गर्भवती भएको ६ महिना पछि के के हुन्छ II Dr Balkrishana Shah Advise

गर्भवती भएदेखि ३ महिनाको अवधिसम्ममा के के हुन्छ ? के गर्न हुन्छ ? के गर्न हुदैन ? भन्ने जानकारीका लागि    • गर्भवती भएको पहिलो ३ महिना के के हुन्छ II ...   ---- गर्भवती भएको ३ महिना देखि ६ महिनाको अवधिसम्ममा के गर्न हुन्छ ? के के हुन्छ ? के गर्न हुदैन ? भन्ने जानकारीका लागि    • गर्भवती भएको ३ महिना पछि के के हुन्छ  II  ...   ---- बिराटनगर स्थित मोरङ सहकारी अस्पतालमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञका रुपमा कार्यरत डा. बालकृष्ण साहले आफुकहाँ उपचार गराउन आउने ब्यक्तिहरुको समस्याहरुलाई एकत्रित गरेर यो सुझाव दिनु भएको हो । उहाँले यो भिडियो मार्फत् गर्भवती महिलाले पहिलो ३ महिना, दोस्रो ३ महिना र तेस्रो ३ महिनामा के कस्तो समस्या सामना गर्छिन् भन्ने कुरालाई सविस्तार ब्याख्या गर्नु भएको छ । विगत दुई बर्षदेखी निशुल्क प्रसुती सेवा प्रदान गर्दै आउनु भएका डा. साहले दुई बर्षको अवधिमा मोरङ शहकारी अस्पतालमा प्रसुती गराउन आएका ४ सय आमाहरुको निशुल्क उपचार गरिसक्नु भएको छ । सुनसरीको रामधुनीमा घर भएका डा. साह मध्यबर्गीय परिवारमा जन्मिएर पनि स्त्री रोग बिशेषज्ञ बन्न सफल भएका हुन । स्त्री रोग बिशेषज्ञ भएर उनले बिराटनगर स्थित कोशी अंचल अस्पताल र पुर्बाञ्चल बिश्वबिद्यालयको मेडिकल कलेजको अस्पतालमा सेवा दिइसकेका छन । हाल बिराट मेडिकल कलेजमा अनकल चिकित्सक र मोरङ सहकारी अस्पतालमा पुर्णकालिन चिकित्सकका रुपमा कार्यरत डा. साह स्त्री रोग बिशेष भित्र पनि स्त्री रोग सर्जनका रुपमा अधिक प्रसिद्ध छन । उनि स्त्री रोगबारेको गलत धारण हटाउन र प्रसुती रोगबारे जानकारी दिन लायन्स लगायत बिभिन्न समाजिक संस्थाहरुबाट पनि सकृय भईरहेका छन् । उनी स्त्री रोग र प्रसुती समस्याहरुको वारेमा कान्तिपुर, कान्तिपुर साप्ताहिक, अन्नपूर्ण पोष्ट लगायत नेपालवाट प्रकाशित हुने बिभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा आफ्नो लेख प्रकाशित गरिरहन्छन् । --- Dr. Balkrishna Shah is Nepal young Gynecologist. Currently he is working in eastern region of Nepal. His several articles were published in Nepal Major National Paper. He is regular columnist in Kantipur Saptahik. #DrAdvise #HealthTips #NepalPlus --- This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission. For more information pls contact us nepalplus11 (@) gmail.com You can fallow us in : Facebook:   / youtubenepalplus   Twitter:   / nepalplus11   Footage source: Pixabay

COMEDY DARBAR S3 || Dohori Special 2.0 || Episode 8 || Pashupati Sharma, Arjun Sapkota
▶︎

COMEDY DARBAR S3 || Dohori Special 2.0 || Episode 8 || Pashupati Sharma, Arjun Sapkota

බබෙක් ලැබෙන්න ඉන්න අම්ම කෙනෙක් පලවෙනි මාස හයේ ඉන්න ඕනෙ කොහොමද?
▶︎

බබෙක් ලැබෙන්න ඉන්න අම්ම කෙනෙක් පලවෙනි මාස හයේ ඉන්න ඕනෙ කොහොමද?

