SGPC LIVE | Gurbani Kirtan | Sachkhand Sri Harmandir Sahib, Sri Amritsar | 29.08.2025

Salesforce Tutorial For Beginners | Introduction To Salesforce | Salesforce Training | Simplilearn

28-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

Power BI FULL COURSE for Beginners | Learn Dashboards & Reports Fast!

Machine Learning for Everybody – Full Course

Let's build GPT: from scratch, in code, spelled out.

