हेमराजको बजारको तेस्तो अपमान पछी आज के भने?😳हेमराजलाई सहयोग पनी आयो॥Funny Video॥ 4K HD 60FPPS HDR
गेमराजको बजारको तेस्तो अपमान पछी आज के भने?😳हेमराजलाई सहयोग पनी आयो॥Funny Video॥ 4K HD 60FYouTube Title 🔥 YouTube Title हेमराजले Funny Dance गरे 😱 | हेमराजलाई सहयोग आयो ❤️ | X Yodda New Video 2026 अन्य राम्रो विकल्पहरू: हेमराजको नयाँ भिडियो 😱 Funny Dance पछि आयो ठूलो सहयोग | X Yodda हेमराजको Funny Dance Viral 😂 | सहयोग पाएपछि के भयो? Hemraj Funny Dance 😂 | Emotional Support | X Yodda Official ⸻ 📝 SEO Optimized Video Description हेमराजको नयाँ भिडियोमा स्वागत छ। यस भिडियोमा हेमराजले Funny Dance गरेको, उहाँलाई आएको सहयोग तथा रमाइला क्षणहरू समावेश गरिएको छ। यदि तपाईंलाई हेमराजका नयाँ भिडियोहरू मन पर्छ भने भिडियोलाई Like, Comment र Share गर्नुहोस्। X Yodda YouTube Channel मा यस्तै नयाँ नेपाली मनोरञ्जन भिडियोहरू नियमित रूपमा आउँछन्। नयाँ भिडियो छुटाउन नचाहनुहुन्छ भने Subscribe गरेर Bell Icon पनि थिच्नुहोस्। Keywords: Hemraj Funny Dance, Hemraj New Video, X Yodda, Nepali Funny Video, Nepali Entertainment, Viral Nepali Video, Hemraj Latest Video, Comedy Video Nepal. 🏷️ Tags hemraj hemraj new video hemraj funny dance hemraj latest video hemraj viral x yodda x yodda youtube channel x yodda new video nepali funny video funny dance viral nepali nepali entertainment comedy nepal viral video nepal nepali vlog trending nepal youtube nepal hemraj comedy nepali viral video new nepali video Hashtags #Hemraj #HemrajNewVideo #FunnyDance #XYodda #NepaliFunny #NepaliEntertainment #ViralVideo #TrendingNepal #Comedy #NepaliVideo #Viral #YouTubeNepal मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। #Hemrajbhujelnewvideo#xyoddayoutubechannel #Entertainmentvideo #HemrajVideo #HemrajUpdate #NepalViralVideo #RealityCheck #TrendingNepal #HemrajOfficial #4KVideo #NepaliVlog #HemrajTruth हजुरहरुलाई हेमराजको भीडीयो अझै हेर्न मन छ भनी पेज Follow र Like गरेर राख्नुस है।🙂↕️🙏🌻 🙏 Enjoy & stay connected with us! Follow us instagram ► / xyodda Follow Us On FB Page ► / xyoddagaming Follow Us On Tiktok ► / x_yodda65 Streaming ► / @xyodda

हासौ न अलि हासौन हर्क साम्पाङ्ग 😍 स्वास्थ्यको लागि राम्रो हो

हेमराजको तरकारी चोरी ! हेमराजले पीटे मलाई😭॥ हेमराज भुजेल Funny Video & Interview 4K HD 60Fpps HDR

मसँग पैसा छैन भनेर लिची मागेँ... अन्त्यमा जे भयो, कसैले सोचेको थिएन! 😭❤️

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, यस्तो छ सूची #raswopanews

धरानका पुर्व लाहुरे GWT को खानेपानी प्रोजेक्ट खर्दुमा अनुगमनमा पुगे । देखियो यस्तो दृश्य !

Lapchi Dolakha bata Tibet kasary😳||karodpati hune vaya ta ma😂😂

हेमराजको Bad Words ले गर्दा म अलमल भए😂॥ Hemraj Said Bad Words Oops 😬॥Funny Video 4K 60FPPS

खुसीको कुरा ! दार्चुलाको दुम्लिङमा श्रमदानबाट बनेको पुलको दायाँ र बायाँ फुल रोपेर श्रमदान गरे

JANITOR vs THE BIGGEST GUYS IN THE GYM. They Didn’t Expect THAT

सडकमा माग्दै हिड्ने तुल्सा खुट्टाले लेखेरै बनिन टिचर,बाबाले पु¥याएका थिए रोडमा,बनिन भावुक#tulsakarki

गरीबको पैशा VS धनी मानीस😡💸| हेमलाई जल्लील गरेर भगाईयो😏 | Hemraj's fight in Bandipur 4K HD

श्रीमान 8 बर्ष पछि बल्ल भेट्दा श्रीमती संग हाtनाहान मेसि को भेस लगाएर आउदा भाइरल लtफडा नया काt*ण्ड

हर्क साम्पाङको लागि ज्यान दिन्छु भन्दै भाईरल छोटे पठानले ३ छक्क पारे,खबरदार बालेनलाई यस्तोसम्म भने

Naniharuko Ghar Jane Batoko Halat Hernus Ta

रविले सेटिङ गरेर आफ्ना मान्छेलाई जिताएको सुनेपछि बालेन रिसले चुर,बालेनले ओली प्रचण्डलाई मिल्न नदिने

हेमराजले बन्दिपुरे रैथाने पारामा सबैलाई थर्काए😂Funny Video🤣Hemraj Wore a Dress॥3k HD 60FPPS HDR

खसी बाख्रा पालेर कालो सुनको खेती गरेकी अरुणा,पोल्यान्ड मा रहेका श्रीमनको भन्दा दोब्बर कमाउदै

यी हुन् विश्वकपका १० महान् खेलाडी | FIFA WORLD CUP 2026 | Shilapatra |

Dherai pachi vet❤️ BIG ANNOUNCEMENT! | Hair Care Launch Event😍