Garbh Sanskar Bhajan - प्रेगनेंसी में अवश्य सुने गर्भसंस्कार भजन अच्युतम केशवं कृष्ण दामोदरं..
▶︎

Garbh Sanskar Bhajan - प्रेगनेंसी में अवश्य सुने गर्भसंस्कार भजन अच्युतम केशवं कृष्ण दामोदरं..

Pregnancy को बेलामा खुट्टा किन सुनिन्छ ? Swelling कम गर्नको लागी ११ उपाएहरु | Epi 52 Nepalese Doctor
▶︎

Pregnancy को बेलामा खुट्टा किन सुनिन्छ ? Swelling कम गर्नको लागी ११ उपाएहरु | Epi 52 Nepalese Doctor

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police
▶︎

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

New Nepali Full Movie 2080 - BANDHA MAYALE | Aaryan Adhikari, Shristi Shrestha, Shabir Shrestha
▶︎

New Nepali Full Movie 2080 - BANDHA MAYALE | Aaryan Adhikari, Shristi Shrestha, Shabir Shrestha

Pregnancy symptoms in 6th month गर्भावस्थाको छैठौं महिना nepali health tips | samacharpati health
▶︎

Pregnancy symptoms in 6th month गर्भावस्थाको छैठौं महिना nepali health tips | samacharpati health

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil
▶︎

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Ep:28 Painless Delivery भनेको के हो? Prof. Dr. Achala Vaidya | Motherhood | Norvic Health X-Change |
▶︎

Ep:28 Painless Delivery भनेको के हो? Prof. Dr. Achala Vaidya | Motherhood | Norvic Health X-Change |

गर्भावस्थामा तल्लो पेट दुख्ने कारणहरु?
▶︎

गर्भावस्थामा तल्लो पेट दुख्ने कारणहरु?

How to do Obstetric Examination? Leopold Maneuvers | Obs-Gyne Full Course Launched
▶︎

How to do Obstetric Examination? Leopold Maneuvers | Obs-Gyne Full Course Launched

Best sleeping position to turn a breech baby - The ONLY sleeping position to reliably turn a baby
▶︎

Best sleeping position to turn a breech baby - The ONLY sleeping position to reliably turn a baby

गर्भवतीले गर्न नहुने ८ गल्ती।डा.नुतन शर्मा वरिष्ठ प्रसूति रोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ
▶︎

गर्भवतीले गर्न नहुने ८ गल्ती।डा.नुतन शर्मा वरिष्ठ प्रसूति रोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ

लेबर रुमभित्र के हुन्छ? नर्मल लेबर मा भित्र के हुन्छ ? The Pregnancy Podcast | Dr. Ankur Ghimire
▶︎

लेबर रुमभित्र के हुन्छ? नर्मल लेबर मा भित्र के हुन्छ ? The Pregnancy Podcast | Dr. Ankur Ghimire

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal
▶︎

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal

How to Push During Labor: Timing, Methods, and Positions Explained
▶︎

How to Push During Labor: Timing, Methods, and Positions Explained

Stages of Labor | 3D Animation (2/2)
▶︎

Stages of Labor | 3D Animation (2/2)

ABHIMANYU - Superhit Nepali Full Movie || Nikhil Upreti, Arunima Lamsal, Pujana, Ujjwal Ghimire,
▶︎

ABHIMANYU - Superhit Nepali Full Movie || Nikhil Upreti, Arunima Lamsal, Pujana, Ujjwal Ghimire,

स्वर्णिमको बदमासीको प्रमाण, धम्क्याउन थालेपछि थप घेरिए, वर्षमानको ओपन च्यालेन्ज, बालेन बिच्किए
▶︎

स्वर्णिमको बदमासीको प्रमाण, धम्क्याउन थालेपछि थप घेरिए, वर्षमानको ओपन च्यालेन्ज, बालेन बिच्किए

How to reduce sagging jowls? Dermatologist’s Advice
▶︎

How to reduce sagging jowls? Dermatologist’s Advice