मध्यरातमा वारपार एक-एक काण्डका फाइल खोल्ने र दरबार ह त्याका ण्ड पुन:छानबिन गर्ने
#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ranjankhanal #balenshah #sudangurung यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

भगवान ने आपको इतना सुंदर बनाया कि नज़रें हटाना मुश्किल हो गया | The Kapil Sharma Show S4 | NewComedy

असली र नक्कली हाकु काले को विवाद || Best Of Suman Karki And Santosh Panta || Comedy Night

बालेनको ‘रणनीतिक मुभ’ ! कुटनीतिको प्राथमिकतामा छिमेक, के छ चीन–अमेरिकी चासो ? - 24 TALK

रास्वपा नेतृ डा. चन्दा कार्कीलाई प्रश्नः रास्वापाबाट बाहिरिनु भएको कि निष्क्रियता बढेको?

Farhan Akhtar in Aap Ki Adalat LIVE: Will Farhan Akhtar be able to defend himself against Rajat S...

Weight Loss : Intermittent Fasting - १६ घण्टा नखाने, एक छाक टन्न मासु ! |Dr Bijesh| |Podcast Ep17|

रास्वपाको जीतलाई पुराना दललाई स्वीकार्नं गाह्रो भाछ : आनन्दराम पौडेल ।। TV Today HD ।।

बालेनको महा-एक्सन, सुधनको शक्ति, १० ठूला भ्रष्टाचार काण्डको फाइल खुल्यो, ठूला माछाको जेलबास !

England v Nepal | Match Highlights | Men’s T20 World Cup 2026

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Kantipur Samachar | कान्तिपुर समाचार, १९ जेष्ठ २०८३

संसदमा निरन्तर तमासा | AP FOCUS | NIRAJAN BHANDARI | AP1HD

रविको राजनीतिक जीवन अनिश्चय र आश्चर्यको समिश्रण | लिड EXPLAINER | E08

चमेलीको बस्ती खण्डहर बन्यो, गरिबको गीत गाउने खित्का छाडिरहे - मोनिका निरौला | NISPAKSHYA | AP1HD

Male Infertility : पुरुष बाँझोपना Diagnosis & Treatment |Dr Asmita Pandey| |Health First| |Podcast|

Prof Abhay Dubey on INDIA Bloc Meet Proves Its Allies Need Congress & Rahul Gandhi for Survival

जो अटल जी नहीं कर पाए अन्नामलाई करेंगे #EP3262 #pradeepsinghanalysis #apkaakhbar

What is the truth behind the Ram Mandir donation theft, and why is the media unable to report it?

HISTORIC COMEBACK BY THE GREATEST JAPANESE GENERATION OF ALL TIME AGAINST ANCELOTTI’S BRAZIL

