NAYA BHAYERA || नयाँ भएर || MELODYHOME || HEM KUMAR RAI
यहाँहरु सम्पूर्णमा जयमसिह, हामी MELODYHOME टिमको तर्फबाट नयाँ साल 2026 को तपाईंहरु सबै सबैलाई हार्दिक सुभकामना टक्राउन चाहान्छौ। यो भजन तपाईंहरुको बिच्मा ल्याउन पाउदा हामी सारै खुशी भएका छौँ । यो भजनले तपाईंहरु सबै सबैलाई प्रभु येशु प्रति पस्चाताप अनि वहाँबाट मिल्ने क्षमाको बाटोमा डोराएको होस् र उहाँले चाहानु भएको जस्तो जिवनमा हिंड्न साहयता पुगेकोहोस् भन्ने हाम्रो निस्वर्थ प्रार्थना छ। Music Arranged: Melodyhome Written/ Sung : Hem Guitar: Samarpan Bass: Prazal Drums: Sudip Caleb Mixed/ Mastered: Octave Studio Lyrics: नयाँ भएर जिउन चाहान्छु नयाँ भएर हिंड्न चाहान्छु-२ बिगतका सबै कुरा,सच्याउन चाहान्छु म अनगन्ती पापहरु गरेकोछु, तपाईंको बिरुद्धमा हे मेरो प्रभु-२ पस्चतापी भइ आउछु तपाईं कहाँ धुनुहोस् मलाई ख्रीष्टको रगतमा -२ फर्कन्छु म आफनै घर, फेरी फेरी फर्कन्न संसार सम्पुर्ण जिवननै दिन्छु तपाईंलाई प्रभु राज गरी बक्सियोस अनन्तलाई-२ म आफु होईन तर ख्रीष्ट जिउनुहोस् तपाईंको चाह म मा पुरा गर्नुहोस् -२ सारा जिवन म राजी छु, तपाईंसँग हिडिरहन Lahai Lahai/ Taali Bajaudai: • LAHAI LAHAI || TAALI BAJAUDAI || Melody Ho... Anmol Kura Cha : • Anmol Kura Cha ll Hem Kumar Rai ll Melody ... Jukebox: • Hem Kr. Rai|| Jukebox || Melody Home

Anmol Kura Cha ll Hem Kumar Rai ll Melody Home

ठूलो आन्दोलनको तयारीमा प्रचण्ड,बाहिरियो गोप्य भिडियो, परिस्थितिबारे डा.केसीले गरे गम्भीर खुलासाBalen

भन्नलाई मसँग कुनै शब्द छैन। / हाम्रो प्रभुको प्रशंसा | Powerful worship / Angle monger

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

Sarara Hawa Chalyo||Hem Kumar Rai||Dance Competition Winners||14th Annual Youth Retreat 2022||

Ps. Adrin Dewan || येशुमा लागू नहुने नियमहरु के के हुन् ?

बालेन सरकारको १०० दिन बारे Gagan Thapaको चिरफार ,लाइफ भन्दा लाइक तिर लाग्यो लफंगो पारा देखायो

Ishwar Prithivima || ईश्वर पृथ्वीमा || MelodyHome ||

धन्य छ त्यो रात /Dhannya Cha Tyo Raat-Christmas Gospel song.(Melodyhome)

Bhela hai Vayera विश्वासी || Adrian Dewan New Song || ilam Youths Conference

चिसेनी रात /Christmas song ,CHESENI RAAT Full video.(Melodyhome)

कसरी पुर्याउने ? सन्तानहरु परमप्रभुको वेदि नजिक || Rev : Lazras Thulung

यात्रा मरुभूमिको / Yatra Marubhumiko | Sophia Lama Dewan | Official Video

AAYONI FARKERA || Christmas Song || MelodyHome || Hem Kr Rai ||

Top 10 Best Nepali Christian Worship Songs 2026 |सदाबहार नेपाली ख्रीष्टियन भजन र आराधना गीतहरू

LAHAI LAHAI || TAALI BAJAUDAI || Melody Home || Hem Kr. Rai || Praise Song

कुरो गम्भीर छ ! अब १८२४ दिन टिक्लान् बालेन ? कांग्रेस प्रजापरिषद बनाउने गगनसँग हिसाबकिताब अब हुन्छ ।

हामी घमण्डी हुनुहुँदैन। // Solomon Rai // Church Service

ख्रीष्टमा हुनेहरु | Khristma Huneharu | Gospel/Funeral Hymn | Official Video

