Gen-Z : त्यो दिन के भएको थियो ? दोषि को? घटनाक्रम विश्लेषण सहित ...
पहिलो दिनलाई के भयो त्यो नबुझी दोश्रो दिन बुझिदैन। हजारौ फुटेज प्राप्त भएका छन्, यो १३ मिनेटको भिडियोले त्यो सबै कभर गर्न सम्भव नै छैन। कतिपय फुटेजमा अत्याधिक बिभ*त्स दृष्य भएकोले देखाउन सकिएन। पहिलो दिनमा के भयो, त्यसको बिवरण देखाउने कोशिस गरेको छु। हेरेर प्रतिक्रिया दिनुहोला 🙏🏻 नोट : यहाँ देखाइएका केही क्लिपहरु (बिशेष गरि संसद भवन ज#लेको) दोश्रो दिनको हो। यहाँ सन्दर्भ सामग्री र फिलरको रुपमा मात्र प्रयोग गरिएको हो। अर्को कुरा , त्यो एम्बुलेन्स बाट गो*लि चलेको नभई अरु नै कतैबाट चलेको भन्ने पनि कुरा छ। त्यो कुरा अहिले सम्म अपुष्ट छ। त्यही उपस्थित प्रदर्शनकारीले नै "त्यो एम्बुलेन्स बाट गोली चलेको" भनेर पठाएकोले त्यो क्लिप राखिएको थियो तर पछि फेरि अर्को त्यही उपस्थितले नै त्यो होइन भनेकोले, उपस्थित भएकै मानिसका दुइ थरि कुरा आए पछि, "बिबादास्पद" हुन सक्ने भएकोले सच्याइएको छ, र त्यो अंश हटाइएको पनि छ #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india ======================= कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ। ======================= मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला Twitter : / shishirdahal Instagram: / techtanka TikTok: / techtanka LinkedIn : / tanka Facebook: / tanka.dahal ======================= Disclaimer: The content provided on this channel is for educational and informational purposes only. All views and opinions expressed in the videos are solely those of the creator and do not represent the views or opinions of any organization, institution, or entity. Copyright Notice: All content, including but not limited to videos, images, and audio, is either the original creation of the channel owner or used under the terms of fair use for educational purposes. Any copyrighted material used in this content is done so with the intention of educating and informing viewers. If you are the rightful owner of any content used and believe it has been used inappropriately, please contact us to resolve the issue. Independence: This channel is not affiliated with, endorsed by, or in any way connected to any political, religious, or other organizations. The content is created independently and is not influenced by any external entities. Educational Purpose: The information provided on this channel is intended to be a resource for learning and personal development. It should not be construed as professional advice. Viewers are encouraged to conduct their own research and consult with professionals where appropriate.

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 10 gate 2083.

The Truth : नेपालले जमिन मिचेकै हो त? Border | India Nepal | Tanka Dahal

मान्छे एउटा , नागरिकता २ वटा, पासपोर्ट ३ वटा - को होला त्यो ?

त्यति बेला कुन लुगा लगाको थियो भन्नु त || Best of Kailash Karki Comedy Club Comedy Video

खुल्यो विष्णु पौडेल पक्राऊ गर्नुको भित्री रहस्य,ज्ञानेन्द्र र सेना निशानामा, जनार्दन प्रचण्ड लिष्टमा

CIA’s Secret Battlefield in Nepal

Comedy Baaz ll Utsav Rasaili ll Karan Pariyar ll Sundar Khanal ll Sita Neupane ll Akjal pujari

राजतन्त्रका अन्तिम दिनहरु मा के भयो? Why Was King Removed?

बन्दसत्रमा रविको कडा चेतावनीः रास्वपामा No गुट! || SIDHAKURA ||

Rabi Lamichhane, Gagan Thapa VS Kantipur - Who is right? सहकारी ठगी भएकै हो? All you need to know !

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 10 gate 2083.

अमेरिका-इरान सहमति नौटंकी,ट्रम्पमाथि महाअभियोगको खतरा ! मोदी डेन्जर जोनमा,अफ्ठ्यारोमा रसिया_JasonDev

तिनकुने काण्डको नालीबेली : भएको के हो ? कसले ढाँटयो ? All you need to know -Tinkune | Tanka Dahal

झनै कठोर बने बालेन,आफ्नै पाटीको नेतासहित भ्रष्टहरुको कुण्डली निकालेर प्रहरीलाई दिए पक्राउको लिष्ट...

“The Nation Speaks” With Rajendra Baniya |Harka Sampang | Rajesh Payal Rai | Kछ Nepal |Episode 06 |

What’s Happening Inside the Parliament?

म त हर्क साम्पाङ ‘अ रिभोलुसन’ हो नि ! | HARKA SAMPANG | RAJENDRA BANIYA

The Silent Life of Balendra Shah

